default_image

General

June 16, 2019

ब्याडमिन्टनमा निर विक्रमलाई अष्ट्रेलियामा दुई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अध्ययनको शिलशिलामा अष्ट्रेलिया पुगेका नेपाली ब्याडिमन्टिन खेलाडी निर विक्रम देवकोटाले ब्रिसवनमा आयोजना भएको सगरमाथा ब्याडमिन्टन च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । निरले पुरुष एकल र पुरुष डबल्र्समा स्वर्ण जित्न सफल भएका हुन् । पुरुष डबल्समा निरले एस्टन गुरुङसँग मिलेर स्वर्ण जित्न सफल भएका हुन् । १७औं वरीयताका निर केही समयअघि अध्ययनको […]

June 16, 2019

अन्तर्राष्ट्रिय करोतमा पर्शुरामलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – चेक रिपब्लिकमा भएको सातौं अन्तर्राष्ट्रिय कराते लायन्स कपमा नेपालका पर्शुराम बास्तोलाले स्वर्ण जितेका छन् । समग्रमा नेपालले १ स्वर्ण र ४ रजतपदकसहित पाँचौ स्थान हात पारेको छ । १४ जुनदेखि १६ जुनसम्म आयोजना भएको अन्तर्राष्ट्रिय करातेमा नेपालका लागि पर्शुराम बास्तोलाले व्यक्तिगत काता मास्टर ३५–४५ मा स्वर्ण जिताए । पहिलो राउनडमा अष्ट्रेलियाबाट […]

June 13, 2019

सर्वाधिक धनराशिको स्कुनर च्याम्पियनसिप असार चौथो साता

काठमाडौं (हाम्रो खेलकुद) – सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप असार चौथो साता आयोजना हुने भएको छ । आयोजक चामुन्डा स्पोर्टस् क्लबले बिहीबार राजधानमिा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिला संस्करणको प्रतियोगिता असार २२ बाट साउन १ गतेसम्म हुने जानकारी गराएको हो । विश्वमा लोकप्रिय भइरहेको स्नुकर पछिल्लो समय नेपालमा पनि लोकप्रिय भइरहेको अवस्थामा […]

sangina-baidya

June 9, 2019

संगीना सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगीना बैद्य र कराते खेलाडी प्रदीप थापा आइतबार सम्मानित भएका छन् । आइतबार राजधानीमा आयोजित कार्यक्रममा शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले ओलम्पियन बैद्य र थापालाई सम्मान गरेको हो । उनीहरुलाई सभामुख कृष्णबहादुर महरा र पूर्व युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले नगद १० हजारसहित सम्मान गरे । सो अवसरमा रेस्लिङ खेलाडी नुवाकोटे […]

June 8, 2019

नमुना प्रगति बेथानचोक भलिबलको उपाधिनजिक

काभ्रे (हाम्रो खेलकुद) – नमुना प्रगती युवा क्लब दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । काभ्रे बेथानचोकमा शनिबार भएको सेमिफाइनलमा नमुनाले महांकाल गाउपालिकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट २६–२४ ले जितेको थियो । […]

June 8, 2019

टिम इभेन्टस्मा एभीएमलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्यामन्दिर (एभीएम) ले टिम इभेन्टसमा दोहोरो स्वर्ण हात पारेको छ । शनिबार भएको खेलमा एभीएम ब्वाइज र गल्र्स दुवैमा स्वर्ण जित्न सफल भएको हो । ब्वाइजमा एभीएमले युरो किड्स बिराटनगरलाई ३–१ को सेटमा हरायो । सुनाखरी धरान र पब्लिक एकेडेमी धरानले कास्य पाए । गल्र्समा एभीएमले प्रभातलाई ३–० को सेटमा […]

June 8, 2019

पिस प्वाइन्टलाई केभीएस कप

काठमाडौं (हाम्रो खेलकुद) – पिस प्वाइन्टले प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले प्राक्सिस्लाई ३–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि गौरव महर्जन, विकास साउद र कुशल थापा मगरले गोल गरे । प्राक्सिस्का लाक्पा लामाले सान्त्वना गोल फर्काए । प्राक्सिस्का पेम्बा शेर्पा ‘म्यान अफ […]

June 8, 2019

जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सुरु

काठमाडौं (हाम्रो खेलकुद) – जुनियर कोटेश्वर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शनिबार सुरु भएको छ । आयोजक कोटेश्वर तेक्वान्दो डोजाङको आफ्नै हलमा जारी प्रतियोगिताको प्रदेश ३ का सभामुख सानु कुमार श्रेष्ठले उद्घाटन गरे । उद्घाटन समारोहको अबसरमा नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का तालीम तथा प्रशिक्षण विभागका प्रमुख अर्जुन बि.क अहिल नेपाल फुटबल संघकाक महासचिव इन्द्रमान तुलाधर र काठमाडौं […]

June 7, 2019

‘ब्रम्हास्मी एसईई कप क्रिकेट’ आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – ‘ब्रम्हास्मी एसइइ कप क्रिकेट प्रतियोगिता’ यही आइतबारदेखि आयोजना हुने भएको छ । आयोजक नेक्सस क्रिकेट एकेडेमीले प्रतियोगिता मुलपानी क्रिकेट मैदानमा २६ जेठ आइतबारबाट हुने जानकारी गराएको छ । प्रतियोगितामा काठमाडौं रोयल्स, कैलाली डल्फिन, बिराटनगर लायन्स र दङ्गाली त्रिशुल गरी चार टोलीले चार दिनसम्म प्रतिस्पर्धा गर्नेछ । खेल ३०/३० ओभरको हुने छ […]

June 7, 2019

बेथानचोक र नमुना क्वाटरफाइनलमा

काभ्रे (हाम्रो खेलकुद) – आयोजक बेथानचोक ‘ए’ र नमुना प्रगती युवा क्लब दोस्रो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । काभ्रे बेथानचोकमा शुक्रबार भएको प्रि–क्वाटरफाइनलमा बेथानचोक ‘ए’ ले चौरी देउरादी गाउपालिकालाई २८–२६ र २५–१८ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएका हुन् । अर्काे प्रि–क्वाटरमा नमुना प्रगति युवा […]

Success

Thank you for your time.