June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फिजिकल्ली च्यालेन्ज क्रिकेट (स्टेन्डिङ क्रिकेट) टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले भारतलाई हराएको छ । सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतलाई १ विकेटले पराजित गर्दै नेपालले सान्त्वना जित निकालेको हो । योसँगै तीन खेलको सिरिज भारतले २–१ ले आफ्नो पक्षमा पारेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा भारतले दिएको […]
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आई वि वल्ड स्कुलमा अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा १० दिनसम्म विभिन्न खेलहरु आयोजना हुने भएको छ । ओलम्पिक डेको अवसरमा १० दिनसम्म हुने खेलकुद कार्यक्रमको नेपाल ओलम्पिक कमिटी अन्तर्गत (स्पोर्टस् फर अल कमिसन) का संयोजक विष्णु गोपाल श्रेष्ठले उद्घाटन गरे । संयोजक श्रेष्ठले ओलम्पिकको स्थापना र यसको महत्वमाथि प्रकाश […]
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा सोमबार पराजित भएको छ । ब्वाइज-गल्र्स दुवै टोली पराजित भयो । ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित ग¥यो । सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे […]
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, २ रजत र ५ कांस्यसाथ कोटेश्वर टिम च्याम्पियन बन्यो । दोश्रो भएको बाँकेले ४ स्वर्ण, २ रजत र २ कांस्य हात पा¥यो । ४ स्वर्ण, १ रजत र ३ कांस्यसाथ चन्द्रागिरीले तेश्रो स्थानमा चित्त बुझायो । […]
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एन्जल्स हार्टको दुवै टोली पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सामेबार सेमिफाइनलमा प्रवेश गरेको छ । एन्जल्स हार्टको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगेको हो । बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर ब्वाइजको क्वाटरफाइनलमा एन्जल्स हार्टले स्किब्सलाई ३७–३२ ले पराजित ग¥यो । एन्जल्स हार्टका लिजेन्ड क्षेत्रीले १६ अंक […]
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १९औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राखेपमा सोमबार शुभकामनासहित बिदाई गरेका छन् । बिदाई गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रकृया भएको बताए । उनले यो प्रशिक्षण नवौं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति […]
June 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङ फेडरेशन अफ रसिया र रसिया फेडरेसनको खेलकुद मन्त्रीको निमन्त्रणामा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक) को नेतृत्वमा नेपाल बक्सिङ संघ पदाधिकारीसहित ८ सदस्यीय टोली सोमबार रुसको मस्को प्रस्थान गरेका छन् । भ्रमण टोलीमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर […]
June 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकाद्वय कमल श्रेष्ठ र पार्वती गुरुङले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । पुरुष एकलको ३० वर्षमाथि कमल र महिला एकलको २५–३० वर्षमा पार्वतीले स्वर्ण चुमेका हुन् । दुवै १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा […]
June 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागर घिमिरेले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ४८ केजीमुनि फाइनलमा सागरले आफ्नै डोजाङका निश्चल मगरलाई पराजित गरे । पुरुष २५ केजीमुनि चन्द्रागिरीका संगम थापाले राष्ट्रिय विभूतिका युनिक रे, ४१ केजीमुनि बाँकेका सुदीप विकले चाँदनीका समिर गुरुङ, […]
June 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार कलाकार टिमबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनद्वारा आयोजित फुटबलमा धीरेन शाक्य कप्तान रहेको टिमले सुनिल थापा नेतृत्वको टोलीलाई ५–३ गोलले हरायो । फुटबल आयोजनाका लागि चलचित्र कलाकार संघले समन्वय गरेको थियो । विजेतालाई कमिसनका अध्यक्ष विष्णुगोपाल […]