default_image

General

August 7, 2020

खवास र राईप्रति श्रद्धाञ्जली

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सहयाक प्रशिक्षकद्वय स्वर्गिय चित्रबहादुर खवास र रविनकुमार राईको सम्झनामा राखेपले शुक्रबार शोक सभा गरेको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको शोक सभामा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्यसचिव रमेशकुमार सिलवाल, कर्मचारीलगायतले स्व. खवास र राईको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । तेक्वान्दोका खवास इलाम […]

August 7, 2020

राखेप सदस्य श्रेष्ठलाई सहकार्यको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – सहकार्य तालिम नेपाल प्रालिले एक साताअघि राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड सदस्यमा नियुक्त सुभास श्रेष्ठलाई बधाई तथा सम्मान गरेका छन् । सहकार्य नेपालले आफ्नै कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल ब्याडमिन्टन संघका उपाध्यक्षसमेत रहेका श्रेष्ठलाई बधाई तथा सम्मान गरेको हो । सहकार्य नेपालका अध्यक्ष कुमार प्रसाद पराजुलीले राखेप सदस्य […]

August 6, 2020

आइटिएफद्धारा खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले आफ्नो बार्षिकोत्सवका अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान गरेको छ । २३औं बार्षिकोत्सवका अवसरमा पुरुषतर्फ युनिस गौतम र महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षकमा बिक्रम बाठा मगरलाई सम्मानित गरेका हुन् । यस्तै आइटिएफले प्रदेश […]

August 3, 2020

राईलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सल्यान जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । राईलाई कर्णाली स्पोर्ट्स क्लबले १० हजार तथा जुम्ला एथलेटिक्स संघ र कीर्तिमानी पूर्व धावक ओलम्पियन हरिबहादुर रोकायाले समान ५–५ हजार नगद सहयोग प्रदान गरेका हुन् । राई हाल काठमाडौं रिसर्च सेन्टरमा उपचार […]

August 3, 2020

राखेप बोर्ड सदस्य श्रेष्ठलाई ब्याडमिन्टनको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सुवास श्रेष्ठलाई सफल कार्यकालको बधाई तथा शुभकामना व्यक्त गरेका छन् । श्रेष्ठ नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष हुन् । संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापा, ब्याडमिन्टन अम्पायर उदय अर्याललगायतले उनलाई बधाई तथा शुभकामना प्रदान गरेका थिए […]

August 1, 2020

युनियनका पदाधिकारी संघमा प्रवेश

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो संघ (यूनियन) का द्धारिका खयरमली र कृष्णसिंह कपालीलगायतका पदाधिकारीहरु नेपाल तेक्वान्दो संघमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणा, तथा सघंका पदाधिकारीहरुले खादा अविर लगाइ स्वागत गरेका छन् । संघका महासचिव दिपराज गुरुङले नेपालमा तेक्वान्दो खेल विकासमा नवप्रवेशीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको […]

August 1, 2020

स्विमिङ लेभल वान कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्र्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि सुरु भएको छ । प्रशिक्षकहरुमा वैज्ञानिक प्रशिक्षण विधधिर पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्धेश्यले कोर्स सञ्चालन गरिएको नेपाल ट्राइयाथलन संघले जनाएको छ । कोर्सले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धी उच्च […]

July 31, 2020

चेस ओलम्पियाडमा नेपालको राम्रो शुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबादेखि शुरु भएको अनलाइन चेस ओलम्पियाडमा नेपालले राम्रो सुरुवात गरेका छन् । नेपालले पहिलो दिन पहिलो चरणमा तान्जिनिया र दोस्रो चरणमा बहराइनमाथि समान ४–० को जित निकाल्दै राम्रो शुरुआत गरेका हुन् । पहिलो खेलमा नेपालका फिडे मास्टर मनिष हमाल, सुजना लोहनी, निकेश कुस्था र अनिषा न्यौपानेले सफलता हात पारि नेपाललाई महत्वपूर्ण […]

July 31, 2020

सानियालाई एयर ब्याडमिन्टन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा ब्याडमिन्टन खेलाडी सानिया चन्दले युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको एयर ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगतको महिला एकलतर्फको उपाधि जितेकी छन् । बिहीबार राति काइट बिच दुवईमा भएको फाइनलमा सानियाले भारतीय खेलाडी सान्द्रा सातेसानलाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । सानियाले पहिलो सेट ७–१५ ले गुमाएपनि त्यसपछिको दुवै […]

July 30, 2020

स्विमिङ लेभल वान कोर्स हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजना तथा वल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाइन स्विमिङ लेभल वान कोचिङ कोर्स शनिबारदेखि हुने भएको छ । दुई दिनसम्म सञ्चालन हुने अनलाइन कोर्समा पौडी सम्वन्धी प्राविधिक ज्ञान प्रदान गरिने छ । सिंगापुरका प्रशिक्षक युगिन लिले अनलाइनमार्फत प्रशिक्षण प्रदान गर्नेछन् । लि वल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक पनि हुन् […]

Success

Thank you for your time.