default_image

General

June 20, 2022

सुजन र स्लिशा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – आर्मीका सुजन राना मगर र स्लिशा रायमाझी ओलम्पिक दिवसका अवसरमा आयोजित सुटिङ प्रतियोगितामा सोमबार पहिलो भएका छन् । व्यक्तिगत १० मिटर एयर राइफलको पुरुषमा सुजन तथा महिलामा स्लिशा पहिलो भएका हुन् । सुजनले ३९६.६ तथा स्लिशाले ४०६.५ अंक जोडे । पुरुषमा कुमार कार्की दोश्रो तथा नारायण सिंह दोङ तेश्रो भए । […]

June 20, 2022

डुंगा प्रतियोगितामा चन्द्र र जीवन पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो भएका छन् । उनीहरुले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नेपाल माझी उत्थान संघ, रामेछापका जनक माझी र बुद्धिमान माझी (१ मिनेट ३२ सेकेन्ड) दोश्रो तथा नेपाल […]

June 19, 2022

नासिर र दुवानाको राष्ट्रिय किर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पौडीवाज नासिर हुसैन र दुवाना लामाले हंगेरीमा जारी १९औं फिना विश्व पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । बुडापेस्टमा आइतबार भएको पुरुष २०० मिटर फ्रि स्टाईल हिट्समा उनले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले निर्धारित दूरी २ मिनेट ००.९९ सेकेण्डमा पुरा गर्दै यसअघिको राष्ट्रिय किर्तिमान भंग गरेका हुन् […]

June 19, 2022

१२ स्वर्णसहित नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराए । नेपाल सोतोकान (एसकेडियुएन) […]

June 19, 2022

अवकास प्राप्त कर्मचारीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्, तालिम तथा प्रशिक्षण विभागले आफु मातहत रहेका अवकास प्राप्त उपनिर्देशक, बरिष्ठ पशिक्षक तथा सहायक प्रशिक्षकलाई आईतबार एक कार्यक्रमको आयोजना गर्दै बिदाई गरेको छ । विभागका निर्देशक अर्जुन बिक, उपनिर्देशक हिमाल दाहाल, कार्यक्रम संयोजक राजेश्वरमान स्थापित र प्रशासकिय प्रमुख नवराज खड्का लगायतले मायाको चिनो, प्रशंसा पत्र, टिका तथा खादा […]

June 19, 2022

पारा तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी फिटनेस एकेडेमीले पारा तेक्वान्दो खेलाडीलाई सम्मानित गरेको छ । महालक्ष्मी फिटनेस एकेडेमीले एक कार्यक्रम गर्दै सृजना घिसिङ रन्जना धामी, राम बहादुर अधिकारी र प्रशिक्षक कविराज नेगी लामालाई सम्मानित गरेका हुन् । उनीहरुलाई महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरि गोविन्द श्रेष्ठ र डोजाङ प्रमुख एवं संयोजक थानेश्वर दर्लामी मगरलगायतले सम्मानित गरे । […]

June 19, 2022

नेक्सस कप क्रिकेट भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेक्सस क्रिकेट एकेडेमी (एनसीए) को आयोजनामा यु–१६ नेक्सस कप टी– २० क्रिकेट– सिजन ५ सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ सहित १२ छात्र टिमको सहभागिता रहने एनसीएका अध्यक्ष भरतकुमार शाहीले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह विजेता […]

June 19, 2022

स्किब्स कपमा चार टोली च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिज्योति, बसुन्धारा नेसनल एकेडेमी (बीएनए), निम्स र महामञ्जुश्रीले छैटौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । त्रिज्योति सिनियर ब्वाइज, बीएनए जुनियर ब्वाइज, निम्स सिनियर गल्र्स र महामञ्जुश्री स्टार्फमा पहिलो भएका हुन् । सुन्धारास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा त्रिज्योतिले ग्रिनल्यान्डलाई २१–१९ ले पराजित […]

June 19, 2022

सुवास र सद्भावले बैंग्लोरमा प्रशिक्षण गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर सुवास तामाङ र नम्वर दुई सद्भाव आचार्यले विश्वकै प्रतिष्ठित भारतको बैंग्लोरमा रहेको गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन् । नेपाल गल्फ संघको पहलमा उनीहरुले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा करिव ३ महिना प्रशिक्षण गर्नेछन् । प्रशिक्षणका लागि सुवास र सद्भाव बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ । […]

June 19, 2022

टेवल टेनिस संघ र कल्याणराजबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघ र पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेबीच राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप सम्झौता भएको छ । सम्झौतामा संघका अध्यक्ष चतुरानन्द राजवैद्य र राष्ट्रिय च्याम्पिय कल्याणराज पाण्डेले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । यसै वर्षदेखि कल्याण पाण्डे राष्ट्रिय टेबल टेनिस जुनियर च्याम्पियनसिप सुरु हुनेछ । यो प्रत्येक वर्षको भदौमा […]

Success

Thank you for your time.