default_image

General

June 9, 2022

फ्रिडमको मिश्रित प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – फ्रिडमले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको पहिलो दिन बिहीबार मिश्रित प्रदर्शन गरेको छ । चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा फ्रिडम ‘ए’ ले खान भाइ खलकलाई ४–० गोलले पराजित गर्दै विजयी सुरुआत ग¥यो । दुई गोल गरेका विजेताका विकर्ण श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । फ्रिडमको ‘बी’ टिमलाई […]

June 9, 2022

कैदीबन्दीबीच फुटबल कार्यक्रम सुरु

काठमाडौं (हाम्रो खेलकुद) – सेल्टर आश्रय नेपालको आयोजनामा केन्द्रिय कारागारभित्र रहेका कैदीबन्दीबीच फुटबल सम्बन्धित कार्यक्रम बिहीबारबाट सुरु भएको छ । सेल्टरले ‘प्रिजन फुटबल, रिहाबीलिटेसन थ्रु फुटबल’ नामक कार्यक्रम बिहीबारबाट केन्द्रीय कारागारबाट औपचारिक रुपमा शुरु भएको हो । फुटबलको माध्यमबाट कैदीबन्दीको क्षमता अभिवृद्धि गर्ने उद्देश्य र समाजमा पुर्नस्थापनाको लागि सहयोग पु¥याउने हेतुसँगै खेल क्षेत्रमै रोजÞगारी सिर्जना […]

June 9, 2022

बीएनएलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता पाएको छ । बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर गल्र्सको प्रतिस्पर्धा बीएनएले काठमाडौं ग्लोबललाई १४–१२ ले पराजित ग¥यो । बीएनएकी अस्मिता राईले ६ स्कोर गरिन् । जुनियर ब्वाइजमा बीएनएले काठमाडौं ग्लोबललाई नै १३–२ ले […]

June 9, 2022

पहिलोपटक स्वयंसेवक प्रशिक्षकलाई तालिम

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिबृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिबृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो । राखेपका सदस्य–सचिव टंक लाल घिसिङले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे । प्रशिक्षणमा विभिन्न […]

June 8, 2022

डिएभीलाई स्कुल क्रिकेट उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – डीएभी स्कुलले पहिलो संस्करणको स्कुल इन्डोर क्रिकेट लिगको उपाधि जितेको छ। ललितपुर हात्तीवनस्गित जिएचसिएको इन्डोर हलमा बुधबार भएको रोमाञ्चक फाइनलमा मोक्षदा स्कुललाई ३ रनले पराजित गर्दै डिएभीले उपाधि हात पारेको हो । डीएभीले दिएको १०८ रनको लक्ष पछ्याएको मोक्षदाले निर्धारित १० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षतिमा १०४ रन मात्र […]

June 8, 2022

पन्तले भारतको कप्तानी गर्ने

एजेन्सी – बिहीबार देखि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० आई खेलमा विकेटकिपर ऋषभ पन्तले भारतको कप्तानी गर्ने भएका छन् । यसअघि घोषणा गरेका कप्तान लोकेश राहुल घाइते भएपछि भारतले पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ । राहुल दायाँ खुट्टाको ग्रोइनको चोटका कारण बाहिरिएको बिसिसिआईले जनाएको छ । त्यस्तै स्पिनर कुलदीप यादवले पनि सिरिज गुमाउने […]

June 8, 2022

नीमा र दीपकले वल्ड गेम्समा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वल्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नीमा र दीपक आयोजकबाटै छनोट […]

June 8, 2022

वडा अध्यक्ष कप फुटबलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक चावहिल स्पोर्ट्स क्लबले बुधबार जनाएको छ । प्रतियोगिता बिहीबारदेखि चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा सुरु हुँदैछ । काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १५ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जनाएका […]

June 8, 2022

भ्याली पब्लिक र इबीएको जित

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा विशाल परियारले ८ अंक योगदान गरे । निखिल शाहीको ६ अंक सहयोगमा इबीएले स्काइलार्कलाई १४–५ ले हरायो । […]

June 8, 2022

फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिजको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – ह्वीलचेयर क्रिकेट एसोसिएसन अफ नेपालको आयोजनामा हुन लागेको टी–२० इन्टरनेसनल फिजिकल्ली च्यालेन्ज क्रिकेट सिरिजको तयारी पूरा भएको आयोजकले जनाएको छ । आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी गराए । नेपाल र भारतबीच हुने सिरिज २७ देखि ३० जेठसम्म मुलपानी क्रिकेट स्टेडियममा चल्नेछ । विगतमा ह्वील […]

Success

Thank you for your time.