June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल विज्ञान खेलकुद प्रतिष्ठान (सान) का पूर्व निर्देशक डा. प्रकाश प्रधानद्वारा लिखित ‘साइन्स अफ स्पोर्ट्स ट्रेनिङ’ नामक पुस्तक सोमबार विमोचन गरिएको छ । पुस्तकको प्रा.डा. रामकृष्ण महर्जन, राखेपका पूर्व सदस्य गंगाबहादुर थापा, लेखक प्रधानलगायतले त्रिभूवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रमबीच विमोचन गरे । सो अवसरमा राजकुमार कार्कीको […]
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी जमनसिंह गुरुङले १४औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा प्रथम डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा दुई पदक जितेका छन् । उनले कुमुतेमा स्वर्ण र सिनियर एकल कातामा रजत गरी २ पदक जितेको मानसिंह डोजोले जनाएको छ । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ७५ केजीमुनि जमनले फाइनलमा कोरियाका खेलाडीलाई […]
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस क्रिकेट एकेडेमी यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को फाइनलमा प्रवेश गरेको छ । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भइरहेको प्रतियोगिताको सोमबार भएको सेमिफाइनलमा नेक्ससले ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए), लतिलपुरलाई २८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । जिएचसीएले टस जित्दै फिल्डिङ गर्ने निर्णय […]
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौमा संचालनमा रहेको प्रख्यात रेष्टुरेन्ट जिम्बु थकालीले १० युवा क्रिकेटरहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । व्यवसायको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर रेस्टुरेन्टले राजधानीस्थित बालुवाटारमा रहेको क्रिकेट एक्सिलेन्स सेन्टरमा प्रशिक्षणरत १० युवा खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको हो । यसका लागि जिम्बु थकाली र क्रिकेट एक्सिलेन्स सेन्टरकाबीच सम्झैता पत्रमा हस्ताक्षर समत भएको छ […]
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी युएईले दुवईंमा आयोजना भएको ‘टेक ब्याडमिन्टन कप’ को उपाधि जितेको छ । दुबईको प्राइम स्टार स्पोर्ट्स एकेडेमीमा टिम च्याम्पियनसिपको अवधारणामा आयोजना भएको प्रतियोगितामा नेपाली ब्याडमिन्टन कम्युनिटी च्याम्पियन बनेको हो । नेपाली ब्याडमिन्टन कम्युनिटीबाट दिवस शंकर, एसिया जबेगु, ज्ञानु बराल र पुरुषोत्तम ओलीले प्रतिस्पर्धा गरेको ब्याडमिन्टन रेफ्री उदय अर्यालले […]
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेश तथा न्यू डायमन्ड स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा हुने ‘बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मंगलबारेदेखि शुरु हुने भएको छ । आयोजकमध्येको न्यू डायमन्ड स्पोर्ट्स क्लबले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता मंगलबारदेखि शनिबारसम्म […]
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद पुनर्गठन गर्दा नेकपा एकीकृत समाजवादी (एस) बाट सरकारमा सहभागी मन्त्री हेरफेर हुँदा राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व सदस्यसचिवसमेत रहेका एनओसी अध्यक्ष श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]
June 26, 2022
धनगढी (हाम्रा खेलकुद) – खेल सम्बन्धी संस्थाहरुको संस्थागत सुशासनका लागि दुुई दिने तालिम कैलालीमा सुुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको व्यवस्थापनमा सुदूरपश्चिम खेलकुद परिषदको आयोजनामा कैलालीको चुरे गाउँपालिकामा तालिम शुरु भएको हो । मञ्चका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको तालिमको चुरे गाउँपालिका उपाध्यक्ष धनादेवी थापाले ब्यानरबाट हस्ताक्षर गरेर समुदघाटन […]
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका निर्णायक एवं प्रशिक्षक गोपाल भण्डारी र सञ्जीव नेपाली अमेरिका प्रस्थान गरेका छन् । यही जुलाई १ र २ तारिखमा अमेरिकाको भर्जिनियामा आयोजना हुन लागेको ‘यूएसए कुकिवान तेक्वान्दो एक्स्पो’ २०२२ मा अफिसियल रेफ्री जर्जको भूमिका निर्वाह गर्न गोपाल र सञ्जीव अमेरिका प्रस्थान गरेका हुन् । अमेरिकाकै बृहत प्रतियोगिता मानिने कुकिवान तेक्वान्दो […]
June 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा लेखा तथा प्रशासन तालिम आइतबार त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ । तीनदिने तालिममा केन्द्र, प्रदेश र जिल्लाका १ सय कर्मचारी सहभागी थिए । सहभागीलाई डा. दामोदर रेग्मी, सुरेश प्रधान, शंकर पन्थी, भेषराज भुर्तेल, चन्द्रप्रसाद भुसाल, नन्दकिशोर शर्मा र पासाङ फिन्जी शेर्पाले प्रशिक्षण […]