November 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम भर्चुअलमार्फत आइतबार सम्पन्न भएको छ । कार्यक्रममा श्रीलंकाली ओलम्पिक कमिटीका महासचिव म्याक्सवेल डि सिल्भा र एसियाली ओलम्पिक कमिटी (ओसीए) प्रतिनिधि प्रोफेसर बीएलएच परेरासले ‘ओलम्पिक मूल्य र मान्यता’ बारे आप्mनो प्रस्तुती दिएका थिए । यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सदस्य स्वेङ मिन ¥युले […]
November 29, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन भएको ठीक एक दिनअघि खर्च विवरण सार्वजनिक गरेको छ । राखेप सदस्यसचिव रमेशकुमार सिलवालले वाचा गरे भन्दा ९ महिनापछि आइतबार पत्रकार सम्मेलनमार्फत सागको खर्च विवरण सार्वजनिक गरेका हुन् । राखेपले तीनै स्थानको हिसाबकिताब समयमा नआएको र कोरोना महामारीको कारण […]
November 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको एक वर्ष पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यसको खर्च विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले वाचा गरे भन्दा ९ महिना पछि सागको खर्च विवरण सार्वजनिक गर्न लागेका हुन् । साग मंसिर १५ देखि २४ गते सम्म […]
November 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघको वार्षिक तालिका अनुसार सल्लाघारी तेक्वान्दो डोजाङले शनिबार ब्ल्याकबेल्ट ग्रेडिङ सम्पन्न गरेको छ । तेक्वान्दोका वरिष्ठ प्रशिक्षक टार्जन पादालुङको उपस्थितिमा भएको ग्रेडिङमा डोजाङका प्रशिक्षक बशन्त लामाले ग्रेडिङ प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रममा स्टेप ब्ल्याक बेल्टमा ७ जना, ब्ल्याक बेल्ट पहिलो डानमा ६ जना, ब्ल्याक बेल्ट दोश्रो डानमा ६ […]
November 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टेनिस खेलाडी अभिलाषा विष्टले आईटीएफ इस्लामाबाद जुनियर्स यु–१८ प्रतियोगिताको सर्किट १ मा शनिबार स्वर्ण जितेकी छन् । गल्स डबल्स फाइनलमा अभिलाषाले रसियाकी एरिना भालिटिभासंग मिलेर रसियाकी एकातेरिना सुभोरोभ र पाकिस्तानकी जोहा असिमलाई पराजित गर्दै स्वर्ण आत पारेकी हुन् । गल्स सिंगल्समा भने अभिलाषा दोश्रो भएको नेपाल टेनिस संघका सदस्य अजय […]
November 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीको आयोजनामा तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार हुने भएको छ । कार्यक्रम जुमको माध्यमबाट ‘भुर्चअल’ हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टाराईको प्रमुख आथित्यमा हुने कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल विशेषज्ञहरू विभिन्न विषयमा आफ्नो मन्तब्य राख्ने छन् । नेपाल ओलम्पिक कमिटी मेडिकल कमिसनका अध्यक्ष डा. सरोजकृष्ण […]
November 27, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको चौतारामा ब्याडमिन्टनको इतिहासमा नै सर्वाधिक पुरस्कार राशीको ‘तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा जिल्ला स्तरका लागि पुरुष एकल र युगल तथा राष्ट्रिय स्तरका लागि पुरुष एकल गरि तीन विधामा २१ मंसिरदेखि प्रतिस्पर्धा गराईने आयोजक तोप–२१ […]
November 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – मखन चेस क्लबले आयोजना गर्ने बुद्धिचाल प्रतियोगिताका लागि नेपालमा रेनो ब्रान्डको कारको आधिकारिक विक्रेता जि मोटर्स प्रालिले प्रायोजन गर्ने भएको छ । क्लबका अध्यक्ष सुजेन्द्रप्रसाद श्रेष्ठ र जि मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले सो सम्बन्धी सम्झौता पत्रमा नक्सालस्थित जि मोटर्सको कार्यालयमा सोमबार हस्ताक्षर गरे । हाल तीन वर्षका लागि सम्झौता गरिएको […]
November 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – संयुक्त अरब इमिरेट्स (युएईं) मा नेपाली ब्याडमिन्टनको क्रेज बढ्न थालेको छ । नेपाली ब्याडमिन्टन कम्युनिटीका उदियमान खेलाडीहरुले नोभेम्वर ६ देखि २१ सम्म सञ्चालन भएको योनेक्स सटल टाइम दुवई क्लब च्याम्पियनसिपमा विभिन्न क्लबमार्फत आकर्षक खेल पस्कदै लेभल ‘ए’, ‘बी’ र ‘सी’ सँगै महिला सिंगल्स्मा पनि उत्कृष्ट खेल पस्केका थिए । ज्ञानु माया […]
November 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष कुमारराज सुवेदीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ स्थित फाइभ स्टार क्लबलाई भलिबल, नेट लगायतका खेल सामाग्री प्रदान गरेका छन् । सुवेदीले फाइभ स्टार क्लबका अध्यक्ष किरण केसीलाई खेल सामाग्रीहरु प्रदान गरेका हुन् । कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शहीद पार्क वन उपभोक्ता समुहका अध्यक्ष सुदर्शन […]