default_image

General

November 18, 2023

ढोरपाटन महिला भलिबल माघ दोस्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण आगामी माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले कोरोना भाइरस (कोभिड–१९) पछि रोकिएको ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १६औं संस्करण माघ १२ देखि २२ गतेसम्म हुने काठमाडाैंमा हुने जानकारी गराएको छ । ११ […]

November 8, 2023

अष्ट्रेलियामा हुने सर्वाधिक धनराशीको पुरुष भलिबल कपको तयारी तीब्र

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले आगामी पुस दोस्रो सातादेखि आयोजना हुने सर्वाधिक पुरस्कार राशीको अजी फाइनान्स पुरुष भलिबल कप आयोजनालाई तीब्रता दिएको छ । द गोर्खा स्पोर्ट्स क्लबको आयोजनामा सर्वाधिक पुरस्कार राशिको एक दिने अजी फाइनान्स पुरुष भलिबल कप पुस ८ (डिसेम्वर २४) मा हुँदैछ । क्रिसमसको अवसरमा हुन लागेको […]

November 6, 2023

बंगलादेशसँगको हारले श्रीलंका पनि बाहिरियो

एजेन्सी – श्रीलंका आइसिसी विश्वकप २०२३ मा बंगलादेशसँग ३ विकेटले पराजित भएसँगै सेमिफाइनल दौडबाट बाहिरिएको छ । जितको लागि २ सय ८० रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ४१.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशको जितमा नाज्मुल हसन सान्टोले १ सय १ बलमा १२ चौकासहित सर्वाधिक ९० रन बनाए । सकिब अल हसनले ६५ […]

November 5, 2023

मलेसिया माउन्टेन ट्रेल रेसमा रशिला दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो हुन सफल भएकी छिन् । मलेसियामा भएको ट्रेल फेस्टिबलमा उनले निर्धारित ५० किलोमिटर दुरी ७ घन्टा २७ मिनेट १८ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् । यस विधामा बेल्जियमकी अरो डेसिएरले पहिलो […]

November 3, 2023

ऐतिहासिक पदक विजेता पलेशा नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले चीनमा भएको चौथो एसियाली पारा खेलकुद अन्तरगत तेक्वान्दोमा ऐतिहासिक कांस्यपदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् । सोही अवसरमा टोलीका प्रशिक्षक […]

November 2, 2023

धारा नेपालगन्ज म्याराथनको तयारी तीव्र, कनक्लेभ पनि हुने

नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यो बर्ष मंसिर ९ गते आयोजना हुने म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको दिएको छ । साथै केही सरप्राइज प्याकेज पनि रहने म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी […]

November 1, 2023

न्युजिल्यान्डमाथि सानदार जितसँगै दक्षिण अफ्रिका शीर्षस्थानमा

एजेन्सी – दक्षिण अफ्रिकाले दुई शतक र उत्कृष्ट बलिङको सहयोगमा आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डमाथि १ सय ९० रनको सानदार जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । समान १२ अंक भएपनि नेटरनरेटको कारण भारतलाई पछिपार्दै शीर्षस्थानमा उक्लिएको हो । जितको लागि ३ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५.३ ओभरमा १ सय ६७ रनमा अल […]

October 30, 2023

प्लेइङ-११ मा परेका दीपेन्द्रले सिंगापुरविरुद्ध नखेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध खेल गुमाउने भएका छन् । टसका क्रममा प्लेइङ-११ मा भएपनि दीपेन्द्र अभ्यासको क्रममा घाइते भएपछि नखेल्ने भएका हुन् । अभ्यासका क्रममा उनको खुट्टा मर्किएको बुझिएको छ । त्यसैले अन्तिम समयमा उनको स्थानमा विवेक यादवलाई टोलीमा राखिएको छ । […]

October 29, 2023

कन्यास्थानलाई कुपा कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोटले तेस्रो कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । आइतबार भएको फाइनलमा विद्यार्थी उपकार सघ पात्लेलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । धादिङको निलकन्ठ नगरपालिका – १४ धुवाकोटस्थित कुपा खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित […]

October 28, 2023

जन आवाज, कन्यास्थान, विद्यार्थी र मेन्दो फोले सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – जन आवाज युवा क्लब माने, कन्यास्थान युवा क्लब पुरानो पानी म्यागङ नुवाकोट, विद्यार्थी उपकार संघ पात्ले र मेन्दो फोले युवा क्लब काउले तेस्रो संस्करणको कुपा नकआउट फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । धादिङको निलकन्ठ नगरपालिका – १४ धुवाकोटस्थित कुपा खेल मैदानमा शनिबार भएको पहिलो क्वाटरफाइनलमा कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोटले […]

Success

Thank you for your time.