June 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओडिसी एकेडेमी र लक्ष्मीपुर माध्यमिक विद्यालयको रग्वी टोली टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगतको रग्वीको फाइनलमा प्रवेश गरेका छन् । ओडिसी ब्वाइजमा तथा लक्ष्मीपुर गर्ल्सतर्फको फाइनलमा प्रवेश गर्न सफल भएका हुन् । मंगलबार भएको ब्वाइजतर्फको सेमिफाइनलमा ओडिसीले लक्ष्मीपुरलाई ३–० ले हरायो । ब्वाइजमा सरस्वतीले अमर […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेश ३ प्रदेश स्तरीय राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २० पदकसहित टिम च्याम्पियन बन्न सफल भएको छ । सातदोबाटोस्थित नवनिर्मित तेक्वान्दो हलमा शनिबार सम्पन्न भएको प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा प्रदेश ३ ले ८ स्वर्ण, ५ रजत र ७ कास्यगरी कुल २० पदकसहित टिम च्याम्पियन बन्न सफल भएको हो प्रदेश २ ले ५ […]
June 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – लक्ष्मीपुर स्कुलका सुनिल श्रेष्ठ र अंशिका डंगोल टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता अन्तरगतको मिनि म्याराथनमा पहिलो भएका छन् । भुतखेल मैदानमा शनिबार बिहान भएको मिनि म्याराथन (४ किमी) दौडमा सुनिल ब्वाइजमा र अंशिका गल्र्समा पहिलो भएको हो । दुवै लक्ष्मीपुर स्कुलका हुन् । पुरुषमा रोना […]
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दिपज्योति आवासीय माध्यमिक विद्यालय टोखा नगरपालिका स्तरीय प्रथम मेयर कप अन्तर विद्यायलय स्तरीय खेलकुद प्रतियोगिता अन्तरको फुटसलमा च्याम्पियन बनेको छ । टोखा ग्रान्डीस्थित ग्रान्डी फुटसलमा शुक्रबार भएको फाइनलमा दिपज्योतिले ग्रीनल्यान्ड माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै च्याम्पियन बनेको हो । अमर माध्यमिक विद्यालयले सरस्वती माविलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै तेस्रो स्थान […]
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघको दोश्रो निर्वाचन तथा साधारणसभाले सुनिल कुमार श्रेष्ठलाई पुनः अध्यक्षमा निरन्तरता प्रदान गरेको छ । शुक्रबार राजधानीमा भएको साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ४ बर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा निराकार मान सिंह रेग्मी, नारायण प्रसाद पौडेल, देवेन्द्र प्रसाद श्रेष्ठ र हेल्गा राणा […]
June 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुस्ती संघले यही शनिबार गर्न लागेको चुनावी साधारण सभालाई राष्ट्रिय खेलकुद परिषदले स्वीकृती नदिएको संघले जनाएको छ । संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै शनिबार हुने भनिएको नेपाल कुस्ती संघको चुनावी साधारण सभालाई राखेपले पटक पटक पहल गर्दा पनि स्वीकृती नदिएको संघका अध्यक्ष नारायण देव राणाले बताए । संघ […]
June 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नाइटिङ्गेल कलेज एसईई फुटसल कप शुभारम्भ भएको छ । यस प्रतियोगितामा आयोजक नाइटिङगेल कलेज लगायत उपत्यकामा एसईई दिइएर बसेका विद्यार्थीहरुको समुह मिलाएर ८ वटा टीम सहभागि भएको छ । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १८ वर्ष मुनिका विद्यार्थीहरु खेलिरहेको छ । कुपण्डोल सानेपास्थित नाइटिङ्गेल कलेजको फुटसल मैदानमा प्रतियोगिता नकआउटको […]
June 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – टोखा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप अन्तर विद्यायलय स्तरीय खेलकुद प्रतियोगिता आजदेखि आयोजना हुने भएको छ । विभिन्न विद्यालयको समन्वयमा टोखा नगरले विद्यालयस्तरीय खेलुकद प्रतियोगिता ६ असारदेखि ११ असारसम्म आयोजना गर्न लागेको टोखा नगरका मेयर प्रकाश अधिकारीे जानकारी गराए । प्रतियोगितामा पुर्व प्राथमिक विद्यालयदेखि कक्षा १० सम्म विभिन्न चार खेलमा प्रतिस्पर्धा […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ लगातार दोस्रो कार्यकालका लागि दक्षिण एसियाली ट्रायथलन संघ (साटा) को अध्यक्षमा निर्वाचित भएका छन् । दक्षिण कोरियाको ग्योङ्जु शहरमा आज भएको साटाको चुनावी साधारण सभाले निलेन्द्रराज श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय टोली निर्वाचित भएको हो । निलेन्द्र उनी यसअघि पनि अध्यक्षमै रहेका थिए । उपाध्यक्षमा माल्दिभ्सका […]
June 17, 2019
नुवाकोट (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगितामा तेस्रो स्थान हात पारेका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा सोमबार तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हात पारेको हो […]