December 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संकरणको जिमखाना फाइट नाइट प्रतियोगिता शनिबार हुने भएको छ । आयोजक जिमखाना मुवाँथाईले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक दिने प्रतियोगिता शनिबार आयोजना हुने जानकारी गराएको हो । नेपाल बक्सिङ संघ र नेपाल राष्ट्रिय मुवाँथाई संघको तत्वावधानमा हुने प्रतियोगितामा बक्सिङ र मुवाँथाईमा समान ४–४ गरि आठ फाइट हुनेछ । फाइट […]
December 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो समृद्ध रुकुम फिडे रेटिङ अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा साविक विजेता सुमित पन्तले उपाधि रक्षाको सम्भावना यथावत् राखेको छ । खराव सुरुवात गरेको सुमितले दोस्रो चरणमा नै पराजय बेहारेपनि राम्रो कमब्याक गरेका हुन् । आठ चरणको समाप्तिमा सुमित र ऋषभ निसादको समान ६.५ अंक छ । सातौ चरणमा राजन सुबेदीसँग बराबरी गरेका […]
December 25, 2019
सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – १३औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता दुई खेलाडी काजल श्रेष्ठ र देविका खड्का बुधबार सम्मानित भएकी छन् । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिकाले सागमा स्वर्ण जित्न सफल तेक्वान्दोकी काजल श्रेष्ठ र जुडोकी देविका खड्कालाई जनही ५०–५० हजार रुपैया र सम्मानपत्रले सम्मानित गरेको हो । काजल श्रेष्ठ लिसंखुपाखर गाउँपालिका–५ जेठलकी तथा […]
December 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गत महिना १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दौरान राष्ट्रिय महिला क्रिकेट टोलीकी स्पिनर अन्जली चन्दले विश्व क्रिकेटमा नयाँ कीर्तिमान रचिन् । जुन अब कुनैपनि बलरलाई तोडिन असम्भव जस्तै देखिन्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध पोखरामा ह्याट्रिक सहित २.१ ओभरमा कुनै रन नदिइ ६ विकेट […]
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ए आइ सेकेन्डरी स्कुलले चन्द्रागिरी नगरपालिका नैकापमा सम्पन्न वेस्ट काठमाडौं इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा साइपाल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै ए आइले उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । […]
December 22, 2019
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा हुन लागेको प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई शारदा राईस मिलको साथ पाएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष खेलाडी विधालाई शारदा राईस मिलले प्रायोजन गरेको हो । यससँगै स्पोर्टस अवार्डमा दिईने ६ वटा विधा मध्येको बर्ष पुरुष खेलाडी विधाको […]
December 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा रजत पदक जितेकी छिन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा आइतबार भएको फाइनलमा मलेसिययन जोडीसँग पराजित भएपछि रशिला र जेसिकाको जोडीले रजत पदकमा चित्त बुझाएको हो । रशिला र […]
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा फाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शनिबार भएको सेमिफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी फर्जना अख्तर र सुमाया अख्तर मिम तुलीको जोडीलाई पराजित […]
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् । पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले शनिबार ललितपुरको सानोगाउँस्थित रोयल स्पोर्ट्स एकेडेमीमा एक कार्यक्रमकाबीच तेक्वान्दोतर्फ स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका खेलाडीद्वय निकेश मगर र विनोद महर्जनलाई सम्मानित गरेका हुन् । हाल दक्षिण कोरियामा बसोबास गर्दै […]
December 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – जगत मन्दिर र लाइसियम मोडेलले माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जगत मन्दिर ब्वाइज तथा लाइसियम गल्र्समा च्याम्पियन बने । प्रतियोगिता ब्वाइजको तेश्रो तथा गल्र्सको चौथो संस्करण हो । माफद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा जगत मन्दिरले ग्लोबल पब्लिकलाई २५–२० र २५–२१ को सोझो सेटमा पराजित गर्यो । लाइसियमले […]