default_image

General

July 26, 2023

गौरिकाको अर्को राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एशियाली खेलकुद (साग) की चार स्वर्णधारी गौरिका सिंहले २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा दोस्रो राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । जापानको फुकुओकामा जारी २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा यसअघि १ सय मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी गौरिकाले बुधबार ५० मिटर ब्याकस्ट्रोकमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकी […]

July 24, 2023

गौरिका र नासिरको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले आफ्नो नाममा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएको हो । २०० मिटर फ्रि स्टायलमा नासिरले १ मिनेट ५७.२६ सेकेन्ड समयका साथ […]

July 23, 2023

भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन

एजेन्सी – पाकिस्तान ए ले एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए माथि १ सय २८ रनको सानदार जितका साथ उपाधि जितेको छ । पाकिस्तानले लगातार दोस्रो पटक उपाधि जितेको हो । जितको लागि ३ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अल आउट भयो । भारतका […]

July 23, 2023

नासिरको नयाँ राष्ट्रिय किर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेनले वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् । जापानको फुकुओकामा भएको च्याम्पियनसिपमा नासिरले नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् । नासिरले ४ सय मिटिर फ्रि स्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समयका […]

July 17, 2023

इन्टर मायमीमा मेस्सीको भव्य स्वागत

एजेन्सी – अर्जेन्टिनाका कप्तान सुपर स्टार लियोन मेस्सीले अमेरिकाको मेजर सकर लिग टोली इन्टर मायमीबाट खेल्ने औपचारिकता पूरा भएको छ । बार्सिलोनामा लामो खेल जीवन बिताएका मेस्सी पछिल्लो दुई सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा रहेका थिए । गत वर्ष अर्जेन्टिनाका लागि विश्व कप जितेका मेस्सीलाई इन्टर मायमीले आइतबार हजारौं समर्थकका बीच स्वागत […]

July 15, 2023

हरिहजुर राष्ट्रिय भलिबल टोलीको कप्तानबाट हटाइए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले हरि हजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट पद मुक्त गरेको छ । जिम्मेवारी निर्वाह गर्ने क्षमता नदेखिएका कारण हरि हजुरलाई कप्तानीबाट पद मुक्त गरिएको नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । सातौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्ध खेलका दौरान भएको […]

July 11, 2023

दोस्रो किङ्स कप भलिबल साउनमा

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको किङ्स कप पुरुष भलिबल प्रतियोगिता साउन चौथो सातादेखि हुने भएको छ । आयोजक किङ्स क्लब काठमाडौंले दोस्रो किङ्स कप पुरुष राष्ट्रिय भलिबल साउन २३ गतेबाट २७ गतेसम्म हुने जानकारी गराएको छ । प्रतियोगितामा विभागीय जुनसुकै क्लबले पनि सहभागित जनाउन पाउने आयोजकले जनाएको छ । तर, यसै महिना (असार) मा […]

default_image

July 6, 2023

आईएसए र बोर्न टु हुप फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आईएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । चार टिम सहभागी राउन्ड रोविन लिगमा आईएसए नेपाल विजेता तथा बोर्न टु हुप उपविजेता हुँदै फाइनलमा पुगेका हुन् । आईएसए नेपालले बोर्न टु हुपलाई १३–७, बलर्स एकेडेमीलाई […]

June 29, 2023

प्रिन्स र बिजितको जोडी दोश्रो चरणमा

काठमाडौं (हाम्रो खेलकुद) – एपिएफका प्रिन्स दाहाल र बिजित थापा मगरको जोडी तेश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ दोश्रो चरण प्रवेश गरेका छन् । दाहाल र मगरको जोडीले बनेपाका सानु बाबु गोले र किरण थापाको जोडीलाई २१–८ र २१–९ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । यस्तै नेपाल पुलिसका जीवन […]

June 29, 2023

खेलकुदको विकासका लागि प्रतिबद्ध छु’ – मन्त्री लिम्बु

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदको विसका लागि आफू निरन्तर लागि पर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री लिम्बूले अहिलेको बजेटमा युवा तथा खेलकुद क्षेत्रको बजेट घटे पनि आफू नआत्तिएको बताए । आफूले युवा र खेलकुदको क्षेत्रमा केही गर्नकै लागि यो मन्त्रालय रोजेको प्रष्ट पार्दै ढिला गरी आफू मन्त्री नियुक्त हुँदा भनेजस्तो […]

Success

Thank you for your time.