June 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेटले यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको समूह चरणको खेलमा गोल्डेनगेटले बलर्स एकेडेमीलाई ८८–४८ ले पराजित ग¥यो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले आईएसए नेपाललाई ६८–४० तथा रोयलले मेरिलियोनलाई ६१–४८ ले हराए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का […]
June 29, 2022
हिमाल खरेल, बिर्तामोड ७१औँ मदन भण्डारी जयन्तीका अवसरमा झापामा ‘चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप’ हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको राष्ट्रव्यापी प्रतियोगिता अन्तर्गत आयोजना हुने उक्त प्रतियोगिता नेपाल रिङ रेस्लिङ संघको संयोजनमा यही असार १८ गते शनिबार हुने भएको हो । प्रतियोगिताको तयारी सुरु गरिएको जानकारी दिँदै संघकी महासचिव सुवर्ण श्रेष्ठले प्रतियोगितामा विभिन्न […]
June 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ईस्पोर्टस् संघको आयोजनामा तेस्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप यसै महिना आयोजना हुने भएको छ । पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २३ देखि २५ असारसम्म हुने जानकारी गराएको हो । छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो […]
June 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कालिका र कुवरवर्ती स्कुलले राष्ट्रव्यापी खेलकुदअन्तर्गत खुला प्लस २ कलेजस्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । कालिका ब्वाइज तथा कुवरवर्ती गल्र्समा पहिलो बने । बुटवलस्थित सिद्देश्वर लालकुमारी माविमा भएको फाइनलमा कालिकाले उजुरसिंह माविलाई २–१ को सेटमा पराजित ग¥यो । दीप बोर्डिङ स्कुल तेश्रो तथा कुवरवर्ती चौथो भए । मदन […]
June 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । सो प्रतियोगता असार १७ देखि १९ गतेसम्म हुने छ । जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङले मङगलबार सो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित विदाइ ग¥यो । नेपाल तेक्वान्दो […]
June 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अपन राधेमाई युथ क्लब, वीरगन्जले यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ को उपाधि मंगलबार जितेको छ । बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा राधेमाईले आयोजक नेक्सस क्रिकेट एकेडेमीलाई ३९ रनले पराजित ग¥यो । मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा अलआउट हुनुअघि ८२ […]
June 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाञ्चल प्रदेशको चाम्बामा आयोजित ‘र्याली अफ चाम्बा’ को एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । १६ देखि १९ जुन सम्म आयोजित प्रतियोगितामा दीपक नेपालबाट एक्लो प्रतिस्पर्धी थिए । रोयल इनफिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर ¥यालीमा भाग लिएका साहले उक्त क्याटगोरीमा पहिलो स्थान हासिल गरेका […]
June 28, 2022
पोखरा (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ । छैटौं पोखरा स्पोर्टस् अवार्ड–२०७८ अवसरमा उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित अवार्ड प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । अवार्डको लागि खेलाडी छनोट समितिले यसपटक भट्टराईलाई सम्मान गर्ने निर्णय गरेको हो । पत्रकार […]
June 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबले ‘बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिता’ मा विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा मंगलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । पहिलो […]
June 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा ११औं काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ सिल्ड खेलकुद सोमबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन भलिबलको प्रतिस्पर्धा भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको भलिबलको छात्रमा शंखरापुर नगरपालिका र बूढानीलकण्ठ नगरपालिका फाइनलमा प्रवेश गरेका छन् । छात्रामा चन्द्रगिरी नगरपालिका र काठमाडौं महानगरपालिकाले उपाधि भिडन्त […]