default_image

General

June 18, 2023

विवेक र सक्षम मेक्सिकाे जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – विवेक श्रेष्ठ र सक्षम सरल थापा आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सोमबार मेक्सिको प्रस्थान गर्दै छन् । जुन १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा विवेकले ५९ केजीमुनि तथा सक्षमले ३५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

June 18, 2023

चन्द्रागिरी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी दोश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ८ स्वर्णसाथ चन्द्रागिरी समग्रमा टिम च्याम्पियन बन्यो । स्वयम्भू नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कोटेश्वर ६ स्वर्णसाथ दोश्रो तथा मूलपानी ५ स्वर्णसहित तेश्रो भए । स्वयम्भूमा भएको प्रतियोगिताको पुरुषमा बौद्ध ज्योतिका गौरव ढकाल तथा महिलामा मूलपानीकी प्रगति कुइकेल उत्कृष्ट खेलाडी […]

June 18, 2023

कीर्तिपुरको लगातार दोश्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार लगातार दोश्रो जित हात पारेको छ । कीर्तिपुरले भक्तपुरलाई ९५–५९ ले पराजित ग¥यो । कीर्तिपुरका केभिक महर्जनले २५ स्कोर गरे । कीर्तिपुरले पहिलो खेलमा चन्द्रागिरी नगरपालिकालाई ९५–४० ले हराएको थियो । कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको अन्य खेलमा […]

June 18, 2023

एसकेसी र बलर्सलाई ऋत कप

काठमाडौं (हाम्रो खेलकुद) – एसकेसी नेपाल र बलर्स एकेडेमीले दोश्रो ऋत कप एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । एसकेसी ब्वाइज तथा बलर्स गल्र्समा पहिलो भए । बसुन्धरास्थित आयोजक ऋत एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा एसकेसीले टाइम आउटलाई १२–१० ले पराजित ग¥यो । एसकेसीका सन्देश खड्काले ५ अंक जोडे । डियुबीएचले […]

June 18, 2023

एसियाडलाई बक्सिङबाट १३ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङबाट अन्तिम १३ खेलाडी छनोट गरेका छन् । संघले महिलामा ६ र पुरुषमा ७ गरी १३ खेलाडी छनोट गरेको हो । छनोटमा महिलामा सुष्मा तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा, संगिता सुनार, बिनिता थापा मगर र सरस्वती राना छनोट हुन सफल भइन् […]

June 18, 2023

स्पेन र क्रोएसिया नेसन्स लिगको फाइनलमा भिड्दै

एजेन्सी – युरोपेली नेसन्स लिगको उपाधिका लागि आइतबार स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । क्रोएसियाले घरेलु टोली नेदरल्यान्ड्सलाई सेमिफाइनलमा स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेको थियो । पहिलो पटक उपाधि जित्ने लक्ष्य राखेको क्रोएसियाले अतिरिक्त समयसम्म लम्बिएको खेलमा ४-२ को जित दर्ता गरेको थियो । यता […]

June 18, 2023

राष्ट्रिय टोलीमा हेमन्त, भीम र लाेकेन्द्रकाे डेब्यु

काठमाडौं (हाम्रो – अपोजिट हिटर हेमन्त बहादुर मल्ल, लिवेरो भीम बहादुर गाहा र सेटर लाेकेन्द्र राज गिरीले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीमा डेब्यु गरेका छन् । किर्गिस्ताननमा जारी काभा पुरुष भलिबल नेसन्स लिग अन्तरगत मंगोलियाविरुद्धको खेलबाट हेमन्त, भीम र लोकेन्द्रले राष्ट्रिय टोलीका डेब्यु गरेका हुन् । उनीहरुले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै डेब्यु गरेका […]

June 18, 2023

मंगोलियासँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा मंगोलियासँग पराजित भएको छ । किर्गिस्तानको विस्केकमा आइतबारदेखि शुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल मंगोलियासँग ३–१ को सेटमा पराजित भएको हो । किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपालले मंगोलियालाई सुरुवाती दुई सेटको सुरुवातमा कडा चुनौती पेश […]

June 18, 2023

कुशल र आसिफको ऐतिहासिक शतकीय साझेदारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध ऐतिहासिक शतकीय साझेदारी गरेका छन् । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २७.२ ओभरमा १ सय ४१ रन बनाएको छ । नेपालका कुशल भुर्तेल ८४ बलमा १३ चौका र २ […]

June 18, 2023

नेपालले मंगोलियासँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगमा आज आफ्नो पहिलो खेलमा मंगोलियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र मंगोलियाबीचको खेल किर्गिस्तानको विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार दिउँसो १ः४५ बजेपछि हुनेछ । मंगोलियालाई हराउँदै नेपाल काभा पुरुष भलिबल नेसन्स लिगमा सुखद् सुरुवात गर्न चहान्छ । नेपाल नयाँ कप्तान तथा […]

Success

Thank you for your time.