July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – रेगन श्रेष्ठ सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को च्याम्पियन बनेका छन् । बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा शनिबार भएको फाइनलमा रेगनले राजेन लामालाई ७–४ को फ्रेममा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । उपाधिसँगै रेगनले २ लाख रुपैया हात पा¥यो । दोस्रो भएको राजेनले ७५ हजार रुपैयामा […]
July 20, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको सुझोउ शहरमा जारी ‘ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप २०१९ मा नेपाली खेलाडीले निराशजनक प्रदर्शन गरेका छन् । नेपालले मिक्स टिम इभेन्टस्मा चीनसँग ५–० ले पराजित भएको हो । नेपाल मिक्स टिम इभेन्टको सबै खेलमा पराजित भएको हो । मिक्स डबल्समा प्रफुल महर्जन र सीमा राजवंशीको जोडी चीनका डि जि झियान र […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– रेगन श्रेष्ठ र राजेन लामा सर्वाधिक धनराशिको ‘प्रथम चामुन्डा अल नेपाल स्नुकर च्याम्पियनसिप’को फाइनलमा प्रवेश गरेका छन् । बौद्धस्थित चामुन्डा स्पोर्टस् क्लबको स्नुकर हाउसमा जारी प्रतियोगितामा रेगन श्रेष्ठले सोम लामालाई तथा राजेनले निर्मान बोगटीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । पहिलो सेमिफाइनलमा रेगनले सोम लामालाई ६–१ को फ्रेममा हराउदै उपाधि […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका समिर श्रेष्ठले १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपको पुरुष ६५ केजीमा शुक्रबार स्वर्ण जितेका छन् । भारतका दिनेश दोश्रो तथा नेपालकै प्रज्ज्वलमान शाक्य तेश्रो भए । पहिलो दिने जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । त्यसमा नेपालले १ स्वर्ण, ४ रजत र ३ कांस्य गरी ८ पदक जित्यो । […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान सदस्यसचिव केशवकुमार बिष्टले आफु जहाँ रहे पनि खेलकुद प्रति सदैभ बफादार रहने बताएका छन् । नेपाल बक्सिङ संघले आयोजना गरेको बिदाई कार्यक्रममा सदस्यसचिव बिष्टले कुनै न कुनै नाताले खेलकुदको विकास र विस्तारमा बफादार रहि रहने बताएका हुन् । ‘म नियमित प्रक्रिया अनुसार राखेपको जिम्मेवारीबाट टाढा भएको हु […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को टोली मैत्रीपूर्ण क्रिकेट खेल्न शनिबार श्रीलंकाको कोलोम्बो जाँदै छ । जुलाई २१ देखि २८ तारिखसम्म हुने मैत्रीपूर्ण खेलअन्तर्गत एनसीएले ७ खेल खेल्ने छ । एनसीएले श्रीलंकाको बासुलिका क्रिकेट एकेडेमीसंग ३ खेल, एयर फोर्स र आर्मीसंग १–१ खेल तथा स्थानिय क्लबसंग २ खेल खेल्ने तालिका छ । […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व म्याराथन धावक जितबहादुर केसी र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व म्याराथन धावक वैकुण्ठ मानन्धरलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालले शुक्रबार नगदसहित सम्मान गरेको छ । एकेडेमी र क्लबको संयुक्त आयोजनामा भएको मदन भण्डारी रोड रेसका पदक विजेतालाई नगद पुरस्कार वितरण गर्न आयोजित […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभाग प्रमुखको जिम्मेवारी कुलबहादुर थापालाई शुक्रबार दिइएको छ । प्रशासन विभागका प्रमुख बासुदेव आचार्य बिहीबार उमेर हदका कारण अनिवार्य अवकास भएपछि उक्त पद रिक्त थियो । यसअघि थापा खेलकुद विकास विभागमा थिए । खेलकुद विकास विभागमा संघ संस्था समन्वय शाखाका प्रमुख डेमबहादुर बस्नेतलाई जिम्मेवारी दिइएको […]
July 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चीनको सुझोउमा आयोजना हुने ‘ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिप २०१९ मा सहभागी हुनका लागि ६ सदस्यीय नेपाली जुनियर ब्याडमिन्टन टोली त्यसतर्फ प्रस्थान गरेको छ । एसियाको जुनियर खेलाडीहरुको महाकुम्भ मेला ब्याडमिन्टन एसिया जुनियर च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ युवा सनसनी प्रिन्स दाहाल र प्रफुल महर्जन तथा महिलामा जेसिका गुरुङ र सीमा राजवंशीले आफ्नो चुनौती […]
July 18, 2019
दिपक न्यौपाने (बुटवल) – बुटवल देबिनगरमा क्वीक्स कप जिल्ला स्तरीय अन्तर बिद्यालय छात्र तथा छात्रा नकआउट फुटबल प्रतियोगिता अर्काे सातादेखि आयोजना हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा बुटवल देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा करिव जिल्ला भरका ४० बिद्यालयसहभागि हुने अनुमान गरिएको छ । प्रतियोगिता ८ साउनबाट आयोजना हुदैछ। छात्रतर्फ जिल्लाको विजेतालाई […]