February 26, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली तेक्वान्दो प्रशिक्षकर कुमार कार्कीद्वारा सञ्चालित एभरेस्ट वल्ड क्लास तेक्वान्दोले एकडेमीले आगमी मेमा दुई दिन प्रतियोगिता आयोजना हुने भएको हो । आयोजकले मे १५ र १६ मा प्रतियोगिता यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो […]
February 25, 2020
भूपेन्द्र जिसी, काठमाडौं युवा तीव्र गतिका बलर किशोर महतो थाईल्यान्डमा हुने एसीसी इस्टर्न रिजन टि ट्वान्टी छनोटका लागि राष्ट्रिय टोलीमा परेका छन् । किशोर पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । पछिल्लो समय फ्रेन्चाइज लिगमा उत्कृष्ट प्रर्दशन गरिरहेका किशोरले तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी टोलीमा नहुँदा उनको स्थानमा मौका पाएका हुन् । सोमपालले यसै […]
February 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले तेस्रो संस्करणको महिला प्रिमियर लिग (एमपिएल) फुटसलको उपाधि जितेको छ । ६ साता चलेको लिगबाट १९ अंक जोड्दै ढुकु महला प्रिमियर लिगको च्याम्पियन बन्न सफल भएको हो । ढुकुले ७ खेलबाट १९ अंक जोड्यो । समान १९ अंक नै रहेपनि कुमारी फुटसल दोस्रो स्थानमा रह्यो । १७ अंकसहित फुटसल […]
February 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ढुकु फुटसलले प्रथम आइविएस खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । महाराजगन्जस्थित भाटभटेनीमा रहेको स्काइ गोल्स फुटसलमा शनिबार राति भएको खेलमा ढुकुले आइविएस ‘ए’ लाई ३–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै ढुकुले १ लाख ५० हजार रुपैया हात पार्यो । दोस्रो भएको आइविएसले ७५ हजार रुपैयामा चित्त बुझायो […]
February 22, 2020
धरान (हाम्रो खेलकुद) – सन्तोषी श्रेष्ठ र तीर्थ पुनले आठौं नेवा च्यारिटी प्रभु बैंक धरान १० के रनको उपाधि जितेको छ । खुल्लातर्फ पुरुषमा तीर्थ र महिलामा सन्तोषी च्याम्पियन बन्न सफल भएकी हुन् । तीर्थले ३१ मिनेट २५ सेकेण्डमा निर्धारि दुरी पुरा गरे । धरान १० के रनमा तीर्थ पाँचौपटक च्याम्पियन बनेका हुन् । […]
February 22, 2020
एजेन्सी – लन्डन क्लब चेल्सी तथा फ्रेन्च मिडफिल्डर एङ्गोलो कान्टे तीन साता मैदान बाहिर रहने भएको छ । कान्टेले प्रिमियर लिग अन्तरगत सोमबार राति म्यानचेस्टर युनाइटेडसँग २–० ले पराजित भएको खेलको शुरुमै मसल्समा चोट बोकेका थिए । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले उनी तीन साता मैदान बाहिर रहने बताएका छन् । यससँगै कान्टेले कम्तीमा पनि चार […]
February 21, 2020
पर्वत (हाम्रो खेलकुद) – चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको शुक्रबारको लागि तय भएको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीचको फाइनल खेल शनिबार हुने भएको छ । शुक्रबार दिनभर नै वर्षा भएपछि फाइनलसहित तेस्रो स्थानको खेल प्रभावित भएको र स्थगित फाइनल र तेस्रो स्थानको खेल शनिबार हुने प्रतियोगिता संयोजक तथा एसियन रेफ्री […]
February 18, 2020
हिमाल खरेल, झिलझिले त्रिभुवन आर्मी क्लब कठिन जित निकाल्दै झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा जारी तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ अन्तरले पराजित गर्दै आर्मीले बाजी मारेको हो । कप्तान भरत खवास र गोलरक्षक विकेश कुथुको अनुपस्थितिमा उत्रिएको आर्मीले जितका लागि निकै संघर्ष गर्नुपर्यो । आर्मीका […]
February 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा १४ औं संस्करणको एनएनआइपिए स्पोट्र्स अवार्ड २०७५ मंगलबार आयोजना हुँदैछ । काठमाडौं महानगरपालिकाको सह आयोजनामा हुने अवार्ड बसन्तपुर डबलीमा हुनेछ । एनआईपिएले सबै तयारी पूरा भएको जनाएको छ । अधिकांश खेलाडी २०७५ मा इन्डोनेसियामा भएको १८औं एसियाली खेलकुदमा सहभागी खेलमा गरेको प्रदर्शन आधार उत्कृष्ट […]
February 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) र एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो अमेरिकाबीच शुक्रबार ५ वर्षे सम्झौता भएको छ । संघका अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट वल्र्डका तर्फबाट नेपाल च्याप्टरका उपाध्यक्ष बलराम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका पूर्व महासचिव एवं एभरेष्ट वल्र्ड […]