June 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फ्रिडम ‘ए’ प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा फ्रिडम ‘ए’ ले रुपन्देहीलाई ९–१ को फराकिलो गोलले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले ६ गोल गरे । नरेन्द्र लामा, राजकुमार घिसिङ र […]
June 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्ट र ओडिसी इन्टरनेसनल एकेडेमी पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एन्जल्स हार्टले भ्याली पब्लिकलाई २२–६ ले पराजित ग¥यो । एन्जल्स हार्टको जितमा प्रतीक कँडेलले १४ अंक योगदान गरे । निरज मगरको ११ अंक सहयोगमा ओडिसीले हिमरश्मीलाई १३–१२ को साँघुरो अन्तरले हरायो […]
June 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युरो स्कुलले बृहस्पति एसइइ खुल्ला फुटसल प्रतियोगिताको बिहीबार उपाधि जितेको छ । काष्ठमण्डप विद्यालयलाई १–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । नक्सालथित बृहस्पति विद्या सदनको फुटसल ग्राउन्डमा भएको खेलमा युरोलाई च्याम्पियन बनाउन दोस्रो हाफमा कृष थापा मगरले गरेको गोल नै निर्णायक बन्यो । उपाधिसँगै युरोले १० हजार रुपैया […]
June 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी गराए । विधिन्न १४ विधामा प्रतिस्पर्धा हुने छ । पुम्सेको मात्रै छुट्टै राष्ट्रियस्तरको प्रतियोगिता पहिलो […]
June 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्डले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार तेहोरो जित निकालेको छ । ग्रिनल्यान्डले सिनियर ब्वाइज-गल्र्स र जुनियर ब्वाइजमा जित हात पारेको हो । सिनियर ब्वाइजमा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ६९–३० ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा दिवस भुजेलले २५ अंक योगदान गरे । सिनियर गल्र्समा जेनिशा श्रेष्ठको ६ अंक सहयोगमा ग्रिनल्यान्डले […]
June 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४ सय ५० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुने छ । ग्योरोगीको […]
June 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा सम्पन्न माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा उपविजेता बनेको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा बिहीबार राति भएको फाइनलमा क्लब वाम्कोसँग ३–० को सोझो सेटमा पराजित हुँदै पुलिस उपविजेता बनेको हो । पुलिस यही क्लब वाम्कोसँग नै पहिलो […]
June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी पहिलो महिला जज आर्चरीकी अनिता गुरुङ जजेज सेमिनारमा सहभागी हुन शुक्रबार युएइको सारजाह प्रस्थान गर्दैछिन् । सेमिनार जुन ११ देखि १३ तारिखसम्म सञ्चालन हुने छ । पूर्व राष्ट्रिय खेलाडी अनिताले छैटौं राष्ट्रिय खेलकुदको एकल स्पर्धामा कांस्य र टिममा स्वर्ण जितेकी थिइन् । अनिताले १३औं दक्षिण एसियाली खेलकुदमा निर्णायकको भूमिका पनि […]
June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोलीलाई बिहिबार राखेपमा बिदाई गरेका छन् । टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झदै प्रतिस्पर्धा गर्न र राष्ट्रको लागि पदक प्राप्त गर्न शुभकामना ब्यक्त […]
June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक संस्कृति इन्टरनेसनल स्कुलले संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार जित हात पारेको छ । स्वयंभूस्थित घरेलु कोर्टमा संस्कृतिले एपेक्स लाइफलाई १७–२ ले पराजित ग¥यो । संस्कृतिकी प्रत्युशा तुलाचनले ६ अंक जोडिन् । गल्र्समै काठमाडौं वल्र्ड स्कुलले केभीकेएसएसलाई १२–२ तथा काष्ठमण्डपले मातृभूमिलाई १७–२ ले हराए । काठमाडौं वल्र्ड स्कुलकी सिलोह […]