June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेकी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी सेटर प्रगति नाथ प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी चुनिएकी छिन् । शनिबार सम्पन्न फाइनलमा न्यू डायमन्ड एकेडेमीलाई अपराजित रहेर च्याम्पियन बनाउन उनले टोलीको कप्तानी भुमिका सम्हालेकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै उनले उनले ३ हजार रुपैयाँसहित शिल्ड हात पारिन् । […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको दोश्रो दिन शनिबार अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) १ मिनेट ०७.२ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र रत्न क्याम्पस ताहाचललले राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ताहाचलस्थित घरेलु कोर्टमा महेन्द्र रत्नले फाइनलमा रत्नराज्य क्याम्पसलाई २७–२५, २५–२३ र २५–२१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । ७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा नेपाल […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको गोदावरी नगरपालिकाको ११औं नगरसभाले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक जित्ने खेलाडीलाई आजीवन भत्ता प्रदान गर्ने निर्णय गरेको छ । नगरपालिकाको शुक्रबार भएको निति तथा कार्यक्रमले गोदावरी नगरपालिकाबाट साग खेलकुदमा स्वर्ण पदक जित्ने नगर भित्रका खेलाडीलाई आजीवन मासिक पाँच हजार रुपियाँ भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाको उक्त निर्णयले […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यू डायमन्ड एकेडेमीले प्रथम चन्द्रागिरी न्यू डायमन्ड महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । परोपकार आदर्श माध्यमिक विद्यालयमाथि ३–० को सोझो सेटमा पराजित गर्दै डायमन्डले उपाधि जित्न सफल भएको हो । चन्द्रागिरी नगरपालिकास्थित न्यू डायमन्ड एकेडेमीको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा डायमन्डले २५–१५, २५–१२ र २१ को सोझो सेटमा जित […]
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ, आर्मीका मुकेश पाल, आर्मीकै सोम बहादुर कुमाल र एपिएफकी रमिता कुमारी थारुले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा शुक्रबार भएको स्पर्धामा सन्तोषी र मुकेशले १५ सय मिटरमा तथा सोम बहादुर र रमिता ४ सय मिटर दौडमा पहिलो भएका हुन् । महिलातर्फ […]
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन् । भारतमा आयोजना हुने प्रतियेगिताका लागि काठमाडौमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तीमा ५ अंक जोडेकी छन् । महिला तर्फ अन्य तीन खेलाडीको टुंगो शनीबार हुने अन्तिम चरणको खेलबाट हुने छ । नेपालकी राष्ट्रिय च्याम्पियन […]
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र रत्न क्याम्पस र रत्नराज्य क्याम्पस राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । ताहचल क्याम्पसमा भएको पहिलो सेमिफाइनलमा महेन्द्र रत्नले नेपाल कमर्स क्याम्पसलाई २४–२६, २५–१८, २५–२०, २२–२५ र १५–१३ को सेटमा पराजित ग¥यो । ७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय भलिबल […]
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । नेक्सस समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगितामा नेक्ससले आस्था कलेज, झापालाई १५ रनले पराजित ग¥यो । यसअघि नेक्ससले ओसिसलाई हराएको थियो […]
June 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम शुक्रबारदेखि त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सुरु भएको छ । तालिममा केन्द्र, प्रदेश र जिल्लाका १ सय कर्मचारी सहभागी छन् । सहभागीलाई डा. दामोदर रेग्मी, सुरेश प्रधान, शंकर पन्थी, भेषराज भुर्तेल, चन्द्रप्रसाद भुसाल, नन्दकिशोर शर्मा र पासाङ फिन्जी शेर्पाले प्रशिक्षण दिने […]