default_image

General

March 5, 2020

पहिलो हाफ त्रिभुवन आर्मी र माइभ्यालीको बराबरी

दिपक बोहोरा, इलाम इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको दोश्रो सेमिफाइनलको पहिलो हाफमा नेपाल आर्मी र आयोजक माइभ्याली फुटबल क्लबबीचको खेल १–१ बराबरी टुंगिएको छ । खेलको ३३ औं मिनेटमा आर्मीका गोल किपर बिबश चौधरी बल नियन्त्रको लागि अगाडि बढेका अवस्थामा माइभ्यालीका करण राइले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा आर्मीका सन्तोष […]

March 5, 2020

फ्रान्स र पोर्चुगल एकै समूहमा

एजेन्सी – विश्वविजेता फ्रान्स र पहिलो संस्करणको नेसन्स लिग विजेता पोर्चुगल युइएफए नेसन्स लिगको एकै समूहमा परेका छन् । युइएफएले २०२०÷२१ सिजनको लागि मंगलबार राति सार्वजनिक गरेको ‘ड्र’को लिग ‘ए’ को ग्रुप ३ मा फ्रान्स र पोर्चुगल एकै समूहमा परेको हो । यो समूहमा स्वीडेन र क्रोएसिया पनि रहेका छन् । यो समूहलाई ‘ग्रुप अफ […]

March 4, 2020

जर्मन जुनियर सिरिजमा प्रिन्सको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा विजयी सुरुवात गरेका छन् । मंगलबार मात्रै विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) को जुनियर वरीयतामा शीर्ष १० मा अटाएका प्रिन्सले बर्लिनमा बुधबार भएको पुरुष यु–१९ एकलको पहिलो राउन्डको खेलमा अष्ट्रियाका लेनी सुदर्मालाई २–० को सोझो सेटमा पराजित गर्दै राउन्ड अफ ६४ […]

March 4, 2020

पिआरसी ओपन स्क्वास यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – पशुपति रोड क्यारियर (पिआरसी) को मुख्य प्रायोजनमा पिआरसी ओपन स्क्वास प्रतियोगिता यसै साता आयोजना हुने भएको छ । नेपाल स्क्वास राकेट्स संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २३ देखि २७ फाुगनसम्म हुने जानकारी गराएको हो । पशुपति रोड क्यारियर (पिआरसी) ले यसअघि पनि स्क्पासको कार्यक्रमहरुलाई सहयोग गर्दै आइरहेको थियो […]

March 2, 2020

दिपेशलाई सिन्धुली गढी राष्ट्रिय ब्याडिमिन्टन उपाधि

सिन्धुली (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन विभागीय नेपाल एपिएफ क्लबका दिपेश धामी प्रथम सिन्धुली गढी राष्ट्रिय ब्याडिमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको च्याम्पियन बनेका छन् ।  सिन्धुली माडीमा आइतबार भएको फाइनलमा दिपेशले नेपाल पुलिस क्लबका विष्णु कटुवालमाथि २–० को सोझो सेटमा जित निकाल्दै च्याम्पियन बन्न सफल भएको हो । एकपक्षीय खेलमा दिपेशले विष्णुमाथि २१–१७ र २१–६ को […]

February 29, 2020

माल्दिभ्समा पोखरा युथलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा युथ क्लबले माल्दिभ्सको मालेमा भएको भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार राति भएको खेलमा पोखराले फुलबारी युथ क्ललाई २–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।   पोखरा युथले पछिल्लो दुई महिनामा दोस्रो उपाधि जित्न सफल भएको हो । पोखराले यसअघि माघे सक्रान्तिको अवसरमा आयोजना भएको […]

February 29, 2020

प्रिन्स डच जुनियर सिरिजको प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहालले योनेक्स डच जुनियर इन्टरनेसनलममा लगातार दोस्रो जित निकालेको छ ।    नेदरल्यान्डको हादिम शहरमा शुक्रबार राति भएको डच जुनियर यु–१९ को पुरुष एकलमा प्रिन्सले चाइनिज ताइपेइका हुङ हुआङलाई २–१ को सेटमा पराजित गर्दै प्रिन्स लगातार दोस्रो जितसहित प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो । सिरिजमा सातौ […]

February 28, 2020

दमक सुपर लिग अर्काे महिना

दमक (हाम्रो खेलकुद) – झापाको दमकमा दुई दिवसीय यु–१६ दमक सुपर लिग क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । दमक क्रिकेट क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत २९ गतेदेखि आयोजना हुने जानकारी गराएको हो । १५ दिनसम्म चल्ने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । सहभागि टोलीहरुलाई दुई […]

February 27, 2020

धुमुर्स सुन्तली फाउन्डेसनलाई खेलाडीको साथ

काठमाडौं (हाम्रो खेलकुद)– गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा प्रत्यक्ष रुपमा संलग्न भइरहेका धुर्मस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुमुर्स) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) केहि दिनयता संघिय राजधानीमा छन् । कारण हो शुक्रबार रिलिज भएको आफुहरुले निर्माण गरेको चलचित्र सेन्टी भाइरसको प्रत्यक्ष दर्शकहरुसँग भेटेर प्रतिक्रिया लिइरहेका छन् । त्यस क्रममा उनीहरु बिहीबार केहि समय निकालेर […]

February 27, 2020

मदन भण्डारी स्मृति ठमेल रोड रेस अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको मदन भण्डारी स्मृति ठमेल रोड रेस प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । रन क्लब नेपाल तथा मदन भण्डारी स्पोर्ट्स र्एकेडेमीको संयुक्त आयोजनामा रेस फागुन २४ गते हुने भएको हो । प्रतियोगितामा ५ किमी खुल्ला (महिला र पुरुष) , ५ किमी पुरुषतर्फ भेट्रान तथा ५ किमी स्कुल स्तरिय […]

Success

Thank you for your time.