June 23, 2022
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा शुक्रबार पहिलो सेमिफाइनलमा युएईसँग खेल्दैछ । नेपालले युएईलाई हराउन सके एसिया कपको लागि छनोट हुनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र थाईल्यान्ड छन् । नेपाल समूह बी को उपविजेता र युएई समूह ए को विजेताको रुपमा सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपाल हङकङसँग ७ […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर गल्फर सुवास तामाङ र नम्वर दुई सद्भाव आचार्य प्रशिक्षणका लागि विश्वकै प्रतिष्ठित गल्फ एकेडेमी भारतको बैंग्लोर प्रस्थान गरेका छन् । सुवास र सद्भावसँगै गल्फका युथ डेभलभमेन्ट डाइरेक्टर दीपक आचार्य पनि बैंग्लोर प्रस्थान गरेका हुन् । नेपाल गल्फ संघको पहलमा उनीहरुले बैंग्लोरमा रहेको सुविधासम्पन्न तरुन सरदेसाई गल्फ एकेडेमीमा […]
June 23, 2022
(हाम्रो खेलकुद) – स्पिन इभेन्ट्स प्रालिको आयोजनामा भाद्रको तेस्रोदेखि आयोजना हुने ‘पूर्ण शंकर श्रेष्ठ दोस्रो देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता’ मा मुख्य प्रायोजकको रुपमा समाजसेवी पूर्ण शंकर श्रेष्ठ जोडिएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको प्रतियोगिताको लागि बिहीबार आयोजक स्पिन इभेन्ट्स प्रालि र समाजसेवी पूर्ण शंकर श्रेष्ठबीच सम्झौता […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान कृष्ण थापा क्षेत्रीले टस जितेसंगै नेपाली रग्बी टोलीले ढाकाको आर्मी रंगशालामा पहिलो रग्बी १५ को आधिकारिक खेल खेलेको छ। प्रतिद्धन्दी बंगलादेशको पनि यो पहिलो आधिकारिक रग्बी खेल्न लागेकोले दुबै टोली उक्त उपलब्धिका लागि निकै खुशी देखिएको थियो। “बंगबन्धु बंगलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिज २०२२’ नाम को रग्बी १५ प्रतिस्पर्धामा जित […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमी र ज्ञान सुधा एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बुधबार भएको खेलमा न्यू डायमन्डले परोपकार आदर्श माविलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको । पहिलो सेटमा २५–४ को एकपक्षीय जित निकालेको […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडका लागि छनोट खेल बुधवारदेखि शुरु भएको छ । काठमाडौँको होटेल केसु होममा जारी छनोटमा पुरुष तर्फ १० तथा महिला तर्फ १२ खेलाडी सहभागी छन् । पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शीर्ष वरियताका विवेक थीङ स्वतः छनोट भएका छन् । थप तीन जना […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पाटन क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल) लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित ग¥यो । जितसंगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसरमा नेपाल जुडो संघले बुधबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) बाट सुरु भएको प्रभातफेरी विभिन्न भागको परिक्रममा गरी पुनः एमएमएसीमै आएर टुंगिएको थियो । प्रभातफेरीमा नेपाल जुडो संघका पदाधिकारी, ओलम्पियन, खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो । सोही अवसरमा नेपाल जुडो संघका उपाध्यक्ष […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसीए), ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । जिएचसीए समूह ‘सी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । प्रत्येक समूहबाट विजेता टोली सोझै सेमिफाइनल पुग्ने प्रावधान छ । सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । जिएचसीएले […]
June 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड स्पोर्ट्स क्लबको आयोजनामा प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिता आज (बुधबार) देखि शुरु हुने भएको छ । प्रतियोगिताका सबै खेलहरु चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा हुनेछ । शनिबार सम्म चल्ने प्रतियोगितामा न्यू डायमन्डसहित चार विद्यालयको सहभागिता रहेको छ । जसमा डायमन्डसहित परोपकार आदर्श मावि, ज्ञान सुधा […]