default_image

General

June 15, 2023

ट्राईयाथलनले एशियन गेम्सका लागि चार खेलाडी छान्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले चीनको हाङझाउमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९औं एशियाली खेलकुदका लागि ४ खेलाडी छनोट गरेको छ । बिहिबार सातदोवाटोमा भएको छनोट प्रतियोगिताबाट २ पुरुष र २ महिला खेलाडीको छनोट गरिएको हो । छनोट हुन सफल खेलाडीहरुमा पुरुष तर्फ बशन्त थारु र मौलिक महर्जन तथा महिला तर्फ श्रेवी महर्जन र […]

June 15, 2023

सगरमाथा आरोही भलिबल रेफ्री शेर्पा नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल प्रादेशिक भलिबल रेफ्री दावा छिरिङ शेर्पालाई सम्मान गरेको छ । संघले किर्गिस्तान जाने पुरुष राष्ट्रिय भलिबल टोलीको बिदाई कार्यक्रम दौरान शेर्पालाई नगद २५ हजार रुपैयाँसँगै सम्मानपत्रले सम्मानित गरेको हो । सोलुखुम्बु निवासी शेर्पाले नेपाल भलिबल संघ र भलिबलको अन्तर्राष्ट्रिय संस्था (एफआईभिबी) […]

June 15, 2023

काभा नेसन्स लिग खेल्न जाने भलिबल टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले किर्गिस्तानको विस्केकमा आयोजना हुन लागेको काभा पुरुष भलिबल नेसन्स लिग खेल्न जाने नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई बिदाई गरेको छ । संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली टोलीलाई बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, नेपाल भलिबल संघका […]

June 14, 2023

राष्ट्रव्यापी अन्तर नगरपालिका यु–१८ बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिकाको आयोजनामा कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा मोफसलका २ सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने […]

June 14, 2023

विश्व रक्तदान दिवसमा रक्तदान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले विश्व रक्तदान दिवसका अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । किङ्स सोसियल क्लब, वे अफ लिभिङ पुनस्थापना केन्द्र र नेपालव रेडक्रस सोसाइटीको साझेदारीमा त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रम १ सय […]

June 14, 2023

थापागाउँको जित

काठमाडौं (हाम्रो खेलकुद) – थापागाउँले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ । चन्द्रविनायक पार्क, चावहिल मैदानमा थापागाउँले चावहिल भेट्रान ‘ए’ लाई ४–१ गोलले पराजित ग¥यो । थापागाउँका हरिहर थापा, धनवीर चौधरी, शशि गौतम र प्रवेशजंग थापाले १–१ गोल गरे । चावहिलका अजब श्रेष्ठले सान्त्वना गोल गरे । काठमाडौं महानगरपालिका […]

June 14, 2023

प्रदीप, आर्यन, अभिषेक र प्रणव सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको क्वाटरफाइनलमा प्रदीपले आरभसम्राट हाडालाई ७–६, १–६ र ६–३, आर्यनले आयुशमान हजुर घलेलाई ६–१, ६–७ र ६–१, अभिषेक बाँस्तोलाले निशान श्रेष्ठलाई ६–१ र ६–० तथा प्रणवले अकी जुवेन […]

June 14, 2023

लालीगुराँस र एन्जल्स हार्टलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । एलएनए सिनियर गल्र्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने । तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको उपाधि भिडन्तमा एलएनएले न्यु एरालाई २३–१४ ले पराजित ग¥यो । एलएनएको जितमा सिमरन महर्जनले […]

June 14, 2023

दाजु बहिनी इन्द्र र देवकीसँगै ८ जुडो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – दाजु बहिनी इन्द्र बहादुर श्रेष्ठ र देवकी श्रेष्ठसँगै जुडोका ८ खेलाडी चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका छन् । नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार पुरुष र महिलामा […]

June 14, 2023

नवोदित एसइइ कप फुटसल असार दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – नवोदित कलेज काठमाडौंको आयोजनामा दोस्रो एसइइ नवोदित फुटसल कप असार दोस्रो साता आयोजना हुने भएको छ । दोस्रो संस्करणको एसइइ नवोदित फुटसल कप सामाखुशीस्थित सामाखुशी फुटसलमा असार १० र ११ गते हुने आयोजक कलेजले जनाएको छ । सहभागिताको लागि असार १० गतेसम्मको लागि समयसीमा तोकिएको छ । १ हजार रुपैयाँ दर्ता […]

Success

Thank you for your time.