default_image

General

June 12, 2022

फ्रिडम र ढोलाहिटी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – फ्रिडम ‘ए’ र ढोलाहिटी प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको पहिलो सेमिफाइनलमा फ्रिडम ‘ए’ ले किङ कम स्पोर्ट्स क्लबलाई १–० गोलले पराजित ग¥यो । राजकुमार घिसिङले निर्णायक गोल गरे । किङ कमका प्रताप शाक्य ‘म्यान अफ द म्याच’ […]

June 12, 2022

यु–१२ टिम टेनिस भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेनिस संघको आयोजनामा आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी गराए । नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट समान ३–३ ब्वाइज÷गल्र्सले प्रतिस्पर्धा गर्ने […]

June 12, 2022

पार्कर दिनेशको थप तीन कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय पार्कर खेलाडी दिनेश सुनारले १०औं पटक गिनिज बुकमा नाम लेखाउने भएका छन् । उनले एकैपटक चार कीर्तिमान थप्दै गिनिज बुकमा १० कीर्तिमान लेखाउने भएका हुन् । अमेरिकाको ओहायो राज्यको एक्रोण शहरस्थित एसियन सर्भिस इन्क एक्सनको आयोजनामा भएको इन्टरनेसनल कम्युनिटी फेस्टिबलमा दिनेशले दि मोस्ट फुल ट्वीस्ट किक, लो स्ट्यान्डिङ ब्याकवार्ड समरसल्ट, […]

June 12, 2022

अर्किडलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – अर्किड स्कुलले प्रथम हाइली एसइइ कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोठाटारस्थित आयोजक हाइली क्रिएटिभ इङलिस स्कुलमा भएको ब्वाइजको फाइनलमा अर्किडले बाल गीताञ्जलीलाई २–० गोलले पराजित ग¥यो । अर्किडका शितल कार्की र योगेश विष्टले समान १–१ गोल गरे । शितल फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।प्रतियोगितामा अर्किडका अमन […]

June 12, 2022

ग्रिनल्यान्ड फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ग्रिनल्यान्ड पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार फाइनलमा प्रवेश गरेको छ । बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सेमिफाइनलमा ग्रिनल्यान्डले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २५–१३ ले पराजित ग¥यो । ग्रिनल्यान्डकी जेनिशा श्रेष्ठले १० अंक जोडिन् । भ्याली पब्लिक र एचएचसीएबीचको अर्को सेमिफाइनल सोमबार हुने छ […]

June 11, 2022

बाग्मती प्रदेशको दीक्षान्त समारोह

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ बाग्मती प्रदेशले ४२ औं ब्ल्याकवेल्ट ग्रेडिङमा उत्तीर्ण हुन सफललाई शनिबार प्रमाण पत्र प्रदान गरेको छ । प्रदेशले दोश्रोबाट तेश्रो डानमा पदोन्नती भएका ५२ जनालाई नख्खुमा आयोजित दीक्षान्त समारोहमा प्रमाण पत्र प्रदान गरेको हो । सहभागी ५२ मध्ये सबै तेश्रो डानमा पदोन्नती भएका हुन् । ग्रेडिङमा बाग्मती प्रदेशका १३ […]

June 11, 2022

रंगशालामा प्रि स्कुलको ओलम्पिक दिवस

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय ओलम्पिक दिवसका अवसरमा प्रि स्कुलका विद्यार्थीहरुले शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ओलम्पिक दिवस मनाएका छन् । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ५२ विद्यालयका १ हजार बढी विद्यार्थीको सहभागिता थियो । सो अवसरमा ओलम्पिक टर्च रिले गर्नुका साथै झण्डोतोलन पनि गरिएको थियो । ओलम्पिक दिवसकै अवसरमा […]

June 11, 2022

त्रियोग सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रियोग संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्रियोगले पाठशाला नेपाललाई ३५–२३ ले पराजित ग¥यो । ब्वाइजमै काठमाडौं भ्यालीले रोजबडलाई ४७–४४, काठमाडौं वल्र्ड स्कुलले एपेक्स लाइफलाई २८–१८ तथा आयोजक संस्कृतिले स्वस्तिश्री गुरुकुललाई ३८–२० ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे । गल्र्समा संस्कृति, निस्ट, भक्तपुर, काष्ठमण्डप र […]

June 11, 2022

राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् । निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् । उक्त स्पर्धामा नेपाल आर्मीकी स्वस्तिका तामाङले रजत तथा प्रहरीका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जिते । सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोश्रो […]

June 11, 2022

काठमाडौं महानगर तेक्वान्दोमा सागरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रन्जित तामाङलाई पराजित गरे । आयोजककै दीपकसिंह सितौला र सुनसरीका अफान श्रेष्ठ तेश्रो भए । पुरुष ३४ केजीमुनि बाँकेका जिवेशजंग शाहीले पहिलो स्थान हात […]

Success

Thank you for your time.