November 29, 2019
पोखरा (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको नेपाली राष्ट्रिय ब्याडमिन्टन टोलीलाई खेल सामग्री सहयोग भएको छ । खेलकुद महासंघ नेपाल अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले सागमा सहभागी २० खेलाडी, ६ प्रशिक्षक र २ व्यवस्थापक गरी २८ जनालाई खेल सामग्री प्रदान गरेको हो । खेल सामग्री खेलकुद महासंघ नेपालका अध्यक्ष तथा पुर्व खेलकुद मन्त्री […]
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जाापान शाखाका अध्यक्ष नवीन गुरुङले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष भलिबल टोलीलाई खेल सामग्री सहयोग गरेका छन् । शाखाका अध्यक्ष गुरुङले पुरुष भलिबल टोलीका १४ सदस्यीय खेलाडीलाई एक–एक सेट केल्मी ब्रान्डको ब्याग सहयोग गरेका हुन् । गुरुङले यसअघि पनि खेलाडीहरुलाई सहयोग गर्दै आइरहेका छन् । गुरुङले […]
November 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती माध्यमिक विद्यालय र वन्डरल्यान्ड इंग्लिस स्कुलले राजधानीमा जारी क्विक्स कप अन्तर विद्यालय छात्र राष्ट्रिय फुटबल प्रतियोगितामा फराकिलो जित निकालेको छ । एन्फा मुख्यालय सातदोबाटोमा बुधबार भएको भएको खेलमा सरस्वतीले प्रदेश ६÷७ माथि ८–१ को फराकिलो जित निकालेको हो । सरस्वतीको जितमा सन्दीप धामीले ह्याट्रिक पुरा गरे । अनिष धामी, मनिस […]
November 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले नेपाली भलिबलमा ऐतिहासिक उपाधि जिताउन सफल महिला भलिबल टोलीलाई मंगलबार सम्मानित गर्ने भएका छन् । १३औं साग आयोजक समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवालले नेपाली भलिबलमा ऐतिहासिक पदक जित्न सफल महिला भलिबल टोलीलाई सरकारले मंगलबार सम्मानित गर्न लागेको जानकारी गराए । सम्मान कार्यक्रम […]
November 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) संघारमा छ । उद्घाटन मिति नजिकिंदै जाँदा मुख्य खेलस्थल दशरथ रंगशालासहित अन्य आयोजना स्थलको पुर्ननिर्माणले तीव्रता पाइरहेको छ । खेलाडीहरु सागका लागि बन्द प्रशिक्षणमै व्यस्त छन् । अब झन्डै एक सातापछि सुरु हुने १३औं सागमा आयोजक नेपालबाट ५ सय ९९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने प्रस्तावित नाम […]
November 21, 2019
एजेन्सी – तीब्र गतिका बलर मिचेल स्टार्क र प्याट कमिन्सले उत्कृष्ट प्रर्दशन गरेपछि पाकिस्तान अष्ट्रलियासँगको पहिलो टेष्टमा २ सय ४० रनमा अल आउट भएको छ । पाकिस्तान पहिलो दिनमै ८६.२ औं ओभरमा अल आउट भएको हो । योसँगै पहिलो दिनको खेल सकिएको छ । अष्ट्रेलियाले पहिलो इनिङ शुक्रबारबाट थाल्ने छ । पाकिस्तानका लागि असाद शफीकले […]
November 16, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को आगमी संस्करणको लागि रोयल च्यालेन्जर्स बेंगलोरले फुकुवा र टोलीमै रहने खेलाडीको नाम सार्वजनिक गरेको छ । बेंगलोरले ठूला नाम गरेका खेलाडीलाई फुकुवा गरेको छ । बेंगलोरले फुकुवा गरेका खेलाडीमा विकेटकीपर अक्षदीप नाथ, न्युजिल्यान्डका अलरान्डर कोलिन डी ग्राडहोम, दक्षिण अफ्रिकाका तीब्र गतिका बलर डेल स्टेन र न्युजिल्यान्डका टिम साउथी […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनमा पहिलोपटक संचालन भएको योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्जमा दिपेश धामी र बिष्णु कटुवालले बुधबार विजयी सुरुवात गरेका छन् । दिपेशले भारतका दीपक शर्मामाथि २१–१० र २१–१६ को जित निकाल्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । यस्तै बिष्णुले भुटानका निदुप दोर्जीलाई २१–९ र २१–४ को सहज जित निकाले […]
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मसिंर तेस्रो सातादेखि नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकद प्रतियोगिता (साग) लक्षित मिडिया वर्कसप बुधबार सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहकार्यमा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको वर्कसप दुई दिनसम्म चलेको थियो । आसन्न साग खेलकुदको रिपोर्टिङलाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको हो । वर्कसपको दोस्रो दिन बुधबार […]
November 12, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षण र अभ्यासका लागि श्रीलंकामा रहेको नेपाली पुरुष बिच भलिबल टिमले मंगलबार मैत्रीपूर्ण खेलमा जित निकालेको छ । मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को विशेष तयारीको लागि श्रीलंकामा रहेको नेपाली टिमका मान बहादुर श्रेष्ठ र दिल सुनारको जोडिले श्रीलंकाको टिमलाई २–१ को सेटमा हराएको हो । […]