June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश भलिबल संघको अध्यक्षमा नविन गुरुङ र महासचिवमा टहल सिंह थापा मगर निर्विरोध निर्वाचित भएका छन् । पोखरामा शुक्रबार सम्पन्न संघको चौथो अधिवेशनले अध्यक्ष नविन र महासचिव टहल सिंहसहित सम्पूर्ण कार्यसमिति आगामी चार वर्षका लागि निर्विरोध चयन गरेको हो । अध्यक्ष र महासचिव दुबैजना स्याङजाका हुन् । नविन ययअघि संघको […]
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चाइनिज सुपर लिग (सिएसएल) फुटबल खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडिले गर्ने भएको छ । पहिले चाईनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग (सिएसएल) को नामबाट हँदै आइरहेको छ । सिएसलको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । […]
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड एकेडेमी र परोपकार आदर्श मावि प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । राउन्ड रोविन लिगमा न्यु डायमन्ड पहिलो तथा परोपकार दोस्रो भएर फाइनलमा पुग्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा न्यू […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा बिहीबार भएको खेलमा न्यू डायमन्डले ज्ञान सुधा एकेडेमीलाई २५–१० र २५–१६ को सोझो सेटमा पारजित गर्दै लगातार दोस्रो जित आत्मसात गरेको हो । न्यु डायमन्डले यसअघि परोपकार […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज ‘अथक’ र बिश्व ओलम्पिक संघ एशियाको विकास प्रवन्धक जोभिना चो ओली विच आज बिहिबार राष्ट्रिय खेलकुद परिषद्मा भेट वार्ता भएको छ । भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनहरुको स्तर उकास्न के कस्ता कार्यहरु गर्नु पर्ने हो त्यसका बारेमा प्रवन्धक ओलीले जानकारी गराएकी थिईन् । मन्त्री गहतराजले […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका ईतिहास शरद चन्द शाहको आज बिहिबार राजधानीको नक्सालस्थित नाफा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी भएको छ । ओलम्पिक डे का अवसरमा शरद चन्द शाह प्रतिष्ठान र स्पोर्टस् फर अलले संयुक्त रुपमा पूर्व ओलम्पिक अध्यक्ष एवं राखेपका सदस्य सचिव स्वर्गिय शाहले नेपाली खेलकुदलाई उचाईमा पु¥याउन गर्नु भएको योगदानको सम्झना गर्दै विविध […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा आयोजना हुने ४४औं चेस ओलम्पियाड छनोटमा अनिसा न्यौपाने र मिलन लामाले एकल अग्रता कायम गरेका छन् । अनिसाले चार चरणसम्म सत प्रतिसत जित हात पारेकी छन् । तेस्रो चरणमा अनिसाले बिनिता कपालीलाई हराएकी उनले चौथो चरणमा लक्ष्मी कणेललाई पराजित गरिन् । खुलातर्फ मिलनले ३.५ अंकसहित अग्रता कायम गरेका छन् । […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवस (जुन २३) का अवसरमा नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गत स्पोर्ट्स फर अल कमिसनले बिहीबार लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा विविध कार्यक्रम गरी मनाएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा तथा एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले ओलम्पिकको झण्डा झण्डोतोलन गरेका थिए । ओलम्पियनहरुले टर्च बोकी मार्च पास्ट […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अपन राधेमाई युवा क्लबले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बिहीबार जित हात पारेको छ । बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले भक्तपुर क्रिकेट सेन्टर (बीसीसी) लाई ७७ रनको फराकिलो अन्तरले पराजित ग¥यो । पहिलो ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ७ विकेट […]
June 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघको आयोजनामा ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी, प्रहरी र सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् । तीनदिने प्रतियोगितामा महिलातर्फ १५ र पुरुषतर्फ १६ […]