January 8, 2024
सुर्खेत हाम्रो खेलकुद) – विभागीय डर्वीमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै साविक विजेता नेपाल एपिएफ क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तीन जित निकाल्दै एपिएफ समूह ‘ए’ मा एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । अब एपिएफले मंगलबार बागमती प्रदेशलाई पराजित गरेमा समूह विजेता बन्नेछ । […]
January 6, 2024
सुर्खेत हाम्रो खेलकुद) – गण्डकी प्रदेश र कोशी प्रदेशले सुर्खेतमा जारी ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा जित निकालेको छ । गण्डकीले विजयी सुरुवात गर्दा कोशीले दोस्रो खेल खेल्दा पहिलो जित हात पारेको हो । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा शनिबार भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्न सफल भएको हो । […]
January 1, 2024
बागलुङ (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ बुकी कप भलिबल २०८० मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबविरुद्ध सोमबार भएको फाइनलमा आर्मीलाई च्याम्पियन बनाउन क्रममा मान बहादुरले अलराउन्ड प्रदर्शन गरेका थिए । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान समेत मानबहादुर सहितको टोलीले अर्को विभागीय टोली […]
January 1, 2024
बागलुङ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब बुकी कप भलिबलमा च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी विजयी भएको हो । पुलिसलाई ३–२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । बागलुङको गल्कोट नगरपालिका ६ मजुवाफाँटमा सोमबार भएको फाइनलको पहिलो सेटमा आर्मीले २७–२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक […]
January 1, 2024
हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर निरुता ठगुन्ना केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले उच्च प्रदर्शन गरेकी थिइन् । निरुता हङकङमा भएको दुई छुट्टै भलिबल प्रतियोगितामा पनि सर्वाेत्कृष्ट खेलाडी चुनिएकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले १५ हजार रुपैयाँसँगै मायाको चिनो […]
January 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) का ओपन स्पाइकर रवि केसी नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको सर्वाेत्कृष्ट खेलाडी घाेषित भएका छन् । गण्डकी प्रदेशका महत्वपूर्ण स्पाइकर रहेका रविले प्रदेशीलाई लगातार दोस्रोपल्ट च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । उनी एक दिनअघि मात्रै हङकङबाट युएईं पुगेका थिए […]
January 1, 2024
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक प्रदेशी हातेमालो सहकारी संस्था युएई (दुबई) ले नेपाली अन्तर संस्थास्तरीय युएईंव्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको उपाधि जितेको छ । युएईंको दुवईंस्थित जद्दाफमा रहेको अल वालि इन्डोर स्टेडियममा आइतबार राति भएको फाइनलमा तनहुँ सेवा समाजलाई २–० को सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो संस्करणमा च्याम्पियन बन्न सफल भएको हो । […]
January 1, 2024
लमजुङ (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्वा राई र खोटाङकी प्रिया राईले राइनासकोट भर्टिकल दाैडको उपाधि जितेका छन् । खुल्ला पुरुषतर्फ राजनले १ घण्टा १ मिनेट १९ सेकेन्डमा दुरी पार गरि पहिलो भएका हुन् । १ घण्टा १ मिनेट २५ सेकेण्डमा दुरि पार गरि सोलुखुम्बुका अर्जुन राई दोस्रो भए । बझाङका करन […]
December 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेशी हातेमालो सहकारी संस्था युएईको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा हुन लागेको नेपाली अन्तर संस्था स्तरीय युएईं व्यापी दोस्रो प्रदेशी हातेमालो भलिबल कपको तयारी पूरा भएको छ । प्रदेशी हातेमालो सहकारी संस्था युएईले यही शनिबार ३१ डिसेम्वरमा हुने भलिबल कपको सम्पूर्ण तयारी पूरा भएको संस्थाका अध्यक्ष मनु सुनारले जानकारी […]
December 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा सम्पन्न १९औं हाङ्गचौं एसियाली खेलकुद (एसियाड)) मा करातेकी रजत पदक विजेता एरिका गुरुङ र हरि लामा सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डर गार्डेनले ११औं वार्षिकोत्सवको अवसरमा एसियाडकी रजत पदक विजेता एरिका गुरुङ र विद्यालयका खेलकुद शिक्षक समेत रहेका हरि लामालाई सम्मान पत्र र दाेसल्ला ओढाएर […]