September 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीहरुको अन्तिम छनोट गर्ने उद्देश्यले यहि भदौ २४ र २५ गते नवौं एनएसए कप पौडी प्रतियोगिता हुने भएको छ । प्रतियोगितालाई व्यवस्थित गर्न नेपाल पौडी संघले संघका कोषाध्यक्ष नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ […]
September 4, 2019
एजेन्सी – अमेरिकी सेरेना विलियम्स युएस ओपन टेनिसको महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । अर्थर एसे स्टेडियमको कोर्टमा बुधबार राति भएको खेलमा आठौं वरीयताकी सेरेनाले १८औं वरीयताकी चीनकी वाङ क्विाङलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेकी हुन् । ३७ वर्षीय सेरेनाले वाङमाथि खेलको सुरुवातदेखि नै दवावमा राख्दै ६–१ र ६–० […]
September 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दीपक मगर र रेगन श्रेष्ठ प्रथम दक्षिण एसियाली शेख कमल मेमोरियल स्नुकर च्याम्पियनसीपको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बंगलादेशको ढाकामा मंगलबार भएको खेलमा दीपक मगरले बंगलादेशका शुभो बीलाई ४–३ को फ्रेममा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । यस्तै रेगनल पनि बंगलादेशका खेलाडीलाई पराजित गर्दै अन्तिम आठमा पुग्न सफल […]
September 2, 2019
पोखरा (हाम्रो खेलकुद) – होङ्ग्वान्जी न्यु डायमन्ड काठमाडौं र विभागीय नेपाल पुलिस क्लब पोखराको लामाचौरमा तीजको अवसरमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा आज प्रतिस्पर्धा गर्दैछन् । खेल दिउसो १ बजेपछि लामाचौरमा रहेको इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल प्राङ्गणमा हुनेछ । डायमन्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई तथा पुलिसले श्री गाँउ खेलकुद बिकास समिति दाङलाई समान ३–० […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जीकेएमएएफ) को सद्भावना दूत नियुक्त भएका छन् । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दूत नियुक्त गरेको शर्माले जानकारी दिए । फेडेरेसनले अक्टोबरमा अमेरिकाको न्यु […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक ग्रिनल्यान्डले चौधौं क्विक्स चिजबल ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार दोहोरो उपाधि जितेको छ । ग्रिनल्यान्ड सिनियर ब्वाइज र गल्र्समा च्याम्पियन बनेको हो ।जुनियर ब्वाइजमा लालीगुराँस पहिलो भयो । सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले टीआईएलाई ५२–४५ ले पराजित ग¥यो । ग्रिनल्यान्डका सम्पूर्ण गुरुङले १९ अंक जोडे । सिनियर गल्र्स फाइनलमा ग्रिनल्यान्डले एचएचसीएलाई […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – निम्स र आयोजक रेडिअन्टले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाइनलमा निम्सले सिनियर ब्वाइज र सिनियर गल्र्समा उपाधि जित्दै दोहोरो उपाधि जित्न सफल भयो । रेडिअन्टले जुनियर ब्वाइजको उपाधिमाथि कब्जा जमायो । सिनियर ब्वाइज फाइनलमा निम्सले आयोजक रेडिअन्टलाई ५१–४५ ले पराजित ग¥यो । निम्सको जितमा […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सातौं पर्वतीय खेलकुद महोत्सवको अवसरमा नेपाल क्लाइम्बिङ स्पोर्टस् एसोसिएसनले शनिबार नेशनल लिड क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । पर्वतीय खेलकुद महासंघको सहयोग तथा समन्वयमा ठमेलमा रहेको काठमाडौं स्पोर्टस् क्लाइम्बिङ सेन्टरमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । नेशनल लिड च्याम्पियनसीपमा १३ जना महिला र ३३ जना […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चार महिनापछि स्वदेशमा आयेजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेबाट ३२ खेलाडी छनोट भएका छन् । नेपाल कराते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८ खेलाडीबाट बिहीबार भएको छनोट प्रतियोगिताबाट सागका दुई वैकल्पिकसहित ३४ खेलाडी छनोट भएको हो । कातामा दुई वैकल्पिकसहित १२ खेलाडी तथा फाइटमा […]
August 28, 2019
पोखरा (हाम्रो खेलकुद) – नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा तीज अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । २३औं लामाचौर तीज महोत्सव २०७६ अवसरमा आया्जना गर्न लागेको प्रतियोगितामा साविक विजेता विभागीय नेपाल एपीएफ क्लब सहति ६ टोलीको सहभागिता रहने सशस्त्र प्रहरी बल (एपीएफ) सहित ६ टिमको सहभागिता रहने आयोजक नवआदर्श सामुदायिक विकास समाजले […]