default_image

General

August 28, 2020

भर्चुअल करातेमा नेपाललाई ११ पदक

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय भर्चुअल कराते च्याम्पियनसिपमा नेपालले ३ स्वर्णपदकसहित ११ पदक हात पारेको छ । तीन दिनसम्म फिलिपिन्समा भएको च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान ४–४ रजतपदक र कास्यपदक हात पारेको हो । नेपालकी सुविता गौतम, अनुभा मगराती र जुलिएना मोक्तानले स्वर्णपदक जितेकी हुन् । यस्तै दिप्सन सापकोटा, नान्सी क्षेत्री, रिना श्रेष्ठ […]

August 18, 2020

प्रिन्सलाई कैलाली ब्याडमिन्टनको साथ

काठमाडौं (हाम्रो खेलकुद) – विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा शीर्ष सातमा रहेका नेपाली युवा ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहाललाई कैलाली जिल्ला ब्याडमिन्टन संघले साथ दिने भएको छ । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय खेलकुदको ब्याडमिन्टन च्याम्पियनसिपमा प्रतिनिधित्व गरिरहेका हुनाले पनि कैलाली जिल्ला ब्याडमिन्टन संघले प्रिन्सलाई दुई वर्षसम्मसाथ दिन लागेको संघका अध्यक्ष नवराज जोशीले जानकारी गराए । कैलाली ब्याडमिन्टननको […]

August 18, 2020

समर युनिभर्सियाडको काउन्ट डाउन सुरु

काठमाडौं (हाम्रो खेलकुद) – समर युनिभर्सियाड गेम्सको ३१औं संस्करण सुरु हुन १ वर्ष बाँकी छँदा मंगलबारदेखि काउन्ट डाउन सुरु भएको छ । नेपालमा विश्वविद्यालय खेलकुद संघ नेपालले पनि काउन्ट डाउन शुरु गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य सुभास श्रेष्ठले संयुक्त रुपमा कार्यक्रमको सुरुआत गरे । विगतमा वल्र्ड युनिभर्सिटी […]

August 18, 2020

आर्यनलाई ‘वल्ड बुक अफ रेकर्ड’ अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कराते खेलाडी आर्यन रन्जित ‘वल्ड बुक अफ रेकर्ड’, युके अवार्डबाट मंगलबार सम्मानित भएका छन् । सानो उमेरमा खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै आर्यनलाई यो अवार्डबाट सम्मान गरिएको बताइएको छ । त्यसका लागि नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका अध्यक्ष किसनराज सिंहले पहल गरेको बताइएको छ । उनलाई गुठी […]

August 15, 2020

ब्याडमिन्टन प्रशिक्षक थापालाई स्वागत

महेन्द्रनगर (हाम्रो खेलकुद) – स्वयम् सेवक प्रशिक्षक रहेर दर्जन बढी राष्ट्रिय खेलाडी उत्पादन गरेका ब्याडमिन्ट प्रशिक्षक बिक्की थापालाई महेन्द्रनगरस्थित कभर्डहलमा शनिबार भव्य स्वागत गरिएको छ । प्रशिक्षक थापालाई नेपाल ब्याडमिन्टन संघका केन्द्रिय उपाध्यक्ष गोविन्द स्वाँर र ब्याडमिन्टन खेलाडीहरुले भव्य स्वागत गरेका हुन् । प्रशिक्षक थापा झन्डै चार वर्षपछि महेन्द्रनगरमा रहेको ब्याडमिन्टन कर्भहलमा फर्किदा त्यहाँ प्रशिक्षणरत […]

August 15, 2020

शाहीलाई अध्यक्षको जिम्मेवारी

धनगढी (हाम्रो खेलकुद) – सुवास बहादुर शाहीको अध्यक्षतामा सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघको पुर्नगठन गरिएको छ । संघले शनिबार शाहीको अध्यक्षतामा १७ सदस्सीय तदर्थ समिति गठन गरेको हो । पुनर्गठन गरिएको तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा केशब भट्ट, उपाध्यक्षमा प्रतिभा शाह, सरोज चौधरी र उत्तम प्रसाद भट्ट रहेका छन् । महासचिवमा बहादुर सिंह, कोषाध्यक्षमा दिपेन्द्र कुँवर र […]

August 10, 2020

महिला र पुरुष क्रिकेट खेलाडीको ग्रेड र पारिश्रमिक निर्धारण छिट्टै हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यो वर्षको राष्ट्रिय क्रिकेट टोलीको श्रेणी (ग्रेड) र पारिश्रमिक (तलब) विभाजन अझै सार्वजनिक गर्न सकेको छैन । कोरोना महामारीको कारण सन् २०२० को खेलाडीको पारिश्रमिक र ग्रेड विभाजन नहुँदा युवा खेलाडी त्यसको मारमा परेको देखिन्छ । क्यानले गत माघमा नै कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य […]

August 9, 2020

प्रशिक्षक थापालाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद अन्तर्गत स्क्वासका प्रशिक्षक हिरा बहादुर थापालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका थापाले आफुलाई कोरोना देखिएको बताएका छन् । सँगै खेल्ने स्क्वासका सदस्य तथा नेपाल स्क्वास एन्ड र्याकेट्स संघका उपाध्यक्षलाई बिहीबार पोजिटिभ देखिएपछि आफुले पनि शनिबार स्टार अस्पताल पुगेर परिक्षण गराएको […]

August 9, 2020

राखेप पदाधिकारीलाई बक्सिङ संघको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई आइतबार स्वागत तथा बधाइ ज्ञापन गरेको छ ।  उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए । उपाध्यक्ष […]

August 9, 2020

तेक्वान्दो प्रशिक्षक ऐर सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – युनिभर्सल नेप्लिज तेक्वान्दो फेडेरेसनले तेक्वान्दोका प्रशिक्षक तथा अनलाइन पुम्सेमा स्वर्णपदक जित्न सफल लक्ष्मण बहादुर ऐरलाई सम्मानित गरेका छन् । कोरोना भाइरस कोभिड–१९ का कारण खेलकुद गतिविधिहरु ठप्प रहेको अवस्थामा थुप्रै अनलाइन तथा भर्चुअल पुम्से प्रतियोगितामा आफ्नो सहभागिता र थुप्रै नेपाली खेलाडीहरुलाई समेत सहभागिताको लागि पहल गराई पदक तथा आफुलाई पनि कुशल […]

Success

Thank you for your time.