January 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक विशाल मिलन केन्द्र (बीएमके) र डिफेन्डिङ च्याम्पियन साइपाल तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा विजयी भएका छन् । चण्डोलस्थित घरेलु कोर्टमा आइतबार भएको खेलमा बीएमकेले अर्को आयोजक एनसीसीएसलाई ३८–३७ को झनो अन्तरले पराजित गर्दै जित हात पारेको हो । रोमाञ्चक खेलमा बीएमकेकी कृषा धनलेखाले १० अंक जोडिन् । सुरुका दुई क्वाटरमा […]
January 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलाडी तथा प्रशिक्षक संघले विश्व शारीरिक सुगठनका स्वर्ण विजेता महेश्वर महर्जनलाई आइतबार नगद ५० हजार सहित सम्मान गरेको छ । थाइल्यान्डको चाङमाइमा गत डिसेम्बरमा भएको १०औं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक्स च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण जितेका थिए । सोही अवसरमा दुबई जुनियर इन्टरनेसनल सिरिजको पुरुष […]
December 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट वल्ड क्लास तेक्वान्दो संघ अन्तरगत नेपाल शाखाको आयोजनामा प्रथम एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता यसैसाता आयोजना हुने भएको छ । आयोजक – एभरेस्ट वल्ड क्लास तेक्वान्दो संघ अन्तरगत नेपाल शाखाले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस १८ गतेबाट २० गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा काठमाडौं उपत्यका […]
December 29, 2018
टोरिनो (एजेन्सी) – इटालियन सिरी ‘ए’ फुटबलमा आज राति शीर्ष स्थानमा रहेको युभेन्टसले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार युभेन्टसको मैदान एलिआन्ज स्टेडियममा साँझ ५ः१५ बजेपछि हुनेछ । सिरी ‘ए’ मा अपराजित रहेको युभेन्टस साम्पडोरियालाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई अझै लम्ब्याउने लक्ष्यमा हुनेछ । युभेन्टसले साम्पडोरियाविरुकद्धको पछिल्ला १० खेलमध्ये ८ खेलमा जित हात […]
December 29, 2018
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ६ खेलहरु हुदैछ । प्रिमियर लिगको ६ खेलमध्ये सबैभन्दा प्रतिक्षित रोमान्चित खेल लिभरपुल र आर्सनलबीच हुनेछ । खेल नेपाली समयअनुसार राति ११ः१५ बजेपछि लिभरपुलको मैदानमा हुनेछ । शीर्षस्थानमा रहेको लिभरपुल आर्सनललाई पराजित गर्दै आफ्नो अग्रता अझै बढाउने लक्ष्यमा हुनेछ । लिभरपुलले दोस्रो स्थानमा रहेको टोटेनहमलाई ६ अंकले […]
December 27, 2018
लन्डन (एजेन्सी) – बेल्जियन राष्ट्रिय टोलीका कप्तान तथा फरवार्ड इडेन हजार्डले लन्डन क्लब चेल्सीमा १ सय गोलको कोसेढुङ्गा पार गरेका छन् । प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा वाटफोर्डमाथि २ गोल गरेसँगै हजार्डले चेल्सीका लागि १ सय गोलको कोसेढुङ्गा पार गरेका हुन् । हजार्डले माटियो कोभाचिचको पासमा गोल गर्दै चेल्सीको जर्सीमा १ सय गोल […]
December 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १३औं संस्करणको एनएनआइपिए अवार्ड नजिकिदै गर्दा अवार्डले आदर्श समाज विकास केन्द्रको साथ पाएको छ । अवार्ड हुन तीन दिन बाँकी रहँदा आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले मंगलबार आदर्श विकास केन्द्र नेपालसँग ३ वर्षको लागि सम्झौता हस्ताक्षर गरेको छ । सम्झौतामा एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठ र आदर्श बिकासकी […]
December 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले वर्षेनी आयोजना गर्दै आएको एनएनआइपिए वर्ष सर्वाेत्कृष्ट खेलाडीले जनही १ लाख पुरस्कार पाउने भएका छन् । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सर्वाेत्कृष्ट मध्येको सर्वाेत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १–१ लाख पुरस्कार पाउने जानकारी गराए । यसका लागि एनएनआइपिएले आइतबारै […]
December 21, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतको मुम्बईमा आयोजना हुने एशिया कप चौंथो अन्तरास्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । कराते टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका तथा नेपाल सितोरियो कराते संघका अध्यक्ष दाबा गुरुङले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै शुक्रबार बिदाई गरे । प्रतियोगिता डिसेम्बर २३ र २४ […]
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आयोजक सेन्ट जेभियर्स गोदावरीले फादर मोरन स्मृति फुटबल प्रंतियोगिताको उपाधि जितेको छ । लिटिल एन्जल्स स्कुल हात्तिबनलाई शनिबार टाइब्रेकरमा ४–३ ले हराउँदै आयोजक टोली च्याम्पियन बनेको हो । सेन्ट जेभियर्सको मैदानमा भएको खेलको निर्धारित ६० मिनेट गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टीमा आयोजक टोलीले बाजी मारेको हो । सेन्ट जेभियर्सका गोलकिपर शुभम सिलवाल फाइनल […]