default_image

General

May 28, 2020

नेपाली खेलाडी छनोट चरणबाटै बाहिरिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडीहरु एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एण्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएका छन् । बुधबार भएको छनोट खेलमा सवै नेपाली खेलाडीहरु बाहिरिएको नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिशा खुम्बुले जानकारी गराइन् । ३.२ जोन अन्तरगत नेपाल, बंगालादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेको समूहमा नेपालका तीन […]

May 27, 2020

नेपालले एसियन जुनियर अनलाईन चेस च्याम्पियसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एशियन चेस महासंघको आयोजनामा हुने एसियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ । एसियन जुनियर एण्ड गल्र्स अनलाईन चेस च्याम्पियनसिपमा बुधबार २७ मेदेखि ४ जुनसम्म सञ्चालन हुनेछ । च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ अबिश्रे श्रेष्ठ, बिवेक श्रेष्ठ र निकेन कुसथा र गल्र्सतर्फ खुश्बु थापा, अनिषा न्यौपाने र कृतिसरा […]

May 27, 2020

विश्व पारा पावर लिफ्टिङमा नेपालका तीन खेलाडी सहभागी

काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ ले विश्व नै अक्रान्त भईरहेको बेला खेलकुद क्षेत्रलाई सक्रिय राख्ने उद्धेश्यले विश्व खेलकुद संस्थाहरुले विभिन्न कार्यक्रमलाई अनलाइनमार्फत अघि सार्दै आइरहेका छन् ।   यसै क्रममा विश्व पारा पावर लिफ्टिङ अर्गनाइजेशनले पनि आफ्ना सदस्य राष्ट्रबीच खेलाडीहरुलाई क्रियाशिल राख्ने र खेल क्षमतालाई कमि हुन नदिने उद्धेश्यले अनलाईन प्रतिस्पर्धा गराएको छ । […]

May 25, 2020

मेस्सीका कारण बार्सिलोनामा बहस

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले क्लबका कप्तान लियोनेल मेस्सीले केही समयअघि दिएको एक अभिव्यक्तिका कारण क्लबमा ठुलो बहसको अवस्था सिर्जना भएको बताएका छन् । मेस्सीले दुई साताअघि प्रशिक्षक सेटिनको ‘ब्रान्ड’ ले च्याम्पियन्स लिग जित्न नसकिने बताउँदै आलोचना गरेका थिए । सोही विषयले अहिले बार्सिलोनामा ठुलो बहसको सिर्जना भएको छ । यस विषयमा […]

May 19, 2020

कराँते भिडियो च्यालेन्जमा थामी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघ ब्ल्याक बेल्ट कमिटीको आयोजनामा लकडाउनको समयमा घर भित्र रहेर गरिने शारीरिक ब्यायामहरुको भिडियो प्रतिस्पर्धामा बिकबहादुर थामी पहिलो भएका छन् ।  थामीले ६५ प्रतिस्पर्धाीलाई पछि पार्दै पहिलो स्थान हात पार्न सफल भएको हो । हिक्मत रोक्का मगरको भिडियोले दोस्रो तथा शान्ति तामाङको भिडियोले तेस्रो स्थान हासिल गरेको […]

May 17, 2020

दबाबमा रहेको बायर्नलाई अग्रता बढाउने अवसर

एजेन्सी – कोरोना महामारीपछि शनिबारदेखि पुन सुरु भएको जर्मन बुन्डेसलिगाको दोस्रो दिन आज (आइतबार) दुई खेल हुँदैछ ।  शीर्षस्थानमा रहेको बायर्न म्युनिखले युनियन बर्लिनसँग तथा एफसी कोल्न र माइन्जबीच दोस्रो दिन प्रतिस्पर्धा हुँदैछ । बायर्न र बर्लिनबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजेपछि तथा कोलोन र मेन्जबीचको खेल साँझ ७ः१५ बजे हुनेछ ।  उपाधि होडमा […]

May 16, 2020

बर्लिनको सानदार जित, लाइप्जिग हारबाट जोगियो

एजेन्सी – दुई महिना भन्दा बढी समयपछि शुरु भएको जर्मन बुन्डेस लिगामा हर्था बर्लिनले सानदार जित निकाल्दा आरबी लाइप्जिग हारबाट जोगिएको छ । बर्लिनको जितमा म्याथ्युज कुन्हा र भिडाड इभिसेभिचले समान एक गोल गर्दा आत्मघाती गोल उपहार पाएको थियो ।  विर्सल एरिना सिम्सेइममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, घरेलु टोलीले […]

May 15, 2020

जगत र रोश्मालाई अनलाइन कातामा स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी कराँते डोजोका जगत सिंह धानुक र खोटाङ डोजोका रोस्मा राईले प्रथम राष्ट्रिय अनलाइन कराँते काता प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । जगत पुरुषतर्फ तथा रोश्मा महिलातर्फ च्याम्पियन बन्न सफल भएको हो । शंखडोल डोजो गोकर्णेश्वरको आयोजनामा भएको प्रतियोगितामा जगत सिंह धानुकले २४.२ अंक जोडे । बालाजु डो एकेडेमीका धिरेश श्रेष्ठले […]

May 14, 2020

विपन्नलाई एभरेस्ट वल्ड क्लास तेक्वान्दोको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – एभेरेस्ट वल्ड क्लास तेक्वान्दोको सहयोगमा एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालले ललितपुर लुभुमा सञ्चालित महालक्ष्मी माध्यमिक विद्यालयमा रहेको महालक्ष्मी तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने विपन्न तेक्वान्दो खेलाडीलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् ।  एभरेस्ट तेक्वान्दो च्याप्टर नेपालले महालक्ष्मी तेक्वान्दो डोजाङमा प्रशिक्षण गर्ने ३७ विपन्न तेक्वान्दो खेलाडीलाई प्रति परिवार १ बोरा चामल, १ केजी दाल, […]

May 11, 2020

पुर्व राष्ट्रिय खेलाडी थापाद्वारा विदेशी खेलाडीलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी सुन्दर थापाले लगातारको लकडाउनका कारण नेपालमै अड्किएका विदेशी फुटबल खेलाडीलाई खाद्यान्न सहयोग गरेका छन् । वेस्ट काठमाडौं फुटबल क्लबका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीका उपसंयोजक थापाले सोमबार काठमाडौंको नयाँबजारमा रहेका विदेशी खेलाडीलाई खाद्यान्न सहयोग गरेका हुन् । नेपालमा बसेर विभिन्न क्लबबाट सहिद […]

Success

Thank you for your time.