April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला सिंगल्सको राउन्ड रोविनमा अपराजित प्रदेश ३ की भावना सुनुवारले आफ्नो अपराजित यात्रालाई कायमै राखेकी छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शुक्रबार भएको खेलमा भावनाले प्रदेश ३ कै मन्जिला मगरलाई ११–३, ११–० र ११–४ ले हराइन् । भावनाको तेश्रो जित हो । दोहोरो जित निकाल्ने क्रममा प्रदेश […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश २ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष कुस्ती प्रतियोगितामा ६ स्वर्ण हात पार्दै अग्रस्थानमा रहेको छ । प्रदेश २ ले ५७ केजी, ६१ केजी, ६५ केजी, ७९ केजी, ९२ केजी र १२५ केजीमा स्वर्ण हात पारेको हो । १० स्वर्णका लागि भएको प्रतियोगितामा प्रदेश ५ ले ७४ केजी, ८६ केजी […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा एनआरएनका संरक्षकभूषण वज्राचार्य र आर्मीका प्रणव खनाल सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै प्रदेश ४ का प्रदीप खड्का र एपीएफका सन्तोष खत्री पनि सेमिफाइनलमा पुगे ।बुटवलमा भइरहेको प्रतियोगितामा संरक्षणले एपीएफ जितेन्द्र परियारलाई ६–४ र ६–०, प्रणवले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, प्रदीपले […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय पुरुष बास्केटबलमा प्रदेश ३ ले शुक्रबार जित हात पारेको छ । प्रदेश ३ ले प्रदेश ५ लाई ९४–४८ ले सहजै पराजित ग¥यो । प्रदेश ३ का लागि राष्ट्रिय टोलीका कप्तान समेत रहेका सदीश प्रधानले २६ अंक जोडे । समूह चरणको अन्य खेलमा प्रदेश ४, एपीएफ र आर्मी […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत ४० औं राष्ट्रिय टेबलटेनिसको मिक्स डबल्समा सिंगल्सका राष्ट्रिय च्याम्पियनद्वय स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठको जोडी पहिलो भएका छन् । शुक्रबार अबेर सम्पन्न फाइनलमा प्रहरीका स्यान्टु र नविताको जोडीले प्रहरीकै विनेश खनियाँ र एलिना महर्जनको जोडीलाई ८–११, १२–१०, ११–६ र ११–४ को सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल प्रहरीले शुक्रबार लगातार दोश्रो जित हात पारेको छ । नेपालगन्जस्थित मंगलप्रसाद माविमा प्रहरीले प्रदेश ३ लाई ३–० गोलले पराजित ग¥यो । रोमन राणाले २ तथा राजेन्द्र कार्कीले १ गोल गरे । गण्डकी प्रदेश र प्रदेश २ ले १–१ गोलको बराबरी खेले । ३९ […]
April 12, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर शम्भु बास्तोलाको निधन भएको छ । विराटनगरस्थित नोबल अपस्तालमा अपचारका क्रममा बास्तोलाको गए राती मृत्यु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) का सहायक महासचिव बसन्त अर्यालले हाम्रो खेलकुदलाई जानकारी दिए । केहि दिनअघि दुर्घटनामा परेपछि उपचारका लागि उनलाई नोबलमा राखिएको थियो । दाईको घर जाने क्रममा सडक […]
April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौ स्पोर्ट्स सोसाइटी र बानेश्वर युनाइटेड फ्रेन्डस् भेट्रान्स कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा काठमाडौ स्पोर्ट्स सोसाइटीले बौद्ध टुसाललाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । थापाथलीस्थित बागमती नदी किनारको मैदानमा बिहीबार भएको अर्काे क्वाटरफाइनलमा बानेश्वर युनाइटेडले आदिवासी फुटबल क्लबलाई ४–० ले […]
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियनद्वय दीपक विष्ट र स्नेहा राज्यलक्ष्मी राणाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले आयोजन गर्न गई रहेको नवौं ईण्टरनेशनल एथलेट्स फोरममा सहभागिता जनाउने भएका छन् । फोरम १३ अप्रिलदेखि १७ अप्रिलसम्म अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको प्रधान कार्यालय स्वीट्जरल्याण्डको लसान शहरमा हुदैछ । विष्टले इन्टरनेशनल एथलेट्स फोरम अन्तर्गत ओलम्पियन फोरममा तथा राणाले नेपाल ओलम्पिक कमिटीको तर्फबाट […]
April 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका सोमबहादुर कुमाल र नेपाल एपीएफ क्लबका अजित कुमार यादवले कतारको दोहामा आयोजना हुने एशियन एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल एथ्लेटिक्स संघले दोहामा अप्रिल २१ देखि २४ तारिखसम्म आयोजना हुने च्याम्पियनसिपका लागि नेपालबाट सोमबहादुर कुमाल र अजित कुमार यादवले प्रतिस्पर्धा गर्ने जनाएको छ । संघका […]