default_image

General

January 20, 2020

मनाङलाई आयल निगमको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल क्लब मनाङ मस्र्याङ्दी क्लबलाई नेपाल आयल निगम (एनओसी) ले मुख्य प्रायोजन गरेको छ । एक वर्षका लागि भएको सम्झौतामा एनओसीले मनाङलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौता भएको छ । एनओसीका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल र मनाङका अध्यक्ष छिमि उर्गेन गुरुङले सोमबार आयोजित पत्रकार सम्मेलनमा […]

January 20, 2020

मिलानकाे लगातार दाेस्राे जित

एजेन्सी – इटालियन सिरी मा एसी मिलानले लगतार दोस्रो नित निकालेको छ । सिरी अन्तर्गत आइतबार राति भएको खेलमा मिलानले उडिनेजेमाथि ३-२ को प्रतिस्पर्धात्मक जित निकालेको हो । यसअघि मिलानले काग्लियरीमाथि २-० को जित निकालेको थियो । घरेलु मैदान मिलानोमा मिलानको जितमा एन्टि रेविचले २ तथा थियो हर्नान्डेजले १ गोल थपे । उडिनेजेका जिन्स स्ट्रेगर […]

January 18, 2020

कुमारी र लाकुर फुटसलको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– कुमारी फुटसल र लाकुर फुटसलले तेस्रो संस्करणको महिला प्रिमियर लिग (एमपिएल) फुटसलमा दोहोरो जित निकालेको छ ।  ग्रासरुट रिक्रिएसन सेन्टर, मन्डिखाटारमा शनिबार सुरु भएको महिला प्रिमियर लिग (एमपिएल) फुटसलमा कुमारी र लाकुरले दोहोरो जित निकाल्दा ढुकु फुटसल, फुटसल एरिना, एबीसी र एमयुएफसी नेपाल गल्र्सले समान १–१ जित निकालेका छन् । दि माइथी […]

January 12, 2020

थ्री स्टार र फ्रेन्ड्सको भिडन्त

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (आइतबार) देखि छैटौं चरणको खेल अन्तर्गत दोस्रो दिन दुई खेल हुनेछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मध्यान्ह १२ बजे एनआइविएल फ्रेन्ड्स क्लब र रुस्लान थ्री स्टार तथा दोस्रो खेलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजे […]

January 11, 2020

मनाङ र हिमालयन शेर्पाबीचको पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार जारी खेलमा मनाङ मस्र्याङ्दी क्लब र यति हिमालयन शेर्पा क्लबको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मनाङले गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकने । २५ औं मिनेटमा विमल रानाले मैदानमा बायाँबाट चलाखीपूर्ण क्रस गर्दा फेमि […]

January 11, 2020

प्रतिबन्धले पिरोलेको मनाङ र मछिन्द्र दुवै मैदानमा उत्रँदै

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शनिबार) देखि छैटौं चरणको खेलहरु सुरु हुँदैछ । छैटौं चरणको पहिलो दिन दुई खेल हुनेछ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा मध्यान्ह १२ बजे सानमिगेल मछिन्द्र क्लब र प्रभु जावलाखेल युथ क्लब तथा दोस्रो खेलमा मनाङ–मर्स्याङ्दी क्लब र यति […]

January 10, 2020

राष्ट्रिय टोलीको अन्तिम २४ घोषणा : लोकेश पहिलोपटक टोलीमा!

काठमाडौं(हाम्रो खेलकुद) – आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजको लागि नेपाल क्रिकेट संघले सुरुवाती २४ नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । बन्द प्रशिक्षणको लागि घोषणा गरेको २४ खेलाडीमा लोकेश बमले पहिलो पटक मौका पाएका छन् । पोखरा प्रिमियर लिगमा लोकेशले उत्कृष्ट प्रर्दशन गरेका थिए । युवा […]

January 9, 2020

आर्मीलाई शीर्षस्थानमा उक्लने मौका

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको पाँचौं चरणको अन्तिम तथा चौथो दिन आज (बिहीबार) दुई खेलमा प्रतिस्पर्धा हुदैछ । दिनको पहिलो खेलमा संकटा क्लब र विभागीय नेपाल एपीएफ क्लबबीच मध्यान्ह १२ बजे तथा आर्मी र विभागीय त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुदैछ । […]

January 6, 2020

बिमलालाई अमेरिकामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – इन्चोन एसियाड २०१४ मा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी कराँतेकी बिमला तामाङले  अमेरिकामा स्वर्ण जितेकी छिन् । अमेरिका न्युयोर्कस्थित वेस्टचेस्टरमा भएको इजिआई इन्टरनेसनल ओपन च्याम्पियनसिप २०२० को एकल कातामा स्वर्ण जित्न सफल भएकी हुन् । उनले फाइनलमा अमेरिकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएको हो । बिमलाले सेमिफाइनलमा पनि अमेरिकी खेलाडीलाई […]

January 6, 2020

उपाधिको ‘६ पोइन्टर’ : मनाङ र मछिन्द्रको बहुप्रतिक्षित खेल आज

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (सोमबार) पाँचौ चरण अन्तरगतको दुई खेल हुँदैछ । शनिबारदेखि नै पाँचौ चरणको खेल सुरु हुनुपर्नेमा वर्षाको कारण देखाउदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुई दिन खेल स्थगित गरेको थियो । पाँचौ चरणको पहिलो दिन सोमबार पहिलो खेलमा प्रभु जावलाखेल युथ क्लब र […]

Success

Thank you for your time.