June 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा खेलकुदका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री इन्द्रबहादुर आङवोले संसदमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै खेलकुद पूर्वाधार निर्माणमा जोड दिई खेलकुद गतिविधिलाई विद्यालय तहबाटै विकास गर्न, राष्ट्रिय तथा र अन्तराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कृत गर्न तथा खेल […]
June 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा पाँचौ संस्करणको राष्ट्रिय स्केट बोर्ड प्रतियोगिता यसैसाता गण्डकी प्रदेशको पोखरामा आयोजना हुने भएको छ । आयोजक नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलानको आयोजना गर्दै प्रतियोगिता ६ र ७ असारमा अन्नपूर्ण स्केटपार्क पोखरा रंगशाला, पोखरामा हुने जानकारी गराएको छ । कोभिड –१९ को […]
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालबाट १९औं फिना विश्व पौडी प्रतियोगितामा दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि १-१ पुरुष-महिला खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बिहीबार हंगेरीको बुढापेस्ट जाँदैछ । पुरुषमा नासिर हुसैनले २ सय मिटर फ्रि स्टायल र व्यक्तिगत मिडेलेमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । महिलामा डुवाना लामाले ५० र १ सय […]
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसर तथा क्योकुसिन करातेका प्रशिक्षक स्व. रामजीप्रसाद वज्राचार्यको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरियो । खेलाडी, प्रशिक्षकलगायत गरी ४६ जनाले रक्तदान गरेको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनलले जनाएको छ ।
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ । ब्वाइज-गल्र्स दुवै टोलीले अर्को पराजय सामना गरेका हुन् । पहिलो दिन सोमबार नेपाल ब्वाइजमा श्रीलंकासंग ३–० तथा गल्र्समा माल्दिभ्ससंग २–१ ले पछि परेको थियो । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा पाकिस्तानले […]
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ढोलाहिटीले प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । चावहिलको चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा ढोलाहिटीले फ्रिडम फाइटर ‘ए’ लाई २–१ गोलले पराजित ग¥यो । ढोलाहिटीका ‘म्यान अफ द म्याच’ नितिन गुरुङ र विश्वलाल श्रेष्ठले १–१ गोल गरे । फ्रिडमका विकर्ण श्रेष्ठले १ गोल फर्काए । […]
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा मंगलबार स्वागत तथा बधाई कार्यक्रम आयोजना गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षमा भएको कार्यक्रममा राखेप सदस्य–सचिव टंक लाल घिसिङले कार्य समितिका पदाधिकारीलाई कार्यकाल पूर्ण सफलताको शुभकामना दिदै मायाको चिनो प्रदान गरे । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले खेलकुदको विकास […]
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एचएचसीए र भ्याली पब्लिक पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । एचएचसीएले ग्रिनल्यान्डलाई २६–२२ ले पराजित ग¥यो । एचएचसीएका सन्तोष शाहीले १५ अंक जोडे । भ्याली पब्लिकले एन्जल्स हार्टलाई ४५–२८ ले हरायो । भ्याली पब्लिकका सुशान्त चौधरीले १५ स्कोर गरे । जुनियर ब्वाइजमा इडेन […]
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्क्वास एन्ड ¥याकेट्स संघको आयोजनामा ओलम्पिक डे स्क्वास प्रतियोगिता हुने भएको छ । सो प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ । प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्षमाथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० […]
June 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्किब्स स्कुलको आयोजनामा छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा सिनियर-जुनियर ब्वाइज, गल्र्स र स्टाफमा गरी जम्मा ५२ टिमको सहभागिता रहने स्किब्सका प्रिन्सिपल अरुण केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा ८–८ तथा गल्र्समा १२ […]