October 30, 2018
काठमाडौं (हाम्रा खेलकुद) – नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठको सम्झनामा नेपाल खेलकुद महासंघल हरेक वर्ष आयोना गर्ने पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको आठौं संस्करण कार्तिक अन्तिा सातादेखि हुने भएको छ । प्रतियोगिता कार्तिक २७ गतेबाट त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । प्रतियोगिता २०६८ बाट शुरु भएको थियो । प्रतियोगिताामा पुरुष तथा […]
October 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरमा जारी साफ यु–१५ फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले पाकिस्तान प्रतिद्धन्द्धी पाएको छ । सोमबार १० खेलाडीमा समेटिएको बंगलादेशसँग २–१ ले पराजित भएसँगै नेपाल समूह ‘ए’ को उप विजेता बनेपछि नेपालले पाकिस्तान प्रतिद्वन्द्वी पाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा बंगलादेशले खेलको शुरुवातमै मोहम्मद आहाद सकिलको गोलबाट अग्रता […]
October 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिमानी धावक बैकुन्ठ मानन्धरलाई पेप्सीकोला टाउनप्लानिङस्थित करियर विल्डिङ इन्टरनेशनल एकेडेमीले ‘करियर खेलाडी सम्मान २०७५’ बाट सम्मानित गर्ने घोषणा गरेको छ । विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २ ०७५ ’ प्रदान गर्ने निर्णय गरिएको बताए । विगत […]
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले आक्रमक इनिङ्स मद्दतमा पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) मा घरेलु टोली पोखरा पल्टनलाई १ सय ४१ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट मैदानमा सोमबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारि २० ओभरमा ५ विकेट गुमाएर १ सय ४० रन बनायो । […]
October 29, 2018
पोखरा (हाम्रो खेलकुद) – हुलास काठमाडौं रोयल्सलाई नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा सन्दीप लामिछानेको विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गर्दै काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले अन्तिम अोभरमा ५ विकेट गुमाएर पूरा […]
October 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ महिला राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिपको छनोटमा ऐतिहासिक सफलता हात पारेको छ । नेपाल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा भारतले थाइल्याण्डलाई १-० ले मात्र पराजित गरेपछि पनि नेपाल दोस्रो चरणमा छनोट भएको हो । यसअघिको खेलमा नेपालले भारतलाई २-० ले पराजित […]
October 27, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभिएम) मा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पाभेल रेहोरेकले शनिबार खेल सामग्री प्रदान गरेका छन् । केही समयदेखि ललितपुरको मानभवनमा रहेको एभिएम क्लबलाई प्रशिक्षण दिँदै आएका पाभेलले ३ हजार डलर बराबरको खेल सामग्री प्रदान गरेको राष्ट्रिय टेबलटेनिस खेलाडी पुरुषोत्तम बज्राचार्यले जानकारी दिए । खेल […]
October 27, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग अन्तर्गत शनिबार भएको दोस्रो खेलमा काठमाडौं रोयल्सले एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले पराजित गरेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य पछ्याएको एक्सपर्ट धनगढी ब्लुजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रनमात्र बनाउन सक्यो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५४ […]
October 26, 2018
पोखरा (हाम्रो खेलकुद) – पोखरा प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा टस जितेर बलिङ्ग रोजेको विराटनगरविरुद्ध घरेलु टोली पोखराले राम्रो सुरुआत गरेको छ। ओपनर कुशल भुर्तेलले आक्रामक सुरुआत गर्दै शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई राम्रो सुरुआत दिलाएपनि उनी सातौँ ओभरको पहिलो बलमा सन्दीपको सिकार भएका छन्। सन्दीपले व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमा बाउण्डरी लाइन कटाउने प्रयास गरेका कुशल […]
October 25, 2018
गोरखा – गोरखाको गण्डकी गाउँपालिका भुम्लीचोक ६ मा वडा दशैको अवसरमा आयोजित दोस्रो भैरवी कपको उपाधि गठबन्धन कुरिनटारले जितेको छ । फाइनल खेलमा आज गठबन्धन कुरिनटारले मुग्लिन ११ गठबन्धनलाई २–१ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । गठबन्धन कुरिनटारको तर्फबाट रमेस बर्ताैला र सविन बिडारिले १-१ गोल गरे । गठबन्धन मुग्लिनको तर्फबाट विकि […]