default_image

General

March 10, 2020

सानदार जितसँगै आर्मी सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । पोखरा रंगशालामा भएको चौथो क्वाटरफाइनलमा संकटा क्लबलाई ३-० ले‌ पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । पोखरा रंगशालामा खेलको १६औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । नवयुग श्रेष्ठले डिफेन्डर अमित तामाङलाई छलाउँदै दिएको […]

March 9, 2020

दिपेश र ससिनलाई बबिन स्मृति ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लतिलपुरका दिपेश शाक्य र ससिन डंगोल १०औं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् । किङकम क्लब बानेश्वरको आयोजनामा सोमबार भएको फाइनलमा योङस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१–१८, ११–२१ र २१–१८ ले पराजित गर्दै उपाधि हात पारेका छन् । विजेता […]

March 9, 2020

रेडनलाई अन्तरकलेज फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ । गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१ गोलले पराजित गर्दै  उपाधि हात पारेको हो । रेडनका राजु रिमालले २ तथा रजिन पाण्डेले १ गोल गरे । एमआरएमका उपेन्द्र राईले १ गोल फर्काए । उपाधिसंगै रेडनले […]

March 8, 2020

विपना उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्य विपना ब्लोन पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगिताको महिला एकलमा उपाधिनजिक पुगेकी छन् ।   सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा आइतबार भएको लिग राउन्डको चौथो खेलमा भावना सुनुवारलाई पराजित गर्दै विपना उपाधिनजिक पुगेकी हुन् । अब विपनाले लिग राउन्डको अन्तिम खेलमा अस्मिता नगरकोटीलाई पराजित गर्न सके […]

March 7, 2020

प्रिन्स प्रि–क्वाटरफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा पराजित भएका छन् ।  बर्लिनमा शुक्रबार राति भएको पुरुष यु–१९ एकलको प्रि–क्वाटरफाइनलमा प्रिन्स फ्रान्सका यानिस गौडिनसँग २–१ को सेटमा पराजित भएको हो । सुरुको सेट २१–१८ ले जितेपनि त्यसपछिको दुवै सेट प्रिन्सले १२–२१ र १२–२१ ले गुमाएको टिम म्यानेजर […]

March 6, 2020

कोरोना त्रासले १० लाख पुरस्कारको भरतपुर गोल्डकप स्थगित

विनोद बाबु रिजाल, भरतपुर अर्को महिना हुने भनिएको दोस्रो भरतपुर गोल्डकप फुटबल प्रतियोगिता तत्कालका लागि स्थगित गरिएको आयोजक एजे इन्टरनेसनलले जनाएको छ । ‘कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिन सक्ने भन्दै स्थानीय प्रशासन, भरतपुर महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् ठूला प्रतियोगिताहरु नगर्न आग्रह गरेकाले तत्कालका लागि प्रतियोगिता स्थगित गरिएको छ’, प्रतियोगिता संयोजक आलोकप्रताप राणाले भने, […]

March 6, 2020

बिच भलिबलः सन्जु र होमको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाका सन्जुविक्रम शाह र होम पुनको जोडी न्युटन–बाग्लुङ कप टु ‘ए’ साइड पुरुष खुला भलिबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । यस्तै एपीएफका विजय थापा र राजकुमार निरौलाले पनि अन्तिम चारमा स्थान बनाएको छ ।   बालुवाटरस्थित आयोजक न्युटन हाइ स्कुलमा भएको खेलमा विजय र राजको जोडीले छन्त्याल समाज म्याग्दीका […]

March 6, 2020

भावना र विपनाको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – भावना सुनुवार र विपना ब्लोनले पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।  सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा शुक्रबार भएको खेलमा भावनाले अस्मिता नगरकोटीलाई सोझो सेटमा तथा विपनाले स्वस्थानी श्रेष्ठमाथि ३–१ को सेटमा जित निकालेको हो । एकपक्षीय खेलमा भावनाले अस्मितामाथि ११–२, ११–० र ११–३ को […]

March 6, 2020

प्रिन्स जर्मन सिरिजको प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका जुनियर स्टार प्रिन्स दाहाल योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । लगातार तेस्रो जित निकाल्दै प्रिन्स सिरिजको अन्तिम १६ मा पुग्न सफल भएका हुन् ।  बर्लिनमा शुक्रबार भएको पुरुष यु–१९ एकलको राउन्ड अफ ३२ को खेलमा प्रिन्सले घरेलु टोली जर्मनीका कियन यु ओइलाई २–१ को सेटमा […]

March 5, 2020

फिस्लिङ ‘ए’ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल  र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ चौथो राष्ट्रिय  र्‍याफ्टिङ प्रतियोगिताको टिम च्याम्पियन बन्न सफल भएको छ । सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोसीमा भएको प्रतियोगितामा कुल १ हजार पूर्णाङकमा ९५१ अंकका साथ नेपाल र्‍याफ्ट एण्ड कायक क्लब फिस्लिङ ‘ए’ च्याम्पियन बन्न सफल भएको हो । आठौं पर्वतिय खेलकुद महोत्सव अन्तरगत नेपाल  र्‍याफ्टिङ एण्ड […]

Success

Thank you for your time.