July 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोश्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–४० उमेरसमूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अंक जोड्दै स्वर्ण जिते । यो स्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोश्रो तथा मलेसिया तेश्रो भए । अल्मा तेक्वान्दो क्लब, मलेसियाद्वारा आयोजित प्रतियोगिता […]
July 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नक्साल बक्सिङ क्लबका भूमिक थापा एएसबीसी एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि आयोजित छनोट प्रतियोगितामा सोमबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघको आयोजना भइरहेको प्रतियोगिताको जुनियर पुरुष ५७ केजी फाइनलमा भूमिकले भाइब काठमाडौंका राउल नेपाललाई पराजित गरे । युथको पुरुष ५४ केजीमा बोसीगाँसका शुलभ मालीले झापाका प्रवीण बयल्कोटी तथा […]
July 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली स्तरको खेलकुदको कुम्भमेलाको १४औं संस्करण पाकिस्तानमा दुई वर्षपछि हुने भएको छ । साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ मार्चमा पाकिस्तानमा गर्ने निर्णय गरेको हो । सागमा २५ खेल र दुई आयोजकले गरी २७ खेल समावेश हुनेछन् । मुख्य खेलहरु पाकिस्तानको लाहोरमा हुनेछ । […]
July 12, 2021
एजेन्सी – विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिचले विम्बल्डन टेनिसको च्याम्पियन बनेको छ । सेन्टर कोर्टमा सातौ वरियताका इटालीका माटियो बेरेटिनीसँग सुरुवाती सेट गुमाएर पनि जोकोभिचले पूनरागमन गर्दै उपाधि जित्न सफल भएका हुन् । लन्डनमा आइतबार राति भएको फाइनलमा इटालीका माटियो बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै जोकोभिकले छैटौपटक विल्मल्डन जितेका हुन् । प्रतिस्पर्धात्मक पहिलो […]
July 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी जम्मा ३५ खेलाडीको सहभागिता रहेको छ । पुरुषको युथमा ६ र जुनियरमा ४ गरी १० स्पर्धा समावेश छन् । महिलातर्फ युथ र […]
July 11, 2021
एजेन्सी– जिम्बावेविरुद्ध एक मात्र टेस्ट खेलमा भ्रमण टोली बंगलादेशले २ सय २० रनको फराकिलो जित हात पारेको छ । जितको लागि ४ सय ७७ रनको विजयी लक्ष्य पाएको जिम्बावे पाँचौं दिन दोस्रो सेसनमा २ सय ५६ रनमा अल आउट हुँदै फराकिलो हार बेहोरेको हो । जिम्बावेका कप्तान बेन्डन टेलर ७३ बलमा १६ चौका सहित सर्वाधिक […]
July 10, 2021
एजेन्सी – तीव्र गतिका बलर ओबेद म्याककोय र स्पिनर हेडन वाल्श जुनियरको उत्कृष्ट बलिङको सहयोगमा वेस्ट इन्डिजले पहिलो टि२० आई खेलमा अष्ट्रेलियामाथि १८ रनको अप्रत्याशित जित निकालेको छ । यो सँगै वेस्ट इन्डिजले पाँच टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १६ […]
July 9, 2021
एजेन्सी – जिम्बावेसँगको एक मात्र टेस्ट खेलमा भ्रमणकारी टोली बंगलादेश बलियो अवस्थामा छ । तेस्रो दिनको समाप्तिमा बंगलादेश दोस्रो इनिङमा १७ ओभरमा ४५ रन जोड्न कुनै विकेट गुमाएको छैन । समग्रमा बंगलादेशले २ सय ३७ रनको अग्रता लिएको छ । ओपनर शद्मान ईस्लाम २२ र सैफ हसन २० रनमा अविजित छन् । त्यसअघि जिम्बावे पहिलो […]
July 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्ने/गराउने सम्बन्धमा नेपाल खेलकुद महासंघ (नेकोस) र चन्द्रागिरी ब्याडमिन्टन क्लबको विशेष पहलमा सम्झौता भएको हो । सम्झौता दुई वर्ष अर्थात २०८० सम्म रहेको छ […]
July 8, 2021
एजेन्सी – यसै महिनादेखि जापानमा आयोजना हुने टोकियो ओलम्पिक २०२० बन्द रंगशालामा हुने भएको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को लहर पुनः बढ्दै गएपछि सरोकारवालसँगको छलफलपछि ओलम्पिक बन्द रंगशालामा गराउने निर्णय भएको हो । ओलम्पिकको जापानी आयोजक समिति, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि, टोकियोका पदाधिकारी र जापान सरकारका प्रतिनिधिहरु बीचको बैठकपछि ओलम्पिक मिनिस्टर तामायो मारुकावाले टोकियो […]