default_image

General

December 21, 2019

भुपेन्द्रललाई एसियाली ग्रान्ड स्लाममा रजत, मिनु फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्न सफल नेपालका भुपेन्द्र थापाले रजत पदक जितेका छन् । चीनको जिङयाङमा भएको एसियाली ग्रान्ड स्लाम बक्सिङ प्रतियोगिताको पुरुष ६४ केजीमा नेपालका भुपेन्द्र थापा फाइनलमा चाईनिज ताइपेइका मुक्केबाज वाङ जिया ज्योनसँग स्प्लिट डिसिजनका आधारमा ३–२ ले पराजित भएपछि रजतमा सीमित बनेको हो ।  […]

December 21, 2019

यशश्वी जैश्वाल : पानीपुरी ठेलादेखि आईपीएल करोडपति मेलासम्म

एजेन्सी – यशश्वी जैसवाल उमेरले १७ वर्षका पुगे । भारतीय क्रिकेटमा पछिल्लो समय चर्चाको शिखरमा रहेका उनले कलिलै उमेरमा विश्व कीर्तिमान कायम गर्दै आईपीएलमा करोडमा अनुबन्ध भएका छन् । छोटो समयमा जति सफलता हात पारेका छन्, उनले त्यो भन्दा धेरै सघंर्ष गर्नु परेको छ । सामान्य परिवारमा जन्मिएका जैसवालको सघंर्षशील क्रिकेट यात्रा धेरैको लागि प्रेरणादायी […]

December 20, 2019

रशिला र जेसिकाको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शुक्रबार भएको क्वाटरफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी सादी अख्तर र लिका पोद्धेरको जोडीमाथि सहज जित निकाल्दै […]

December 18, 2019

सिजनको पहिलो ‘एल क्लासिको’ मा कसले मार्ला बाजी ?

एजेन्सी – सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनको दुई महारथी बार्सिलोना र रियल मड्रिडबीचको खेल यसअघि नै २६ अक्टोवरमा भइसक्नु पर्ने थियो । बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा तय भएको खेल क्याटलान क्षेत्रमा भएको आन्तरिक द्धन्द्धका कारण स्थगित हुन पुगेको थियो । स्पेनिस फुटबल फेडेरेसन, ला लिगा आयोजकले सुरक्षालाई ध्यानमा राख्दै खेल स्थागित गर्दै नयाँ […]

December 18, 2019

रुस्लान थ्री स्टार बराबरीमा रोकियो

काठमाडाैं (हाम्राे खेलकुद) – कतार एयरवेज सहिद स्मारक `ए´ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लब र प्रभु जावलाखेल युथ क्लबको खेल गाेलरहित बराबरीमा टुंगिएको छ । सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्सकाे खेल मैदानमा भएकाे प्रतिस्पर्धात्मक खेलमा दुवै टाेलीले पाएकाे केही माैकालाई सदुपयाेग गर्न सकेन । ११ औं मिनेटमा जावलाखेलले अग्रता लिने सुन्दर माैका खेर फालेकाे थियाे […]

December 17, 2019

स्पिनर चम्कँदा पोखराद्धारा चितवनलाई सामान्य लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – तीन स्पिनर भुवन कार्की, रोहन मुस्तफा र सन्नी पटेलले उत्कृष्ट बलिङ गरेपछि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को चौथो खेलमा पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको सामान्य लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको पोखरा २० ओभरमा अल आउट हुँदै १ सय ७ रनमा समेटियो […]

December 8, 2019

नेयमार र एमबाप्पेको गोलमा पीएसजी विजयी

एजेन्सी – स्टार फरवार्डद्धय ब्राजिली नेयमार र फ्रेन्च केलियन एमबाप्पेको गोल सहयोगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिगमा वानमा सहज जित निकालेको छ । पीएसजीले मोन्टपेलिरमाथि ३–१ को पुनरागमन जित निकालेको हो ।  शनिबार राति भएको खेलमा पीएसजी आत्मघाती गोलबाट पछि परेको थियो । ४१आं मिनेटमा लियान्द्रो ड्यानिय पाराडेसले विपक्षीको प्रहार जोगाउन खोज्दा आफ्नै […]

December 4, 2019

साइक्लिङमा राजेश र निश्मा विजयी, नेपालको स्वर्ण २७ पुग्यो

काठमाडौं (हाम्रोृ खेलकुद) १३औं साग अन्तरगत साइक्लिङमा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् । गोकर्णमा बुधबार साइक्लिङअन्तर्गत डाउनहिलको १ किलोमिटर इलेभेसन ड्रप ५५ मिटर दूरीमा महिला र पुरुष गरी नेपालले २ स्वर्ण जितेका हुन्। नेपालका लागि पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण जिते । राजेशले निर्धारित दूरी १ मिनेट ४९.३३ […]

December 1, 2019

सागको औपचारिक सुरुवात आजदेखिः पहिलो दिन तीन खेल

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को औपचारिक सुरुवात हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सागको भव्य उद्घाटन गरेपछि साग औपचारिक रुपमा शुरु हुनेछ । उद्घाटनसँगै आजदेखि विभिन्न ३ खेलहरुको प्रतिस्पर्धा सुरु हुनेछ । भलिबल यसअघि नै शुरु भइसकेको छ । काठमाडौंमा भलिबल र खो–खोको […]

November 30, 2019

भट्टराई विश्व शान्ति खेल महासंघको सह महाचिवमा निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद)– खेलकर्मी तथा काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री) विश्व शान्ति खेल महासंघको केन्द्रिय सह महासचिवमा निर्वाचित भएका छन् । अनआइन भोटमार्फत खेल महासंघको निर्वाचन भएको थियो । नोभेम्बर १२ देखि १८ सम्म भएको भोटमा भट्टराई सहमहासचिव चुनिाएका हुन् । विश्वभरका ४१ राष्ट्रका प्रतिनिधिहरुको शान्ति खेल महासंघमा आबद्धता रहेको बताइएको छ । […]

Success

Thank you for your time.