May 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा लगातार दोस्रो हार बेहोरेको छ । अघिल्लो दिन विभागीय त्रिभुवन आर्मी क्लबसँग पराजित भएको टाइम्सले मंगलबार अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग ७०–६३ को अन्तरमा पराजित हुदै लगातार दोस्रो हार बेहोरेको हो । घरेलु कोर्टमा मंगलबार बिहान भएको […]
May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा चौथो अन्तर्राष्ट्रिय कराते विशेष प्रशिक्षण सोमबार सम्पन्न भएको छ । एकदिने प्रशिक्षणमा ७५ जनाले सहभागिता जनाएको वादोरियो कराते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जानकारी गराए । युएसए वादोरियो करातेका प्रमुख प्रशिक्षक सोजी निसिमुराले प्रशिक्षण दिएका थिए । निसिमुराले नै […]
May 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राजधानीमा होम एन्ड लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगमा पहिलो हार बेहोरेको छ । टाइम्सले साविकको उपविजेता त्रिभुवन आर्मी क्लबसँग १ अंकको अन्तरमा पराजित हुदै लिगमा पहिलो हार बेहोरेको हो । आर्मीको कोर्ट भद्रकालीमा भएको प्रतिस्पर्धात्मक खेलमा टाइम्स ६७–६६ को अन्तरमा पराजित भएको हो । यसअघि टाइम्सले […]
May 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ नगरपालिका बास्केटबल टिम राजधानीमा होम एन्ड अवे लिगको आधारमा जारी क्वीक्स नेपाल बास्केटबल लिगको प्ले अफ नजिक पुगेको छ । आइतबार घरेलु मैदानमा भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ७८–७६ को स्कोरमा पराजित गर्दै प्ले अफ नजिक पुगेको हो । बुढानिलकण्ठले अवे मैदानमा […]
May 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो चन्द्रागिरी उपमेयर कप खुल्ला छात्रा भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । शुक्रबार बिहान विजेश्वरी ज्ञान मन्दिर र पारामाउन्ट इंग्लिस स्कुलले सेमिफाइनलको यात्रा तय गरेसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको हो । शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनलमा विजेश्वरीले होङ्ग्वान्जी न्यु डायमन्डको ‘बी’ टिमलाई २५–१९ र २५–१० को सोझो सेटमा […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन यसै महिना आयोजना हुने भएको छ । आयोजक अन्नपूर्ण काठमाडौं समाजले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको म्याराथन अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा जुन ३ अर्थात जेठ २० गते हुने जानकारी गराएको हो । म्याराथन सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जाेगको टोलीले […]
May 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन गोल्डेनगेट इन्टरनेसनल कलेजलाई साविकको उपविजेता त्रिभुवन आर्मी क्लबले पराजित गरेको छ । होम एण्ड अवे लिगको आधारमा राजधानीमा जारी क्वीक्स नेपाल बास्केटल लिगको १०औं चरणको खेलमा आर्मीले गोल्डेनगेट कलेजलाई ७५–६१ को को सहज जित निकालेको हो । पहिलो क्वाटरमा आर्मीले १९–१२ को अग्रता लिएको थियो । दोस्रो र तेस्रो […]
May 20, 2019
धनगढी (हाम्रो खेलकुद) – एसटिएस टेलिभिजन र रेडियो धनगढी नेपाल आईस मिडिया कप फुटसल प्रतियोगिताको समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार एसटिएस टेलिभिजनले अनुमोदनलाई ११–० को फराकिलो अनतरले पराजित गर्दै समूह विजेता बनेको हो । एसटिएसको फराकिलो जितमा योगेन्द्र नायकले ५, सागर शाहले ४ तथा दिनेश विष्ट र […]
May 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता जेठ तेस्रो सातादेखि आयोजना हुने भएको छ । सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा हुने प्रतियोगिता १९ जेठबाट २४ जेठसम्म सञ्चालन हुँदैछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सातै प्रदेश गरी १० टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई चार समूहमका विभाजन गरिने छ […]
May 19, 2019
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड–२०७५’ अन्तर्गत खेल पत्रकारिता अवार्डमा पुरस्कार राशि वृद्धि भएको छ । यस्तै खेलाडीका लागि प्रदान गर्ने अवार्डमा समेत पुरस्कार राशि वृद्धि गरिएको छ । यसवर्ष थपिएको विधा वर्ष चर्चित खेलाडीसहित विभिन्न ८ विधामा अवार्ड दिइनेछ । मञ्चको बैठकले […]