default_image

General

July 10, 2020

रियल म्याड्रिड र युभेन्टस क्वाटरफाइनलमा भिड्ने सम्भावना!

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत जारी सिजनका बाँकी खेलहरुको खेल तालिका स्विटजरल्यान्डस्थित यूईएफएको मुख्यालयमा समारोहबीच सार्वजनिक भएको छ । कोरोनाले च्याम्पियन्स लिग स्थगित हुनुअघि नै ४ टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् । एटलान्टाले भ्यालेन्सियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको थियो । इंग्लिस टोली टोटेनहम हट्सपर आरबी लाइप्जिगसँग पराजित हुँदा साविक […]

July 10, 2020

रियल म्याड्रिडले सिटीको मैदानमा खेल्नुपर्ने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेग इंग्लिस क्लब म्यानचेस्टर सिटीको मैदानमा नै खेल्नुपर्ने भएको छ । युरोपियन फुटबलको सर्वाेच्च निकाय युइएफएले बिहीबार प्रि–क्वाटरफाइनलका बाँकी रहेका दोस्रो लेगका खेलहरु सम्बन्धित क्लबले खेल्नुपर्ने ठाँउमै खेल्नुपर्ने निर्णय गरेपछि रियलले पनि सिटीको मैदान इतिहाद स्टेडियममा खेल्नुपर्ने भएको हो । पहिलो लेगमा रियल घरेलु […]

July 9, 2020

युनाइटेडलाई एस्टन भिल्लाको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (बिहीबार) राति ३४औं चरणको विभिन्न तीन खेलमा प्रतिस्पर्धा हुँदैछ । प्रिमियर लिगको शीर्ष चारको दौडमा रहेको म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दा एएफसी बर्नमाउथ र टोटेनहम हस्टपर तथा एभर्टन र साउथह्याम्पनबीच पनि आज राति नै प्रतिस्पर्धा हुँदैछ । युनाइटेड र एस्टन भिल्लाबीचको खेल भिल्लोको मैदानमा नेपाली समय अनुसार राति […]

July 8, 2020

युथ लिगबारे १३ विद्यालयसँग छलफल

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले युथ लिग (यु–१४ र यु–१८) का लागि काठमाडौं उपत्यकाका १३ विद्यालयसँग बुधबार छलफल गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, एन्फा अन्तरगतको युथ डेभलपमेन्ट कमिटिका संयोजक तथा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंह र हेड अफ इलाइट युथका नविन महर्जनले ‘ए’ डिभिजन क्लबको सहकार्यमा युथ लिग आयोजना […]

July 7, 2020

शीर्षस्थानको युभेन्टस र मिलान भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज (मंगलबार) राति ३१औं चरणको दुई खेलमा प्रतिस्पर्धा हुदैछ । शीर्षस्थानमा रहेको युभेन्टस र दोस्रो स्थानको लाजियोले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । शीर्षस्थानमा रहेको युभेन्टसले एसी मिलानको सामना गर्दा लाजियोले लिससँग प्रतिस्पर्धा गर्नेछ । युभेन्टस र मिलानको खेल नेपाली समयअनुसार राति १ः३० बजे तथा लाजियो र लेच्चेबीचको खेल राति […]

July 6, 2020

बार्सिलोना जाने शर्तसहित जाभीको सम्झौता नविकरण

एजेन्सी – स्पेन तथा स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड जाभी हर्नान्डेजले कतारी क्लब अल सादको प्रशिक्षकको रुपमा थप एक वर्षको लागि सम्झौता नवीकरण गरेका छन् । पछिल्लो समय आफ्नै पूर्व क्लब बार्सिलोनाको प्रशिक्षक बन्ने चर्चा चलिरहेको बेला आइतबार राति क्लबसँग थप एक सिजन क्लबमा रहने गरी नयाँ सम्झौता गरेका छन् । सम्झौतासँगै जाभी २०२१ सम्म अल […]

July 6, 2020

अनलाइन कराते कातामा नेपाल तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हात पारेको छ ।  नेपालले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित तेश्रो स्थान हात पारेको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए । ११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ […]

July 4, 2020

म्यानचेस्टर र बर्नमाउथ खेल्दै, चेल्सीलाई वाट्फोर्डको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) राति ३३औं चरणको विभिन्न पाँच खेलमा प्रतिस्पर्धा हुँदैछ । शीर्ष चारको दौडमा रहेको लेस्टर सिटी, चेल्सी, म्यानचेस्टर युनाइटेड र वल्भ्सल आ–आफ्ना प्रतिद्धन्द्धीको सामना गर्दैछ ।  लिगको तेस्रो स्थानमा रहेको लेस्टर सिटीले १२औं स्थानमा रहेको क्रिस्टल प्यालेससँग राति ७ः४५ बजे प्रतिस्पर्धा गर्दैछ । यस्तै चौथो स्थानमा रहेको चेल्सीले १७औं […]

July 4, 2020

युभेन्ट्सलाई टोरिनोको चुनौती, लाजियो र मिलान भिड्दै

एजेन्सी – इटालियन सिरी ‘ए’ मा आज (शनिबार) राति ३०औं चरणको तीन खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । शीर्षस्थानमा रहेको युभेन्टससँगै दोस्रो स्थानमा रहेको लाजियोले पनि आज राति नै आ–आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछ । लिग लिडर युभेन्टसले घरेलु मैदानमा टोरिनोसँग नेपाली समयअनुसार राति ९ बजे प्रतिस्पर्धा गर्दैछ । युभेन्टस टोरिनोलाई पराजित गर्दै उपाधि यात्रालाई थप मजवुत बनाउने […]

July 4, 2020

अनलाइन कराते कातामा नेपाललाई थप ४ पदक

काठमाडौं (हाम्रो खेलकुद) – आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले थप चार पदक थप्न सफल भएको छ । इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको दोस्रो दिन नेपालले थप एक स्वर्ण, एक रजत र दुई कास्य जित्न सफल भएको हो । जुनियर क्याटेगोरी अन्तरगत […]

Success

Thank you for your time.