default_image

General

June 16, 2022

नेपाल छनोट हुन असफल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा छनोट हुन असफल भएको छ । काजाकिस्तानमा हुने फाइनल प्रतियोगिताका लागि नेपालीको ब्वाइज÷गल्र्स दुवै टोली छनोट हुन असफल भएको हो । प्रतियोगिताको पाँचौं संस्करण शुक्रबार सम्पन्न हुँदैछ । यसबीचमा नेपाल दुईपटक छनोट हुन सकेन । चालू संस्करणसहित नेपाल […]

June 16, 2022

सुवास र प्रतिमाको अग्रता यथावत

काठमाडौं (हाम्रो खेलकुद) – सुवास तामाङ र प्रतिमा शेर्पा ओलम्पिक दिवस २०२२ को उपलक्ष्यमा आयोजना गरेको राष्ट्रिय गल्फ च्याम्पियनसिपको फाइनल राउण्डमा पुग्न सफल भएका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्णपदक विजेता तामाङले राष्ट्रिय टोलीका सदस्य सद्भाव आचार्यमाथि ७ अण्डर ६५ को स्कोर बनाएर ९ स्ट्रोकको अग्रता लिएका छन् । सद्भावले बिहीबार […]

June 15, 2022

रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजनामा हस्ताक्षर गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रसियाको भ्रमणमा रहेका मन्त्री गहतराजले रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचले दुईपक्षिय कार्ययोजनामामा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । भ्रमणको दोस्रो दिन मन्त्री गहतराजसहितको प्रतिनिधि मण्डल र रसियाका खेलकुद मन्त्री आलेग भासिलिभिचसँग […]

June 15, 2022

ओलम्पिक डेमा मास्टर्स ट्राईयाथलन हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघको आयोजनामा तेश्रो मास्टर्स ट्राईयाथलन हुने भएको छ । संघले ओलम्पिक दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिता ठिमीस्थित बोडेमा असार ४ गते शनिबार हुनेछ । प्रतियोगितामा १०० मिटर पौडी, ३.५ कि.मि. साईक्लिङ्ग, र १ किलोमिटर दौडको रिले हुने संघका महासचिव युवराज सुनुवारले जनाएका छन् […]

June 15, 2022

नेपाललाई पहिलो ओभरमै शतकधारी टेलरको विकेट

ह्युस्टन, (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा अमेरिका शतकधारी स्टिभन टेलरको विकेट पहिलो ओभरमै लिएको छ । मुसा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको अमेरिकाले आफ्नो पाँचौं बलमा ओभर टेलरलाई ब्यक्तिगत एक रनमा गुमाएको छ । तीव्र गतिका बलर करण केसीको पहिलो ओभरको पाँचौं बलमा टेलर एज लागेर स्लिपमा वैकल्पिक […]

June 15, 2022

राईलाई मातृ शोक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईलाई मातृ शोक परेको छ । राईकी आमा मनसरीको जेठ ३१ गते ७६ वर्षको उमेरमा निधन भएको छ । स्व. राई विगत ६ वर्षदेखि दमको रोगबाट ग्रसित थिइन् । स्व. राईका २ छोरा र ४ छोरी छन् ।

June 15, 2022

गल्समा नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला टिम आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा नेपालले लगातार तेस्रो हार बेहोरेको छ । भारतले नेपाललाई ३–० ले हरायो । नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइहरेको प्रतियोगिताको सिंगल्समा प्राची मलिकले प्राज्ना मानन्धरलाई ६–० र ६–२ तथा आहनले शिभाली गुरुङलाई ६–० र […]

June 15, 2022

सुवास र प्रतिमाको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुदको दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र प्रतिमा शेर्पाले ओलम्पिक डे २०२२ को अवसरमा आयोजित राष्ट्रिय गल्फ च्याम्पियनसिपको पहिलो दिन अग्रता लिएका छन् । यु–२१ म भइरहेको गल्फ प्रतियोगितामा तामाङले ६ अन्डर ६६ को कार्ड बनाएर राष्ट्रिय टोलीका सदस्य सद्भाव आचार्यमाथि एक स्ट्रोकको अग्रता लिएका छन् । […]

June 15, 2022

राष्ट्रिय च्याम्पियन अमृत र अमिरको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन अमृत थापा मगर र अमिर ब्लोनले ओलम्पिक डेको अवसरमा आयोजना भएको स्क्वास प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । सातदोबाटोस्थित स्क्वासको कोर्टमा बुधबार भएको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन अमृत थापा मगरले सुर्जन श्रेष्ठलाई सजिलै ११–१, ११–२ र ११–३ को सेटमा हराए । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा भएको प्रतियोगिताको […]

June 15, 2022

भ्याली पब्लिक र एन्जल्स हार्ट बीएनए कप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र एन्जल्स हार्ट पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेका छन् । दोहोरो उपाधि जितेको भ्याली पब्लिक सिनियरतर्फ ब्वाइज-गल्र्स दुवैमा पहिलो भए । एन्जल्स हार्टले जुनियर ब्वाइजको उपाधि चुम्यो । बसुन्धारा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले एचएचसीएलाई ४५–२१ ले पराजित ग¥यो […]

Success

Thank you for your time.