December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेकपा माओवादी केन्द्रका नेता स्व. प्रकाश दाहालको स्मृतिमा प्रथम प्रकाश दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बौद्ध लाखेपोखरीस्थित स्पोर्टस् हव नेपाल प्रालिको आयोजनामा पौष २५ गते देखि हुने ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियतासहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (ब्याडमिन्टन संघको उच्च २० बरियता बाहेक), स्थानिय […]
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेटले दोश्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार जित हात पारेको छ । नखिपोट युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा गोल्डेनगेटले ओइभीएस हाउन्ड्सलाई ९४–८८ ले पराजित ग¥यो । गोल्डेनगेटका आशिष सिङडेनले २२ स्कोर गरे । पुरुषमै टाइम आउट नेपाल र टाइम्सले पनि सफलता पाए । टाइमआउटले स्नोल्यान्ड स्पोर्ट्सलाई […]
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हाइल्यान्ड १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा हाइल्यान्डले डिफेन्डिङ च्याम्पियन ओरियन्टल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५–४ गोअन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो । मूलपानीमा भइरहेको प्रतियोगितामा ब्रहम्कुञ्ज पनि क्वाटरफाइनलमा स्थान […]
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – रेडियन्ट पब्लिक र रातो बंगलाले २९औं ज्ञान कार्निभलअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । रेडियन्ट ब्वाइज तथा रातो बंगला गल्र्समा च्याम्पियन बने । बुङमतिस्थित आयोजक ज्ञानोदयको कोर्टमा भएको ब्वाइज फाइनलमा रेडियन्टले आयोजक ज्ञानोदयलाई ५४–४१ ले पराजित ग¥यो । रेडियन्टका सन्तोष शर्माले २२ अंक जोडे । गल्र्समा पनि रेडियन्ट फाइनलमा […]
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईडब्लुएफ ग्रान्ड प्रि– २ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली सोमबार कतारको दोहा प्रस्थान गर्दैछ । मंसिर १८ गतेदेखि सुरु भइसकेको प्रतियोगितामा सागर भण्डारीले पुरुष १०९ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । सागरको खेल भने प्रतियोगिताको अन्तिम दिन मंसिर २८ गते रहेको नेपाल भारोत्तोलन संघका […]
December 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा पुस दोस्रो सातादेखि आयोजना हुन लागेको प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा १४ टोलीको सहभागिता रहने भएकाे छ । आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करणको प्रतियोगितामा नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहने जानकारी गराएको छ । आयोजकले आइतबार नै टाइसिट […]
December 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालमा नेपाल र चीनको यू–२१ पुरुष टोलीबीच मैत्रीपूर्ण फुटबल आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबीच मंगलबार भएको भेटवार्ताका क्रममा अंग्रेजी नयाँ वर्ष तथा महोत्सवमा नेपाल र चीनको चोङ चीन प्रान्तको व्यवसायिक र यसु फुटबल […]
December 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अल्ट्रा धाविका रशिला तामाङ इन्डोनेसियामा भएको एसिया ट्रेल मास्टर (एटिम) २०२३ को च्याम्पियन बनेकी छिन् । शनिबार भएको स्पर्धामा नेपालकी रशिला महिला ७७ किलोमिटर सेन्ट्रल जाभा इन्डोनेसिया सिक्सोरोगो लाउ अल्ट्रा दौडमा च्याम्पियन बनेकी हुन् । उनले निर्धारित ७७ किमि दुरी १२ घन्टा २५ मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । च्याम्पियन […]
November 24, 2023
नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगञ्ज म्याराथनको अघिल्लो दिन शुक्रबार नेपालगञ्ज कनक्लेभमा नेपाली खेलकुदका विषयमा मन्थन भएको छ । नेपालगञ्ज कन्क्लेभमा खेलकुदसँगै समाज, रोजगारी, साहित्य , उद्यमशिलता, पर्यटनलगायतका विषयमा अलग अलग सेसनमा चर्चा भएको छ ।क्रियटिभ ह्याण्ड्सको आयोजनमा शनिबार हुने म्याराथनको पूर्वसन्ध्यामा आयोजित नेपालगन्ज कन्क्लेभमा ६ वटा सत्रमा मन्थनमा भएका थिए।कन्क्लेभको पहिलो सत्र ‘खेलकुदसँग टुटेको […]
November 20, 2023
एजेन्सी – भारतको आइसिसी विश्वकप उपाधि जित्ने सपना पुन अधुरै रह्यो । घरेलु मैदानमा सानदार प्रदर्शन गरेपनी फाइनलमा अष्ट्रेलियासँग ६ विकेटले हार्न पुग्यो । जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाका ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय […]