January 25, 2024
एजेन्सी – कतारमा जारी एएफसी एसियन कपको नकआउट चरणको समीकरण पुरा भएको छ । समूह चरणका अन्तिम खेलहरु बिहीबार सकिएपछि नकआउट चरणको खेल तालिका टुंगो लागेको छ । समूह एफ अन्तर्गतका अन्तिम दुबै खेल बराबरीमा सकिएका छन् । अन्तिम खेल अगावै अन्तिम १६ मा आफ्नो स्थान बनाएको साउदी अरेबिया र थाईल्याण्डले गोलरहित बराबरी खेले । […]
January 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको भद्रकाली खुल्ला फाइभ ‘ए’ साइड फुटसल प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ । भद्रकाली युवा क्लबको आयोजनामा प्रतियोगिता आउदो फागुन १८ र १९ गते रानीपौवा स्पाेर्ट्स सेन्टर पाेखरामा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताको लागि फागुन १७ सम्म समयसीमा तोकिएको छ । दर्ता शुल्क ४ हजार रुपैयाँ […]
January 19, 2024
एजेन्सी – एएफसी एसियन कप उपाधिको बलियो दाबेदार मानिएको जापान समूह चरणको दोस्रो खेलमा इराकसँग स्तब्ध भएको छ । शुक्रबार साँझ एजुकेसन सिटी स्टेडियममा भएको दिनको पहिलो खेलमा इराक २-१ ले विजयी भयो । इराकका लागि अइमान हुसेनले दुवै गोल पहिलो हाफमा गरे । दोस्रो हाफको इन्ज्युरी समयमा वातारु एन्डोले गोल फर्काएपनि खेलको नतिजा बदल्न […]
January 17, 2024
सिड्नी (हाम्रो खेलकुद) – कराते प्रशिक्षक मन्देकाजी श्रेष्ठ र तेक्वान्दोका वीरबहादुर महरा अष्ट्रेलियाको सिड्नीमा सम्मानित भएका छन् । दुवै जना १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णपदक विजेता खेलाडी हुन् । हाल राष्ट्रिय टोलीका प्रशिक्षक रहेका मन्देकाजीले सागमा दोहोरो तथा वीर बहादुरले स्वर्णपदक जितेका थिए । नेपाल अष्ट्रेलिया कराते टिमले नेपाली खेलकुदमा पु¥याएको योगदानको कदर […]
January 15, 2024
एजेन्सी – कतारमा जारी एएफसी एसियन कप फुटबलको समूह ‘सी’ मा इरान र संयुक्त अरब इमिरेट्स (युएई) ले जित निकालेको छ । आइतबार इरानले प्यालेस्टाइनलाई ४–१ र युएईले हङकङलाई ३-१ ले हराएको थियो। इरानका करिम अन्सारिफार्दले दोस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । १२ औं मिनेटमा शोजा खलिलजादेहले र ३८ औं मिनेटमा मेहदी अब्दोलहामिद […]
January 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – कमला कार्की स्मृति प्रतिष्ठानले कराते खेलाडी अन्जली महर्जनलाई नगदसहित सम्मान गरेको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव अभिबृद्धि गरेकोमा अन्जलीलाई सम्मान गरिएको हो । अन्जलीले नेपालमा भएको सातौं दक्षिण एसियाली कराते प्रतियोगिताको महिला ५० केजीमुनि स्वर्ण जितेकी छन् । त्यस्तै, अन्जलीले भारतको मुम्बइमा भएको मुम्बइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पनि […]
January 13, 2024
एजेन्सी- बायर्न म्युनिखले बुन्डेसलिगामा शुक्रबार १० खेलाडीमा सीमित होफेनहाइमलाई सजिलै हराएको छ ।जर्मनीका महान् खेलाडी फ्रान्ज बेकेनबाउरलाई सम्झना गरिएको खेलमा बार्यनका लागि जमाल मुसियालाले २ र ह्यारी केनले १ गोल गरेका थिए। मुसियालाले १८ औं मिनेटमा पहिलो गरेका थिए। उनले ७० औं मिनेटमा अर्को गोल गरेका थिए। ७४ औं मिनेटमा दोहोरो पहेंलो कार्डपछि रातो कार्डको […]
January 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नाथम हस्पिटालिटी कप–२०२४ इन्डोर क्रिकेट गेम (क्रिक्सल) अर्को साता आयोजना हुने भएको छ। पुस २९ गते सुरु हुने प्रतियोगिता ५ दिन सम्म चल्नेछ । नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट इन्स्टिच्युट सञ्चालित ब्याचलर इन होटल म्यानेजमेन्ट (बिएचएम) र ब्याचलर इन ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट (बिटिटिएम) मा भर्ना भएका विद्यार्थीहरूका लागि विभिन्न क्लबहरू […]
January 11, 2024
सुर्खेत (हाम्रो खेलकुद) – च्याम्पियन नेपाल पुलिस क्लबका स्पाइकरद्धय रविन चन्द र युवा स्टार पहल गहतराज ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी तथा उदियमान खेलाडी घोषित भएका छन् । रविन सर्वाेत्कृष्ट तथा पहल उदियमान खेलाडी घोषित भएका हुन् । पुलिसलाई ३४औं संस्करणको राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनाउन यि दुई खेलाडीले सानदार प्रदर्शन गरेका थिए । […]
January 11, 2024
सुर्खेत (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बन्न सफल भएको हो । पुलिसले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो […]