November 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अल्ट्रा धाविका रशिला तामाङ मलेसियामा भएको दि नर्थ फेस मलेसिया माउन्टेन ट्रेल फेस्टिबल २०२३ मा दोस्रो हुन सफल भएकी छिन् । मलेसियामा भएको ट्रेल फेस्टिबलमा उनले निर्धारित ५० किलोमिटर दुरी ७ घन्टा २७ मिनेट १८ सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी हुन् । यस विधामा बेल्जियमकी अरो डेसिएरले पहिलो […]
November 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले चीनमा भएको चौथो एसियाली पारा खेलकुद अन्तरगत तेक्वान्दोमा ऐतिहासिक कांस्यपदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् । सोही अवसरमा टोलीका प्रशिक्षक […]
November 2, 2023
नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यो बर्ष मंसिर ९ गते आयोजना हुने म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको दिएको छ । साथै केही सरप्राइज प्याकेज पनि रहने म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी […]
November 1, 2023
एजेन्सी – दक्षिण अफ्रिकाले दुई शतक र उत्कृष्ट बलिङको सहयोगमा आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डमाथि १ सय ९० रनको सानदार जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । समान १२ अंक भएपनि नेटरनरेटको कारण भारतलाई पछिपार्दै शीर्षस्थानमा उक्लिएको हो । जितको लागि ३ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५.३ ओभरमा १ सय ६७ रनमा अल […]
October 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सिंगापुरविरुद्ध खेल गुमाउने भएका छन् । टसका क्रममा प्लेइङ-११ मा भएपनि दीपेन्द्र अभ्यासको क्रममा घाइते भएपछि नखेल्ने भएका हुन् । अभ्यासका क्रममा उनको खुट्टा मर्किएको बुझिएको छ । त्यसैले अन्तिम समयमा उनको स्थानमा विवेक यादवलाई टोलीमा राखिएको छ । […]
October 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोटले तेस्रो कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । आइतबार भएको फाइनलमा विद्यार्थी उपकार सघ पात्लेलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । धादिङको निलकन्ठ नगरपालिका – १४ धुवाकोटस्थित कुपा खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित […]
October 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जन आवाज युवा क्लब माने, कन्यास्थान युवा क्लब पुरानो पानी म्यागङ नुवाकोट, विद्यार्थी उपकार संघ पात्ले र मेन्दो फोले युवा क्लब काउले तेस्रो संस्करणको कुपा नकआउट फुटबल कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । धादिङको निलकन्ठ नगरपालिका – १४ धुवाकोटस्थित कुपा खेल मैदानमा शनिबार भएको पहिलो क्वाटरफाइनलमा कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोटले […]
October 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौंमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबल टेनिसमा नेपाली खेलाडी पराजित भएका छन् । २ पुरुष र १ महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै खेलाडी पराजित भएका हुन् । तीनै खेलाडी समान ३–० को नतिजामा चीनका खेलाडीसंग पराजित भए । जीएसपी जिम्न्याजियमा भएको पुरुष सिंगल्स क्लास ४ को समूह […]
October 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आगामी पुस दोस्रो साता सर्वाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय पुरुष भलिबल कप आयोजना हुने भएको छ । दि गोर्खा स्पोर्ट्स क्लबले आगामी पुस ८ (डिसेम्वर २४) मा एक दिने पुरुष भलिबल कप आयोजना गर्न लागेको हाम्रो खेलकुदलाई जानकारी गराएका छन् । क्रिसमसको अवसरमा हुन लागेको प्रतियोगिता अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल […]
October 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल सिड्नी इन्टरनेसनल ब्याडमिन्टन सिरिज २०२३ को क्वाटरफाइनलमै रोकिएको छ । अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी अन्तर्राष्ट्रिय ओलम्पिक पार्कको कोर्टमा शनिबार भएको क्वाटरफाइनलमा चाइनिज ताइपेईका टिङ येन चेनसँग २१–१७ र २१–१८ को सोझो सेटमा पराजित हुँदै प्रिन्स अन्तिम आठबाटै बाहिरिएको हो । यसअघि पनि प्रिन्स अष्ट्रेलियाकै मेलवर्नमा भएको […]