default_image

General

May 27, 2022

आइपिएल दोस्रो क्वालिफायर : बेंगलोर टस हारेर पहिला ब्याटिङ गर्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा राजस्थानका कप्तान सन्जु स्यामसनले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । राजस्थान र बेंगलोरले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैनन् । राजस्थान पहिलो क्वालिफायरमा गुजरात टाइटन्ससँग ७ विकेटले […]

May 27, 2022

कामनासम्मिलित पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा बिहीबार राति भएको खेलमा पुलिसले क्लब इगललाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिस २५–१९ ले विजयी भयो । दोस्रो […]

May 26, 2022

बेसीशहरमा फुटसल हुने

लमजुङ (हाम्रो खेलकुद) – लमजुङ सदरमुकाम बेसीसहरमा पालिका वडास्तरिय फुटसल प्रतियोगिता हुने भएको छ। लमजुङ फुटसलले पहिलोपटक वडास्तरिय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिने प्रतियोगिता २१ र २२ जेठमा हुनेछ । विजेताले ७० हजार रुपैया पाउने छ । यसैगरी दोस्रो हुनेले ३० हजार रुपैया र सर्वोत्कृष्ट खेलाडीलाई २५ सय रुपैया नगद पुरस्कार […]

May 26, 2022

नेपाल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १३औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार टिम च्याम्पियन बनेको छ । नेपाल सर्वाधिक ४० स्वर्णसाथ टिम च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा इन्डियन सोतोकान कराते कोलकाता ३ स्वर्णसहित दोश्रो भयो । तेश्रो स्थानको टीएसआरकेकेओले २ स्वर्ण हात पा¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा […]

May 26, 2022

जुनियर टेनिस भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) –टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । विभिन्न ६ उमेरसमूहमा खेल हुने छ । ब्वाइज-गल्र्समा ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन […]

May 26, 2022

सगरमाथा अन्तर्राष्ट्रिय करातेको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २३औं बार्षिकोत्सवको अवसरमा हुने आठौं सगरमाथा अन्तर्राष्ट्रय कराते प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ । नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोगमा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने छ […]

May 26, 2022

टिम रेड र मनास्लु च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) –टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । टिम रेड ब्वाइज तथा मनास्लु गल्र्समा पहिलो भएका हुन् । ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित ग¥यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा मनास्लुले […]

May 26, 2022

पाठशाला बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पाठशाला नेपाल फाउन्डेसनको आयोजनामा पाठशाला कप एसइइ नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्यले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, […]

May 26, 2022

रोयललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित ग¥यो । रोयलकी प्रतिक्षा मगरले ११ अंक जोडिन् । रोयल सबै क्वाटरमा अगाडि रह्यो । पहिलो क्वाटरमा १३–२ को अग्रता […]

May 26, 2022

रन्जनालाई पारा एसियाड छनोटमा कास्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रन्जना धामीले पारा एसियाली खेलकुद (एसियाड) मा छनोटमा कास्य जितेपनि पारा एसियाडमा छनोन हुन असफल भएकी छिन् । चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि दुवईमा भएको छनोट प्रतियोगितामा रन्जनाले आफ्नो विधामा कास्यपदक जितेपनि उनी पारा एसियाडलाई छनोट हुन असफल भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी […]

Success

Thank you for your time.