June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अपन राधेमाई युथ क्लब यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा आइतबार फाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी, कैलालीलाई ९० रनको फराकिलो अन्तरले पराजित ग¥यो । सुरुमा ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा १२९ रन खडा ग¥यो । राधेमाईका सागिर […]
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का छुन छुन कोरिया ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न सोमबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछन् । जुन २९ देखि जुलाई ६ तारिखसम्म हुने प्रतियोगितामा अशोकले पुम्से र क्योरोगी विधामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् । अशोक पारा तेक्वानदोको पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् । अशोक क्याडेट […]
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलाडी विश्वराज श्रेष्ठलाई सम्मान गरेको छ । विश्वराज कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हुन् । अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण र १ कांस्य जित्दै डोजाङका साथै देशको प्रतिष्ठा अभिबृद्धि गरेकोमा सम्मान गरिएको डोजाङले जनाएको छ । विश्वराजले ब्रिसवेन खुला तेक्वान्दोमा २ स्वर्ण जितेका थिए […]
June 26, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ को मनोनयन सार्वजनिक गरिएको छ । मञ्चले वर्ष उत्कृष्ट पुरुष र महिला, उदीयमान खेलाडी र प्रशिक्षक विधामा उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो ।तीमध्ये वर्ष खेलाडी पुरुषमा विधान अधिकारी (ब्याडमिन्टन), बुद्ध लामा (कराँते) र प्रदीप खड्का लन टेनिस) रहेका छन् […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षमा देबेन्द्र सिंह बैरागी सर्वसम्मत चयन भएका छन् ।शनिबार बुटवलमा भएको प्रथम अधिवेशनबाट बैरागीको नेतृत्वमा लुम्विनी प्रदेश भलिबल संघ गठन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा योग गुरुङ, रमेश कर्मचार्य र कृष्णा पाठक निर्वाचित भए । महासचिवमा प्रकाश कुमार शर्मा, सचिवमा नवल गुरुङ, कोषाध्यक्षमा विर बहादुर कुँवर, सदस्यहरुमा […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिवल संघ प्रदेश नम्बर १ को अध्यक्षमा खेम राई सर्वसम्मत चयन भएका छन् । इटहरीमा भएको चौथो साधारणसभा तथा अधिवेशनले राईको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति निर्विरोध रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा सुनसरीका गोपाल श्रेष्ठ, ताप्लेजुङका डम्बर लिम्बु र मोरङका विरबल थापा निर्विरोध भए । महासचिवमा झापाका लेखनाथ […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) माथि लागेको सशर्त फुकुवा पूर्ण रुपमा हटेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) प्रतिनिधि नेपालमा आएर छलफल गरेका छन् । आइसिसीका उपाध्यक्ष इमरान ख्वाजा, आईसिसीका ग्लोबल विकाश प्रमुख विलियम ग्लेनराइट र आइसिसीको एसिया वित्त तथा सञ्जालन अधिकारी नितेशा कोठारीको टोलीले क्यान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अपन राधेमाई युथ क्लब र घोडाघोडी क्रिकेट एकेडेमी, कैलाली यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बाग्मती खेलकुद विकास परिषद्को सहकार्यमा नेक्सस क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगितामा राधेमाईले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ९ विकेटले पराजित ग¥यो । नेक्सस ११ ले १९ ओभरमा झारिएको […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चेस ओलम्पियाडको ४४औं संस्करणमा सहभागि हुने नेपाली खेलाडीको टुंगो लागेको छ ।शनीबार काठमाडौंमा सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन् । मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । बर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शिर्ष बरियताका विवेक थीङ स्वत […]
June 25, 2022
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टकाका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड […]