April 16, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए । एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि […]
April 16, 2019
घोराही (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष÷महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित ग¥यो । प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे । फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ । अर्को सेमिफाइनलमा आयुश सिंहको […]
April 16, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत पुरुष हक्कीमा प्रहरी र आर्मी मंगलबार फाइनलमा प्रवेश गरेका छन् । प्रहरीले सुदूरपश्चिम प्रदेशलाई सडन डेथ (५–४) ले पराजित ग¥यो । आर्मीले प्रदेश ५ लाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित ६० मिनेटको दुवै सेमिफाइनल १–१ को बराबरीमा सकिएको थियो । महिलातर्फ भएको एक मात्र खेलमा प्रदेश २ र प्रदेश […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) आठौंअन्तर्गत १५ औं राष्ट्रिय महिला बास्केटबलको सेमिफाइनल समीकरण सोमबार पूरा भएको छ । सेमिफाइनल प्रदेश ३ र आर्मी तथा सुदूरपश्चिम प्रदेश र प्रहरीबीच हुने भएको छ । लिगको अन्तिम दिन प्रदेश ३ ले प्रदेश ५ लाई ४७–१२, आर्मीले प्रदेश ४ लाई ५९–३१, सुदूरले प्रदेश १ लाई ३३–२९ र प्रहरीले एपीएफलाई ५७–३५ ले […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण जितेका छन् । गाभरमा भएको प्रतियोगितामा ४.६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे । आर्मीका हिमाल टमाटा (१ घण्टा २६ मिनेट ०६ सेकेन्ड) दोश्रो तथा गण्डकीका हिक्मत विक (१ घण्टा […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए । महिला सिंगल्सको उपाधि […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको लुम्बिनी इन्स्योरेन्स गल्फ प्रतियोगिता आगामी शुक्रबार र शनिबार हुने भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सोमबार राजधानीमा पत्रकार सम्मेलनको अयोजना गर्दै प्रतियोगिता यही ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगिता १८ होलमा हुनेछ छ । रोयल नेपाल गल्फ कोर्समा १ दिन ९ होल र […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ । जेठ ९ देखि ११ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका झण्डै १ हजार खेलाडीहरुले सहभागिता जनाउँने आयोजक राष्ट्रिय गोजुरियो कराँते […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषतर्फ आर्मी, गण्डकी र एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मीले सुदूरलाई ६३–३२, गण्डकीले प्रदेश २ लाई ३७–३६ र एपीएफले प्रदेश १ लाई ६८–२५ ले पराजित गरे । महिलामा आर्मीले गण्डकीलाई ३६–१६, प्रहरीले प्रदेश १ लाई ७१–२२ र प्रदेश ५ ले प्रदेश २ लाई ५३–२४ ले हराउदै सेमिफाइनल […]
April 15, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्र्तगत बक्सिङमा सोमबार त्रिभुवन आर्मी क्लबले ४ स्वर्ण पदक जितेको छ । २८औं पुरुष तथा नवौं महिला बक्सिङ प्रतियोगिताका रुपमा रहेको प्रतियोगितामा सोमबार पुरुषमा आर्मीका सुशील थापा र आशिष दुवाडी तथा महिलामा आर्मीकै विमला श्रेष्ठ र पुनम रावलले स्वर्ण पदक जितेका थिए । खजुरास्थित ज्ञानोदय माविको प्राङ्गणमा भएको खेलमा […]