April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – श्री आदर्श कागेश्वरी मनोहरा नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा च्याम्पियन बनेको छ । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिता ६ स्वर्ण, २ रजत र १ कांस्य जित्दै २१ अंकसाथ श्री आदर्श शुक्रबार समग्रमा च्याम्पियन बनेको हो । २ स्वर्ण, ५ रजत र ३ कांस्यसाथ १९ अंक जोडेको […]
April 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठले ‘निसहाय सेवा सदन’ मा रहेका जेष्ठ नागरिकलाई १ महिनासम्म आवश्यक पर्ने औषधी, ह्वीलचेयर र मास्क प्रदान गरेका छन् । स्पोर्ट्स एन्ड इन्भारमेन्ट कमिसनले आयोजना गरेको उक्त कार्यक्रममा ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठले निसहाय सेवा सदनका कोषाध्यक्ष शंकर प्रसाद गजुरेललाई उक्त सामग्री हस्तान्तरण […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आरडब्लु समर स्ल्याममा नुवाकोटे टाइगर बुधबार च्याम्पियन बनेका छन् । हेभी वेटमा टाइगरले चट्टानलाई पराजित गर्दै २० हजार नगद पुरस्कार जिते । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा भएको प्रतियोगिताको हार्ड कोरमा थगुले द युग तथा त्रिपल सेटमा जेनिकाले तनु र दिलाशालाई हराए । थगुले १५ हजार तथा जेनिकाले १० हजार नगद […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आईकेकेएफका थमप्रकाश खड्काले प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा बुधबार स्वर्ण जितेका छन् । नेपाल क्योकुसिन कराते संघ आईकेएद्वारा आयोजित प्रतियोगिताको फाइनलमा थमले आईकेए दोलखा डोजोका सुवास थामीलाई पराजित गरे । सिनामंगलमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा आईकेए केन्द्र डोजोका कमल पहाडीले आईकेकेएफका प्रज्ज्वल थापा, ३५ केजीमा आईकेए […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन् । पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासंग पराजित भएकी हुन् । तीनै राउन्ड प्रतिस्पर्धा गरेकी सुमिना अंकका आधारमा प्रतिद्वन्द्वी विनाराभासंग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् । खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय […]
April 14, 2021
भुपेन्द्र जि.सी. / काठमाडौं कोरोना महामारीको भुमरिमा फसकेको नेपाली क्रिकेट २०७७ निस्कने प्रयासमा सकिएको छ । कोरोना महामारीले लकडाउनबाट सुरुवात भएको नयाँ वर्ष अन्त्य ललितपुर मेयर वुमन्स च्याम्पियनसिप हुँदै भयो । २०७७ अन्तर्राष्ट्रिय खेल विहिन बनेपनि घरेलु मैदानमा नेदरल्याड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजका साथ २०७८ को सुरुवात गर्ने छ । २०७७ मा अन्तर्राष्ट्रिय प्रतियोगिता विहिन […]
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनिता महर्जन र राज शाहीले स्व. निलकण्ठ नारायण मानन्धर स्मृती चौथो आन्तरिक पावरलिफ्टिङ प्रतियोगिताको उपाधि जितेका छन् । नेपालकै सवैभन्दा पुरानो खेल संस्था नेपाल ब्यायाम मन्दिरले नयाँ बर्षको उपलक्षमा आफ्ना पूर्व सदस्य स्व. निलकण्ठ नारायण मानन्धरको स्मृतीमा बर्षेनी आयोजना गर्दै आई रहेको प्रतियोगितामा महिलातर्फ अनिता महर्जनले स्क्वाटमा ९० केजी, बेन्च प्रेसमा […]
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ललितपुरका सनिल शाही एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा मंगलबार पहिलो भएका छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । पुरुष ६४ केजी भूपेन्द्रले भूपु बक्सिङ पोखराका पवन गुरुङ तथा ६९ केजीमा सनिलले नेपाल आर्मी क्लबका रवि […]
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर सुनिल धमला र विकेटकिपर अनिल कुमार शाहको शतकमा भारतको सिक्किममा जारी कन्चनजंगा शिल्ड ए डिभिजन क्रिकेट सुपर लिगमा नेपाल पुलिस क्लबले ब्ल्याक इगल सिक्किम सशस्त्र पुलिस (एसएपि) लाई ३ सय ५० रनको विशाल लक्ष्य दिएको छ । सिक्किम क्रिकेट ग्राउन्ड रङ्पोमा पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट […]