default_image

General

October 18, 2019

खेलाडीका लागि मनोवैज्ञानिक कार्यशाला

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीको आयोजनामा नेशनल कन्फरेन्स अन एक्ससइज, स्पोट्र्स एन्ड फरफरमेन्स साइकोलाजी कार्यक्रम शुक्रबारबाट शुरु भएको छ । मनोवैज्ञानिक रुपमा जितको आधार बनाउने उद्देश्यले १३औं दक्षिण एसियाली खेलकुदलाई लक्ष्य गरेर सो कार्यशालाको आयोजना गरिएको हो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा सुनारले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले १३औं साग […]

October 18, 2019

नेटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले पाकिस्तानलाई ३८–१३ स्कोरले पराजित ग¥यो । नेपालको जितमा वुमन अफ दी म्याचसमेत बनेकी ओजस्वी निरौलाले १३ अंक बटुलिन । शुक्रबार नै भएको दोस्रो खेलमा भने नेपालले माल्दिभ्ससँग पराजय बेहो¥यो । निकै प्रतिस्पर्धातमक […]

October 18, 2019

सुजन मेमोररियल फुटबलमा ३३ टोली

काठमाडौं (हाम्रो खेलकुद) – १३औं संस्करणको सुजन मेमोरियल सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ । आयोजक समाज कल्याण खेलकुद केन्द्र क्लब (एसडब्लुएससी) नयाँ बजारले प्रतियोगिताको १३औं संस्करण २ देखि ९ कात्तिकसम्म हुने क्लबका अध्यक्ष पवन कार्कीले जानकारी गराए । प्रतियोगितामा आयोजको ३ टोलीसहित काठमाडौं भ्यालीका ३३ टिमको सहभागिता रहेको छ । […]

October 18, 2019

नेत्रहीन क्रिकेटमा पवन निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – नेत्रहीन क्रिकेट संघ नेपालको अध्यक्षमा पवन घिमिरेले निरन्तरता पाएका छन् । शुक्रबार भएको १५औं वार्षिक साधरणसभा तथा पाँचौ अधिवेशनबाट पवन घिमिरेसहित सबै ११ पदमा ३ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्षमा पवन घिमिरे, उपाध्यक्षमा अमृत बराल, महासचिवमा विक्रम बहादुर राना र कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठले निरन्तरता पाए । यसअघि […]

October 18, 2019

प्रो कर्पाेरेट लिगमा ५ टोली

काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा क्वीन्स प्रालिको आयोजना तथा राइनो स्पोर्टस्को व्यवस्थापनमा राजधानीमा प्रो कर्पाेरेट टी–१० क्रिकेट लिग आयोजना हुने भएको छ । आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता कात्तिक ३ बाट ९ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा विभिन्न ५ कर्पाेरेट टोलीहरुको सहभागिता रहेको छ । जसमा वल्डलिंक, नयाँ पत्रिका, क्रिकेट […]

October 18, 2019

महिला टोलीको बैंकक युनिभर्सिटीसँग पहिलो अभ्यास खेल

काठमाडौं (हाम्रो खेलकुद) – १३औं साग र प्रथम एभीसी एसियन सेन्ट्रल जोन मसहला भलिबल च्याम्पियनसिपको लागि प्रशिक्षण र केही अभ्यास खेलका लागि थाइल्यान्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । नेपाली टोलीले आज थाइल्यान्डको बैंकक युनिभर्सिटीसँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल बैंककस्थित एसियाकै उत्कृष्ट प्रशिक्षण केन्द्र एफआइभीवी […]

October 17, 2019

रुविनाको अर्धशतकमा काठमाडौंको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री वेलवासीले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि वुमन्स च्याम्पियन्स लिग टि२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा क्याट क्विन्स काठमाडौंले पोखरा पल्टनलाई १ सय ५३ रनको लक्ष्य दिएको छ । बिहीबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । […]

October 16, 2019

नेपाल ई स्पोर्टस् च्याम्पियनसिप सुरु

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ई स्पोर्टस् संघको आयोजनमा दोस्रो नेपाल ई स्पोर्टस् च्याम्पियनसिप बुधबारदेखि काठमाडौमा सुरु भएको छ । भोटाहिटीस्थित डब्लुएएसडीको एरिनामा सुरु भएको च्याम्पियनसिपमा ई स्पोर्टस् अन्तरगतको डोटा २ र सिएसजिओ गरि दुई विधामा प्रतिस्पर्धा भईरहेको छ । डोटामा १२ टिम र सिएसजिओमा ११ टिम गरि कुल ११५ खेलाडीहरुले कम्प्युटर र इन्टरनेटका माध्यमबाट खेलिने […]

October 15, 2019

एमेच्योर के १ मा नेपाली खेलाडीले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुसिदो कोन्सेकाई (एमएमऐ) का खेलाडीले भारतको कोलकातामा यसै साता हुने एमेच्योर के १ प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा मन्दिप राना मगर, विशाल तामाङ , सविन लामा,वरुण घले,सन्तोष साउथ, विश्वास राई र राउल ठकुरी प्रतिस्पर्धा गर्नेछन् । उनिहरुले प्रो तथा एमेच्योर दुई विधामा प्रतिस्पर्धा गर्ने एमएमऐले जानकारी दिएको छ […]

October 15, 2019

विश्व सैन्य बिच भलिबललाई मान र दिल चीन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय बिच भलिबल टोली तथा नेपाली सेनाका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडी विश्व सैन्य खेलकुद अन्तरगतको बिच भलिबलका लागि मंगलबार चीन प्रस्थान गरेका छन् । मान र दिलसँगै प्रशिक्षक दानेश्वर अधिकारीसहितको तीन टोली त्यसतर्फ प्रस्थान गरेको हो । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) ले चीनको वुहान सिटीमा आयोजना हुन […]

Success

Thank you for your time.