default_image

General

January 1, 2024

राजन र प्रियालाई राइनासकोट भर्टिकल दाैडको उपाधि

लमजुङ (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्वा राई र खोटाङकी प्रिया राईले राइनासकोट भर्टिकल दाैडको उपाधि जितेका छन् । खुल्ला पुरुषतर्फ राजनले १ घण्टा १ मिनेट १९ सेकेन्डमा दुरी पार गरि पहिलो भएका हुन् । १ घण्टा १ मिनेट २५ सेकेण्डमा दुरि पार गरि सोलुखुम्बुका अर्जुन राई दोस्रो भए । बझाङका करन […]

December 29, 2023

प्रदेशी हातेमालो भलिबल कपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेशी हातेमालो सहकारी संस्था युएईको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा हुन लागेको नेपाली अन्तर संस्था स्तरीय युएईं व्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको तयारी पूरा भएको छ । प्रदेशी हातेमालो सहकारी संस्था युएईले यही शनिबार ३१ डिसेम्वरमा हुने भलिबल कपको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष मनु सुनारले जानकारी […]

December 28, 2023

एसियाडकी रजत विजेता एरिका र हरि सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा सम्पन्न १९औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड)) मा करातेकी रजत पदक विजेता एरिका गुरुङ र हरि लामा सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डर गार्डेनले ११औं वार्षिकोत्सवको अवसरमा एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विद्यालयका खेलकुद शिक्षक समेत रहेका हरि लामालाई सम्मान पत्र र दाेसल्ला ओढाएर […]

December 24, 2023

विशाल सर्वाेत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाका ओपन स्पाइकर विशाल बहादुर विक प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपमा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । आयोजक द गोर्खा स्पोर्ट्सलाई च्याम्पियन बनाउन विशालले सानदार प्रदर्शन गरेका थिए । एक दिने प्रतियोगिताको चार खेलमा विशालले अल राउन्डर प्रदर्शन गरेका थिए । उनी नै प्रतियोगिताको […]

December 24, 2023

गोर्खालाई अन्तर्राष्ट्रिय पुरुष भलिबल कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइज युथ क्लब अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय टोलीका स्पाइकर विशाल बहादुर विक सम्मिलिथ गोर्खाले उपाधि जित्न सफल भएको हो । अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा भएको […]

December 23, 2023

रशिला र प्रिन्सलाई ललितपुर मेयर कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याडमिन्टन खेलाडीद्वय रशिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधि रक्षा गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रशिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधी रक्षा गरेका […]

December 23, 2023

अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुन लागेको प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाका अध्यक्ष दिपेन राईले भाेलि आइतबार हुने पहिलो संस्करणको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । प्रतियोगितामा नेपाली समुदायका विभिन्न १४ टोलीको सहभागिता रहेकाे छ । […]

December 21, 2023

बुटवलमा दक्षिण एसियाली स्केटबोर्ड सुरु

काठमाडौं (हाम्रो खेलकुद) – रूपन्देहीको तिलोत्तमामा पाँचौ दक्षिण एसियाली स्तरीय स्केट बोर्ड प्रतियोगिता तथा स्केट जात्रा बिहीबारदेखि सुरु भएको छ । नेपाल स्केटबोर्ड तथा स्केट बोर्डिङ संघ र स्केट एड नेपालको संयुक्त आयोजित प्रतियोगिताको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा (खेन्पो छिमे) ले उद्घाटन गरे । प्रतियोगिताको सुभारम्भ गर्दै उपाध्यक्ष लामाले खेलकुदले युवाको दैनिक जीवनमा […]

December 17, 2023

आर्सनल र एस्टन भिल्ला विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनल र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले ब्राईटन विरुद्ध जित हासिल गर्दै भिल्लाले ब्रेन्टफोर्डलाई हराएको छ । आर्सनलले घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा ब्राईटनलाई २–० ले हरायो । ग्याब्रिएल जिससले ५३औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । बुकायों साकाको कर्नर ब्राईटनले क्लियर गर्न नसकेपछि फार–पोस्टमा हेडर […]

December 16, 2023

अरहान्त र विपना च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) –विपना ब्लोन र अरहान्तकेशर सिंह एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगितामा च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट संघका भवनमा शनिबार भएको प्रतियोगिताको पुरुष एकल फाइनलमा नेपालका नम्बर १ अरहान्तले अमिर ब्लोनलाई ४ सेटमा ६–११, ११–७, ११–४, ११–८ ले पराजित गरे । अरहान्तको खेलजीवनको यो १४ औं एकल उपाधि हो । महिला […]

Success

Thank you for your time.