default_image

General

April 12, 2021

पन्जाब र राजस्थानको खेलमा ७ खेलाडीको डेब्यू

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को चौथो खेलमा आज पन्जाब किंग्सविरुद्ध राजस्थान रोयल्सले पहिला बलिङ गर्ने भएको छ । वानखडे स्टेडियम मुम्बईमा राजस्थानका कप्तान सञ्जु स्यामसनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । राजस्थानले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमान, भारतीय अलराउन्डर शिवम दुबे, मध्य गतिका चेतन सकारिया र मनान बोहरालाई […]

April 12, 2021

योगेन्द्रको सानदार शतक र सिद्धान्त घातक बलिङमा पुलिसको विशाल जित

काठमाडौं (हाम्रा खेलकुद) – युवा अलराउन्डर योगेन्द्रसिंह कार्कीको सानदार शतक र सिद्धान्त लोहनीको घातक बलिङमा नेपाल पुलिस क्लबले भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन सुपर लिगमा नेपाल पुलिस क्बलले विशाल जित हात पारेको छ । सोमबार पुलिसले ज्ञालसिंह एण्ड डिस्टिक वेलफेयर क्रिकेट (जिडिसिडब्लूए) लाई २ सय ४९ रनको फराकिलो अन्तरले हराउँदै लगातार तेस्रो जित […]

April 11, 2021

सुकदेव र ज्योति ओभरअल विजेता

काठमाडौं (हाम्रो खेलकुद) – सुकदेव कार्की र ज्योति थापा रुप कार्की स्मृति प्रथम नेपाल्स स्ट्रोङगेष्ट राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा ओभरअल विजेता बनेका छन् । सुकदेव पुरुष तथा ज्योति महिलातर्फ च्याम्पियन बनेका हुन् । नेपाल पावर लिफ्टिङ संघद्वारा आयोजित प्रतियोगितामा सुकदेव र ज्योतिले आ–आफ्नो स्पर्धामा स्वर्ण जित्न सफल भएका थिए । सुकदेवले ५९.१–६६ केजी तथा ज्योतिले […]

April 11, 2021

सिमा च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – कस्तुरी कलेजकी सिमा राजवंशी प्रदेश १ स्तरिय तेश्रो मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकलतर्फ च्याम्पियन बनेकी छिन् । विश्व जुनियर बरियतामा ४२औं स्थानमा रहेकी सिमाले आइतबार भएको फाइनलमा बिराटनगरकी रोज पाण्डेलाई २१–१९ र २१–१६ ले पराजित गर्दै उपाधी प्राप्त गरेकी हुन् । उनले १० हजार रुपैया र मेडल तथा दोस्रो भएकी […]

April 11, 2021

पासाङ ल्हामु स्मृति कप भलिबल बैशाख दोस्रो साता

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो नेपाली महिला सगरमाथा आरोही राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाको स्मृतिमा उनकै जन्मस्थान सोलुखुम्बुमा प्रथम पासाङ ल्हामु स्मृति कप गाउँ स्तरीय पुरुष र जिल्ला स्तरीय खुल्ला महिला भलिबल प्रतियोगिता बैशाख दोस्रो साता आयोजना हुने भएको छ । आयोजकले राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सगरमाथाको फेदि खुम्बु पासाङ ल्हामु गाउँपालिका सुर्केमा ८, […]

April 11, 2021

दिल र राजेन्द्रको जोडीलाई बाग्लुङ कप भलिबलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – हिम रश्मी हाई स्कुलका दिल बहादुर सुनार र राजेन्द्र विष्टको जोडीले बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष २ ‘ए’ साइड भलिबल प्रतियोगिताको उपाधि जितेको छ । ह्याप्पी योङ युथ क्लब बाग्लुङको आयोजनामा काठमाडौं नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा आइतबार भएको फाइनलमा दिल र राजेन्द्रको जोडीले छन्त्याल समाजका विकास छन्त्याल र […]

April 10, 2021

आयोजक दिलिप स्मृति टिम च्याम्पियन, मन्दे र आयशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठान चौथो दिलिप स्मृति उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दिलिप स्मृति समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको ढल्कोले समान ४–४ स्वर्ण, रजत र कांस्य हात पा¥यो । २ स्वर्ण, २ रजत र ५ कांस्यसाथ विश्वनिकेतन तेश्रो […]

April 10, 2021

आर्मी टिम च्याम्पियन, रोशन र तेजी सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्यो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपीएफ दोस्रो स्थान […]

April 10, 2021

दिलको जोडी बाग्लुङ कप भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – हिम रश्मी हाई स्कुलका दिल बहादुर सुनारको जोडी बाग्लुङ कप खुल्ला राष्ट्रिय पुरुष २ ‘ए’ साइड भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ह्याप्पी योङ युथ क्लब बाग्लुङको आयोजनामा काठमाडौं नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा शनिबार भएको क्वाटरफाइनलमा दिलको जोडीले आरसिबीका विजय थापा र टेकराज अवस्थीको जोडीलाई २–१ को […]

April 10, 2021

सिमा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कस्तुरी कलेजकी सिमा राजबंशी प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकलतर्फ अन्तिम चारमा प्रवेश गर्न सफल भएकी छिन् । विश्व जुनियर बरियतामा ४२औं स्थानमा रहेकी सिमाले शनिबार सम्पन्न प्रि–क्वाटरफाइनलमा पकलीकी नविना राईलाई २१–८ र २१–७ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्दा क्वाटरफाइनलमा काकरभित्ताकी अञ्जना राई र […]

Success

Thank you for your time.