default_image

General

December 24, 2020

कलंकीमा मुवाथाई क्लब

काठमाडौं (हाम्रो खेलकुद) – कलंकीमा फ्रेन्डसिप वेल्फेयर मुवाथाई क्लब सञ्चालनमा आएको छ । कलंकीस्थित जनपद माविमा खोलिएको क्लबको नेपाल राष्ट्रिय मुवाथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले बिहीबार एक कार्यक्रमबीच उद्घाटन गरे । क्लबमा हाल २० खेलाडी रहेको क्लबका अध्यक्ष सैलेश प्रजाले जनाएका छन् । खेलाडीलाई २०१७ का विश्व च्याम्पियन समेत रहेका राहुल ठोकर लामाले प्रशिक्षण दिइरहेका […]

December 24, 2020

सैलुङ भर्चुअल तेक्वान्दोको हुने

काठमाडौं (हाम्रो खेलकुद) – सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका छन् । पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष÷महिला दुवैमा १० वर्ष, १२ वर्ष, […]

December 23, 2020

धादिङमा ब्याडमिन्टन अम्पायर वर्कसप

काठमाडौं (हाम्रो खेलकुद) – धादिङ जिल्ला ब्याडमिन्टन संघले आयोजना गर्न लागेको प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुर्वसन्ध्यामा ब्याडमिन्टन अम्पायर वर्कसप आयोजना भएको छ । ब्याडमिन्टन प्रतियोगिताको लागि वरिष्ठ अम्पायरहरु जिल्लामा आएको बेलामा ब्याडमिन्टन अम्पायर वर्कसप राखिएको धादिङ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष बिष्णुलाल श्रेष्ठले बताए । सदरमुकाम धादिङबेशीमा भइरहेको वर्कसपमा स्थानिय ८ जना ब्याडमिन्टन खेलाडीहरुले प्रशिक्षण […]

December 23, 2020

पारा तेक्वान्दोका खेलाडीलाई खेल पोशाक

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको संयोजनमा नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दोको राष्ट्रिय टोलीका खेलाडीलाई ट्रयाकसुटसहित अन्य सामाग्री प्रदान गरेको छ । आठौं र नवौं सागकी स्वर्ण पदक विजेता ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य र आठौं सागका करातेका स्वर्ण पदक विजेता रवि महर्जनको संयोजनमा खेलाडीलाई ट्रयाकसुट, ब्याग, जुत्ता र ब्याग […]

December 23, 2020

आर्सनललाई हराउदै म्यानचेस्टर सिटी सेमिफाइनलमा

एजेन्सी – खराव समयबाट गुज्रिरहेको प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनललाई हराउदै म्यानचेस्टर सिटी इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीले आर्सनललाई उसकै मैदानका ४–१ को हार चखाउदै अन्तिम चारको यात्रा तय गरेको हो । इमिरेट्स स्टेडियममा मंगलबार राति भएको खेलमा सिटीको जितमा गाब्रियल जेसस, रियाद महारेज, फिल फोडेन र एमेरिक लापोर्टेले गोल गरे । घरेलु […]

December 22, 2020

मातातीर्थ र छिन्नमस्तालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ र सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०७७’ मा सर्वाधिक ३–३ स्वर्ण जित्दै च्याम्पियन बनेका छन् । यि दुवै टोलीले समान ५० हजार रुपैया हात पारे । यस्तै प्रतियोगिताको अन्तिम दिन छिन्नमस्ता फुटबलमा तथा मुक्तिनाथ भलिबलतर्फ च्याम्पियन […]

December 22, 2020

स्पोर्ट्स अवार्डलाई टर्किस एयरलाइन्सको साथ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्टस अवार्ड २०७६ को सहप्रायोजक (एयरलाइन्स पार्टनर) को रुपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्ससँग लगातार दोस्रो वर्ष भएको सम्झौता हो । मञ्चका महासचिव प्रज्वल ओली र टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक अब्दुल्लाह टुन्चर केसीसीले मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे । […]

December 22, 2020

मण्डे, आयशा, सुवाससहित ७ खेलाडी प्रतिभा पुरस्कारबाट सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट नगद सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी […]

December 21, 2020

खेल संघ वर्गिकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (बिश्वकर्मा)ले लागि खेल संघको वर्गिकरण हुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्(राखेप) को आयोजनाा राखेपमा लागत भएका राष्ट्रिय संघहरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले ऐनले खेल वर्गिकरणको ब्यवस्था गरेको भन्दै नेपाली खेलकुदको विकासका लागि श्रोत, साधन र प्राथमिकताका आधारमा आवश्यकता अनुसार खेल संघहरु बर्गिकरण गरिने […]

December 21, 2020

कोरिया ओपन अन्तर्राष्ट्रिय करातेमा मानसिंह डोजोलाई चार स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पारेको छ । मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जितेका हुन् । त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा […]

Success

Thank you for your time.