default_image

General

February 6, 2021

रत्नजित र नङ्सल शीर्ष वरीयतामा यथावत

काठमाडौं (हाम्रो खेलकुद) – तामाङ दिदीभाई रत्नजित तामाङ र नङ्सलदेवी तामाङ राष्ट्रिय खेलाडीको नयाँ वरीयतामा शीर्षस्थानमा यथावत रहेका छन् । नेपाल ब्याडमिन्टन संघले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार रत्नजित पुरुष एकलमा तथा नङ्सल महिला एकलको शीर्षस्थानमा यथावत रहेका हुन् । वरीयताको शीर्षस्थानमा रहेको नेपाली सेनाका रत्नजितको २५३४५ अंक रहेको छ । दोस्रो स्थानमा रहेको एपिएफका दिपेश […]

February 5, 2021

दुवाथलन सिरिजको तेश्रो चरण बज्रबाराहीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनामा जारी दुवाथलन सिरिज अन्तरगत तेश्रो चरणको क्रस दुवाथलन च्याम्पियनसिप ललितपुरको चापागाँउस्थित झरुवारासी, बज्रबाराहीमा शनिबार आयोजना हुँदै छ । यस अघि २.५ किमि दौड १० किमि साईक्लिङ र १.३ किमि दौडको सिरिज अन्तरगतको पहिलो चरणको च्याम्पियनसिप नेपालकै पुराने सहर टोखामा आयोजना भईसकेको छ भने […]

February 5, 2021

ओलम्पिक कमिटिद्धारा सुटिङ टोलीलाई खेल सामग्री

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) ले टोकियो ओलम्पिकमा छनोट भएका खेलाडीद्धय सुस्मिता नेपाल र कल्पना परियारलाई खेल सामग्री हस्तान्तरण गरेको छ । एनओसीले ओलम्पिक सोलिडारिटी कोर्स अन्तरगत ओलम्पिक छात्रवृत्तिमा रहेका तथा सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिकमा सहभागिता हुने १० (दश) मिटर एयर राईफलका सुटिङका खेलाडीद्धय सुस्मिता नेपाल र […]

February 5, 2021

अभिलाषा र सोन्जा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र जर्मनीकी सोन्जा जियेन्बायेभाको जोडी वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत महिला डबल्समा शुक्रबार पहिलो भएका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा अभिलाषा र सोन्जाको जोडीले बेल्जियमकी काट कोपेज र मार्ते लाम्बे्रचको जोडीलाई ६–० र ७–५ को सोझो सेटमा पराजित गरे । अभिलाषा जारी प्रतियोगिताको महिलातर्फ शीर्ष […]

February 4, 2021

खेलकुद अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद अभिमुखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ । बागमती प्रदेश स्तरीय कार्यक्रममा खेलाडी, प्रशिक्षक, बागमती प्रदेश अन्तर्गत जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो । दोश्रो तथा अन्तिम दिन राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले एक्सपिरियन्स सेरिङ, राजेन्द्र तुलाधरले कन्डीसनिङ एन्ड फिट्नेस, सकुना देवीले मेन्टल […]

February 4, 2021

आरभ र अकीको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतको जोडी वल्र्ड टेनिस टुर–जे ५ को बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष डबल्सतर्फको सेमिफाइनलमा हाडा र रावतको जोडीले भारतको रोनिन लोट्लिकर र मोनिल लोट्लिकरको जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा पक्का गरेका हुन् । […]

February 4, 2021

सहारा एकेडेमीलाई कांग्रेस खेलकुद विभागको सहयोग

पोखरा (हाम्रो खेलकुद) – नेपाली काग्रेंस केन्द्रिय खेलकुद विभागले पोखराको सहारा एकेडेमीलाई खेलकुद सामाग्रिको साथमा मास्क सहयोग हस्तान्तरण गरेको छ । विभाग प्रमुख तथा पूर्व सञ्चार मन्त्री मोहनबहादुर बस्नेत सहितको एक टोलीले सहारा क्लवका अध्यक्ष केशव बहादुर थापालाई २५ थान बल र एन नाइन्टीफाइभ (एन–९५) मास्क १ हजार ५ सय थान सहयोग सामाग्री हस्तान्तरण गरेको […]

February 4, 2021

एन्फा महासचिव तुलाधरलाई मातृशोक

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई मातृशोक परेको छ । महासचिव तुलाधरको आमा हिराशोभा तुलाधरको बुधबार राति १२ बजे निवासमा ८५ वर्षको उमेरमा निधन भएको एन्फाले जनाएको छ । स्व. तुलाधरलाई मुटुको समस्या रहेको एन्फाले जनाएको छ । उहाँको पार्थिव शरीरलाई धार्मिक परम्परा अनुसार टेकु दोभानमा दाहसंस्कार गरिएको […]

February 2, 2021

आरभ र अकीको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका आरभसम्राट हाडा र अकी जुवेन रावतले वल्र्ड टेनिस टुर– जे ५ को पहिलो सर्किटअन्तर्गत पुरुष डबल्समा मंगलबार जित हात पारेका छन् । तदोबाटोस्थित टेनिस कोर्टमा आरभ र अकीको जोडीले भारतका अरुनभा मजुम्दार र वाइत ओब्रियनको जोडीलाई ७–५ र ६–२ को सोझो सेटमा पराजित गरे । महिला डबल्समा नेपालका सलोनी तामाङ […]

February 2, 2021

भारोत्तोलन संघद्धारा मन्त्री लामालाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भारोत्तोलन संघका खेलाडी, प्रशिक्षक तथा पदाधिकारीहरुले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । संघका अध्यक्ष राम श्रेष्ठ ‘बोस’, उपाध्यक्ष तथा ओलम्पिक खेलाडी जगदीश प्रधान, महासचिव तिलक राउत, सचिव कुमार श्रेष्ठ, सदस्यहरु गोपाल श्रेष्ठ, रत्नमान माली, गीता श्रेष्ठलगायतले युवा तथा खेलकुद मन्त्रालयमा भेटेर मन्त्री […]

Success

Thank you for your time.